२०८२ अषाढ २९, आईतबार
ciaa
मिश्रले ७२ लाख ५२ हजार ४८० रुपैयाँ सम्पत्तिको आयस्रोत देखाउन नसकेको अख्तियारको भनाई छ । उनले २०३६ साल फागुनदेखि २०७० साल मंसिरसम्म सार्वजनिक सेवामा बिताएका थिए । यो अवधिमा उनको वैध आय ९६ लाख ६८ हजार रुपैयाँ मात्रै देखिएको अख्तियारले जनाएको छ ।
आयोगले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा निजकी श्रीमती हिरादेवीको नाममा रहेको घरजगा समेत जफत गरी ७२ लाख रुपैयाँ भन्दाबढी रकम समेत कब्जा गर्न माग गरिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे