२०८२ अषाढ २९, आईतबार
निगमले तीन वर्गमा विभाजन गरेर मूल्य घटाएको छ। निगमले अब क्षेत्र अनुसार फरक फरक मूल्य तय गरिने पनि जनाएको छ । यसमा पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगंज, भलवारी, नेपालगञ्ज र धनगढी रहेका छन। त्यस्तै दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ्ग पर्छन भने तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल छन।
साथै हवाइ इन्धन तर्फ पनि मूल्य घटाउको छ । आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर १४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलो लिटर ११५ डलर घटाएको निगमले जनाएको छ।
इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट असार १६, २०८० मा प्राप्त नयाँ खरिद मूल्यसूचीका सन्दर्भमा निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । वृद्धि भएको मूल्य आज राती १२ः०० देखि लागू हुने नेपाल आयल निगमले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे