• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ भाद्र १२, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

साइकल पुलमै छाडेर नारायणीमा हामफालेका गैंडाकोटका दिवेशको शव फेला

२०८२ श्रावण १७, शनिबार
२

देवचुलीका न्यौपाने गैंडाकोटमा मृत अवस्थामा फेला

२०८२ श्रावण १७, शनिबार
३

डण्डाबाट नारायणगढतर्फ आउँदै गरेको सिटी बस दुर्घटना, १५ जना घाइते

२०८२ श्रावण १८, आईतबार
४

उपचार गरेर एम्बुलेन्समा घर फर्किँदै गरेका बडाध्यक्षको बाटोमै मृत्यु

२०८२ श्रावण १३, मंगलबार
५

नवलपुरमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्मसमर्पण

२०८२ श्रावण ३०, शुक्रबार
६

कावासोतीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

२०८२ श्रावण ३१, शनिबार
७

कावासोतीमा नेटवर्किङ बिजनेश माध्यमबाट ठगी गर्ने ५ जना पक्राउ

२०८२ भाद्र ३, मंगलबार
८

काठमाडौँ जाँदै गरेको सरकारी गाडी गैंडाकोटमा दुर्घटना, २ जना घाइते

२०८२ भाद्र ९, सोमबार
९

कावासोती खरकट्टा जंगलमा अनियन्त्रित भई बस पल्टियो, १३ जना घाइते

२०८२ श्रावण ३०, शुक्रबार
१०

४ दिनदेखि बेपत्ता आमाछोरी रूखमा झुन्डिएको अवस्थामा मृत फेला

२०८२ भाद्र १, आईतबार
११

सनलाइट सामुदायिक विकास केन्द्र कावासोतीको आयोजनामा क्रिकेट प्रतियोगिता हुँदै

२०८२ श्रावण ३१, शनिबार
१२

इम्बोस्ड प्लेट नम्बर जडान गर्न कति लाग्छ शुल्क ?

२०८२ भाद्र ४, बुधबार
Ad Logo
Advertisement

सरकारका अधिकांश सचिवमाथि ‘बिचौलिया’को आरोप, सचिवमाथि सचिवकै आक्रोश

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० जेष्ठ ३, बुधबार

  • १८९ पटक पढिएको
  • काठमाडौं । सरकारका अधिकांश सचिवहरू अहिले पनि बिचौलियाकै भूमिकामा रहेको भन्दै आम कर्मचारीहरूबाट प्रमुख प्रशासनिक भूमिकामा रहेका सचिवहरूप्रति आक्रोश पैदा हुन थालेको छ ।

    अधिकांश सचिवहरू मन्त्री र उनका आसेपासेबाट परिचालित हुँदा र बिचौलियाकै भूमिकामा पुग्दा सिंगो प्रशासन क्षेत्रको साख निहुरिएको भन्दै सचिवहरूप्रति आक्रोश व्यक्त हुन थालेको हो । निजामती क्षेत्रमा विभिन्न मन्त्रालय र निकायमा गरी झन्डै ७० जना विशिष्ट श्रेणी सचिवस्तरका कर्मचारी छन् । उनीहरूमध्ये अधिकांशलाई बिचौलियाको आरोप लागेको छ । केही सचिवहरू भने इमानदार रहेको र उनीहरू दबिएको अवस्थामा रहन बाध्य भएको बताइएको छ । इमानदार सचिवको पहुँच उच्च राजनीतिक नेतृत्वसँग छैन । त्यसैले उनीहरू पाखा पर्नुपरेको बताइन्छ । उनीहरू भने बिचौलियाको आरोपबाट मुक्त छन् ।

    सरकारका कार्यालय सहयोगीदेखि उपसचिवसम्मकै कर्मचारीले सरकारका अधिकांश सचिव र सहसचिवको भूमिकामाथि बारम्बार प्रश्न गर्दै आइरहेका छन् । केही थोरै सचिवहरूले अन्य सचिवको कार्यशैली देख्दा वाक्कदिक्क भएको बताउने गरेका छन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे तत्कालीन मन्त्री बालकृष्ण खाँणको बिचौलियाको भूमिकामा रहेको पुष्टि भएसँगै सरकारका अधिकांश सचिवहरू अहिले पनि त्यस्तै भूमिकामा रहेको हुन सक्ने भन्दै प्रश्न उठ्न थालेको हो । प्रहरीका अनुसार सचिव पाण्डे आफैंले मन्त्रीलाई पु¥याउन भन्दै करोडौं रुपियाँको डिल गरेको प्रमाणहरू भेटिएका छन् ।

    सरकारकै एक सचिवले मंगलबार सरकारकै अन्य सचिवहरूमाथि आक्रोश पोख्दै सचिवहरूलाई घण्टे करारमा राख्नुपर्ने सुझाव दिएका छन् । उनले सचिवको विद्वताबाट आफू वाक्क दिक्क भएको भन्दै व्यङ्य गरेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले मंगलबार फेसबुकमा आफ्नो कडा स्टाटस राख्दै व्यङ्ग्य गर्नुभएको छ– ‘देशको विकास गर्ने हो भने नेपाल सरकारका सचिवहरूलाई घण्टे करारमा राखियोस् ।’ उहाँले सचिवहरूको विद्वतापन देखेर वाक्क लागेर आएको पनि उल्लेख गर्नुभएको छ ।

    ‘सचिवहरू काम गर्दैनन्, कानुनलाई अनावश्यक दोष दिन्छन्’ सचिव बुर्लाकोटीले अन्य सचिवहरूलाई लक्षित गर्दै भन्नुभयो– ‘सचिवहरूमा कानुनअनुसार काम गर्ने परिपाटी नै छैन, विभिन्न गल्ती आंैल्याउँदै कानुनलाई दोष दिएर जनताको काम गरिँदैन, त्यसैले विकासका लागि र सेवा प्रवाह प्रभावकारी बनाउन सचिवहरूकै भूमिका वाधक छ ।’

    स्रोतका अनुसार विशेष गरी आकर्षक मन्त्रालयमा जान सचिवहरू मरिहत्ते गर्दै मन्त्रीको ‘एस म्यान’ हुने गरेका छन् । गृह, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र शहरी विकास मन्त्रालय बढी आकर्षक मन्त्रालयको रूपमा चिनिन्छन् ।

    सरकारकै कर्मचारीहरूका अनुसार सचिव सहसचिवलगायतका उच्च पदस्थहरूले जनताले कामलाई पन्छाएर आफ्नो स्वार्थअनुसारको काम भने मरिहत्ते गरेर फत्ते गर्ने गरेका छन् । त्यस्तै कुनै मन्त्रीको एसम्यान भएर आएका सचिवहरूले मन्त्रीको स्वार्थअनुकूलका काम पनि फटाफट गर्ने गरेको बताइन्छ । ‘जनता र मुलुकको हित हुनेखालका कार्य गर्न भने सचिवहरू खासै उत्साहित हुँदैनन् ।’

    सचिवहरूसँगै काम गरेका उपसचिव तथा शाखा अधिकृतहरूको भनाइ छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उपसचिवले सचिवहरू बिचौलियाकै भूमिकामा पुगेकाले त्यसले सिंगो प्रशासनमाथि गम्भीर प्रश्न सिर्जना गरेको बताए । ‘सचिवहरू आफैं बिचौलिया र माफियाको भूमिकाका काम गर्दा हामीहरूलाई शिर ठाडो पारेर हिँड्न समेत कठिन हुन थाल्यो ।’ प्रधानमन्त्री कार्यालयका ती उपसचिवले भने ।

    स्रोतका अनुसार अहिले पनि कैयौं मन्त्रालयमा मन्त्री, सचिव र विभिन्न विभागका महानिर्देशकबीच सेटिङमा गलत काम भइरहेको छ । अन्य मन्त्रालय र निकायको अनुगमन गर्ने जिम्मेवारीमा रहेका मुख्य सचिवले अनुगमन प्रणालीलाई व्यवस्थित बनाउन नसक्दा अन्य मन्त्रालय र विभागमा बिचौलिया प्रथा हाबी भइरहेको स्रोतको दाबी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकायले पनि त्यस्ता मन्त्रालय र विभागमा हुने सेटिङ धन्दाका बारेमा छानबिन र अनुसन्धान गर्न सकेको छैन ।

    सरकारले सचिव, सहसचिव तथा अन्य कर्मचारीको सरुवामा समेत वैज्ञानिक मापदण्ड लागु गर्न सकेको छैन । सरुवा अपारदर्शी हुन पुग्दा र सरुवामा आर्थिक चलखेल हुन पुग्दा त्यसले पनि प्रशासनलाई विकृत बनाइरहेको स्रोतको दाबी छ । नेपाल समाचारपत्रमा समाचार छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पशुपतिमा शवको हड्डी किनबेच प्रकरणमा ४ जनाविरुद्ध मुद्दा दर्ता

  • पौडी खेल्ने क्रममा बेपत्ता भएका ४ जनाको शव फेला

  • नेपालमा जापानिज इन्सेफ्लाइटिसका कारण २० जनाको मृत्यु, १ सय ३ जना संक्रमित

  • विद्या भण्डारीलाई सम्झाउनुपर्छ, उल्काउनु हुँदैन- ओली

  • समाचार
  • १

    पशुपतिमा शवको हड्डी किनबेच प्रकरणमा ४ जनाविरुद्ध मुद्दा दर्ता
    २०८२ भाद्र १२, बिहिबार

  • २

    पौडी खेल्ने क्रममा बेपत्ता भएका ४ जनाको शव फेला
    २०८२ भाद्र १२, बिहिबार

  • ३

    नेपालमा जापानिज इन्सेफ्लाइटिसका कारण २० जनाको मृत्यु, १ सय ३ जना संक्रमित
    २०८२ भाद्र १२, बिहिबार

  • ४

    विद्या भण्डारीलाई सम्झाउनुपर्छ, उल्काउनु हुँदैन- ओली
    २०८२ भाद्र १२, बिहिबार

  • ५

    शिक्षक महासंघद्धारा एमाले पार्टी कार्यलयमा धर्ना
    २०८२ भाद्र १२, बिहिबार

  • ६

    डडेल्धुरामा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु
    २०८२ भाद्र १२, बिहिबार

  • ७

    नेपाली राष्ट्रिय क्रिकेट टिमले आज साउथ अस्ट्रेलियासँग दुई खेल खेल्दै
    २०८२ भाद्र १२, बिहिबार

  • ८

    रुबी शाहको हत्याका आरोपी पासवानको उपचारको क्रममा मृत्यु
    २०८२ भाद्र १२, बिहिबार

  • ९

    जम्मू कश्मीरमा भिषण बर्षापछि पहिरो, वैष्णोदेवी जाने ३२ भक्तजनको मृत्यु
    २०८२ भाद्र १२, बिहिबार

  • १०

    यी चार प्रदेशमा आज भारी बर्षाको सम्भावना
    २०८२ भाद्र १२, बिहिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    २

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ३

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ४

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ५

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ६

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ७

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ८

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution