• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन १७, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

कामै नगरी सडक निर्माणको रकम भुक्तानी गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ भाद्र २५, बिहिबार
३

प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने

२०८३ भाद्र १९, शुक्रबार
४

गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

२०८३ भाद्र १८, बिहिबार
५

एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने

२०८३ भाद्र १८, बिहिबार
६

सचिन बिमलीको स्वरमा ‘त्यो मनमा’ कभर गीत सार्वजनिक

२०८३ भाद्र २८, आईतबार
७

बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा

२०८३ भाद्र १९, शुक्रबार
८

सहसचिव मनमाया पंगेनीको तीज गीत ‘जाउँला माइत’ सार्वजनिक

२०८३ भाद्र २३, मंगलबार
९

च्यारिटी क्रिकेटले ल्याएको चेपाङ बालबालिकाको मुहारमा मुस्कान

२०८३ भाद्र २८, आईतबार
१०

रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता

२०८३ भाद्र २४, बुधबार
११

घुस लिएको आरोपमा गाउँपालिका उपाध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा दायर

२०८३ भाद्र ३१, बुधबार
१२

बालेनलाई अमरेशको चेतावनी- तपाइँ तासको पत्ता हो !

२०८३ भाद्र २५, बिहिबार

घोराही सिमेन्टको महंगो आईपीओमा प्रश्नै प्रश्न,धितोपत्र बोर्डको पनि मिलेमतोको आशंका

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० बैशाख २५, सोमबार

  • ३५४ पटक पढिएको
  • घोराही सिमेन्टले स्थानीय र सर्वसाधारणका लागि बिक्रीमा ल्याएको प्रिमियमसहितको महँगो आईपीओमा निमायक निकाय नेपाल धितोपत्र बोर्डको पनि मिलेमतो भएको आशंका उब्जिएको छ ।

    घोराही सिमेन्टले आईपीओ बिक्रीमा ल्याउन पेश गरेकाे विवरण राम्रोसँग अध्ययन नगरी स्वीकृति दिँदा ठूलो संख्यामा सर्वसाधारण फस्ने संभावना बढेको हो । ५० पैसा मात्र प्रतिसेयर आम्दानी भएको कम्पनीलाई प्रतिकित्ता ३३५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४३५ मा सेयर बिक्रीको स्वीकृति दिँदा आशंका गर्ने ठाउँ रहेकै थियो, त्यसमाथि कम्पनीको वास्तविक वित्तीय अवस्था समेत पत्ता नलगाई र सर्वसाधारणलाई गुमराहमा पार्ने विवरणहरुलाई नै धितोपत्र बोर्डले स्वीकार गर्नु रहस्यमय देखिएको छ ।

    घोराही सिमेन्टले ह्रासकट्टी खर्च तोकिए भन्दा कम राखेर विवरणहरु पेश गर्दा त्यसलाई मान्यता दिएर आईपीओ निश्काशन गर्न स्वीकृति दिनुले धितोपत्र बोर्डको कमजोरी स्पष्ट रुपमा उजागर गरेको छ ।

    अरु कम्पनीहरुले औसतमा १० देखि १५ प्रतिशतको दरले ह्रासकट्टी गर्ने गरेका छन् तर घोराही सिमेन्टले ५ प्रतिशतले मात्र ह्रासकट्टि गरेको हिसाब देखाएको छ। यसो गर्दा ह्रासवापतको कम भई नाफा र जगेडा कोष बढी देखिन गएको छ । यसबाट कम्पनीको प्रति सेयर नेटवर्थ बढी देखिन गएको छ र त्यसको दुई गुणा मूल्यमा आईपीओ निश्काशन गर्न सकिने गरी कम्पनीले चलाखीपूर्ण विवरण धितोपत्र बोर्डमा पेश गरी स्वीकृति पाएको अवस्था छ।

    यसरी देखाईएको जगेडा कोषको आधारमा सेयरको किताबी मुल्य उच्च गणना गरी धितोपत्र बोर्डबाट स्वीकृति पाएकोमा खाेट देखिएकाे छ । कम्पनीका संचालक, ब्यवस्थापक, कर्मचारी र धितोपत्र बोर्डका अधिकारीहरुको पनि मिलेमतो नभई यस्ताे हुन नसक्ने  देखिन्छ ।

    स्वार्थ समूहको प्रभावमा परी धितोपत्र बोर्डले सर्वसाधारण ठगिन सक्ने गरी स्वीकृति दिएको अवस्थामा बोर्डका अध्यक्ष रमेश हमालमाथि नै प्रश्न उठ्न सक्ने संभावना बढेर गएको छ । बोर्डले कम्पनीको वित्तीय अवस्थाबारे पर्याप्त अध्ययन नगरी उसले तयार पारेर ल्याएको विवरणमा सामान्य प्रश्न समेत नगरी स्वीकृति किन दियो भन्ने कुरा उठ्नु स्वभाविक छ ।

    यस विषयमा धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठलाई सोध्दा उनले सबै डकुमेन्ट हेरेपछि मात्रै आफुले जवाफ दिनसक्ने बताए। “ह्रासकट्टि भनेको एनएफआरएसअनुसार हुन्छ। यति प्रतिशत गर्नुपर्ने भन्ने हुँदैन। एनएफआरएसको स्ट्यान्डर्ड नै हुन्छ।” बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले भने “यसको अब सबै डकुमेन्ट हेरेपछि मात्रै के भएको हो भन्न सकिने अवस्था भयो।”

    कम्पनीलाई लेखापरीक्षण भएका वित्तीय विवरणहरु सार्वजनिक जानकारीमा राखेर आईपीओ बिक्रीमा लैजान धितोपत्र बोर्डले निर्देशन दिएको कुरा कहींकतैं हेर्न पाईदैन ।

    कम्पनीले एक अर्ब भन्दा बढी बिद्युतको बक्यौता तिर्न बाँकी भएको,उद्योगले वातावरणीय र मानवीय स्वास्थ्यमा हानी गरेको भन्दै घोराहीका स्थानीय तह र बासिन्दाले आईपीओ बहिष्कार अभियान चलाउनु पनि अर्थपूर्ण मानिएको छ ।

    घोराहि सिमेन्टका कम्पनी सचिव देवराज बाँनिया भने खर्च कम देखाउन कम ह्रासकट्टि गरेको कुरालाई स्वीकार्दैनन्। कम्पनीले सरकारको नियममा नै बसेर ह्रासकट्टी गरेको उनी बताउँछन्। “त्यस्तो होइन हामीले नेपाल सरकारको नियमको अधिनमा रहेर नै ह्रासकट्टी गरेका छौ।”उनले भने “ब्यालेन्स सिटमा कम ह्रासकट्टि गरेको भनेर देखिंदैन।”

    यस बिषयका विज्ञहरू भने एनएफआरएसले कुनै पनि कुनै पनि सम्पत्तिकाे टिकाउपनाकाे अाधारमा ह्रासकट्टी दर निर्धारण गरिने गरेकाे बताउँछन् ।

    सिमेन्ट उत्पादन र बिक्री वितरणको अवस्था ह्रासउन्मुख हुँदै गएको बेला बढी जगेडा कोष देखाएर ल्याईएको घोराहीको आईपीओमा सोझा लगानीकर्ता फस्दा त्यसले पूँजीबजारमै बितृष्णा उत्पन्न गर्नसक्ने खतरा छ ।

    विगतमाा नेपाल लाईफ,स्टान्डर्ड चार्टड र बुटवल पावरको एफपीओमा पनि यस्तै हुँदा त्यसको असर अहिलेसम्म लगानीकर्ताले ब्यहोर्न परिरहेको छ । मेरोलगानीबाट साभार

  • घोराही सिमेन्ट
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • काठमाडौं महानगरको पत्राचार अब हुलाकमार्फत

  • नयाँ बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

  • भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

  • प्रधानमन्त्री शाहको सचिवालय टिमको विवरण सार्बजनिक

  • समाचार
  • १

    काठमाडौं महानगरको पत्राचार अब हुलाकमार्फत
    २०८३ आश्विन १७, शनिबार

  • २

    नयाँ बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना
    २०८३ आश्विन १७, शनिबार

  • ३

    भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त
    २०८३ आश्विन १६, शुक्रबार

  • ४

    प्रधानमन्त्री शाहको सचिवालय टिमको विवरण सार्बजनिक
    २०८३ आश्विन १६, शुक्रबार

  • ५

    तटबन्धले जोगायो गैँडाकोटको बस्ती
    २०८३ आश्विन १६, शुक्रबार

  • ६

    हिमलुङ हिमपहिरोमा बेपत्ता १५ जनाको शव फेला, एक अझै बेपत्ता
    २०८३ आश्विन १६, शुक्रबार

  • ७

    सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन गरिने
    २०८३ आश्विन १५, बिहिबार

  • ८

    नेपालले साफ च्याम्पियनसिपमा भाग लिन नपाउने निश्चित
    २०८३ आश्विन १५, बिहिबार

  • ९

    निजामती विधेयक संसदमा दर्ता, यस्ता छन् मुख्य विषय
    २०८३ आश्विन १५, बिहिबार

  • १०

    आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै
    २०८३ आश्विन १५, बिहिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution