२०८२ अषाढ २९, आईतबार
अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यालय, जलेश्वर महोत्तरीका प्रहरी नायब निरीक्षक (लेखापाल) विनोद विष्टले भवन निर्माणको म्याद थप र भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियार अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे