२०८२ अषाढ २९, आईतबार
असार १५ गते भित्र नवीकरण नगरिदिएको बताउँदै व्यवसायीले सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गरेर बिक्री वितरण ठप्प पारेका छन् ।
नेपाल रोडा ढुंगा व्यवसायी संघ पूर्वी नवलपरासीका उपाध्यक्ष रिभरकुमार श्रेष्ठले क्रसर उद्योग खोल्न दिने र नवीकरण नगर्ने सरकारको रबैयाले व्यवसायी मारमा परेका बताए ।
“खोल्न दिनु भनेको राजश्व तिरेर नवीकरण पनि गर्नु हो उनले भने “तर सरकारले नवीकरण गर्न नदिएका कारण उद्योग व्यवसाय बन्द गरेर विरोध जनाइएको हो । क्रसर उद्योग बन्द हुँदा यहाँको निर्माण कार्य प्रभावित भएको छ । नवलपुरमा क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र समेत गरेर ३ दर्जन उद्योग छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे