२०८१ बैशाख २०, बिहिबार
नवलपुरको कावासोती नगरपालिकाको तेह्रौँ नगरसभा असार ८ मा सम्पन्न भएको थियो। असार ८ मा सम्पन्न नगरसभामा नगरप्रमुखद्धारा मात्रै प्रस्तुत गर्दै पारित भएको नीति तथा कार्यक्रम आज असार १० गते मात्रै बेवसाइटमार्फत सार्बजनिक गरिएको छ।
नीति तथा कार्यक्रम नगरसभाका सदस्य तथा स्हथानीयहरुले समेत पढन नपाएको भन्दै केहिदिनदेखि सामाजिक सन्जालमा कावासोती नगरपालिकाको टिकाटिप्पणी हुँदै आएको थियो।
हेर्नुहोस कावासोती नगरपालिकाको नीति तथा कार्यक्रम:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे