२०८२ अषाढ २९, आईतबार
हरेक पदमा एकएकजना दक्ष जनशक्ति आवश्यक परेको भन्दै गोल्डेन इमिनेन्टले इच्छुक आवदेकहरुले योग्यताको आवश्यक प्रमाणपत्र सहित अनलाइनबाटै निवेदन दिन सकिने जनाएको छ ।गोल्डेन इमिनेन्टका प्रबन्ध निर्देशक प्रकाश रिजालले चितवन र काठमान्डौ कार्यालयका लागि १० जना दक्ष कर्मचारीहरु माग गरेको भन्दै कामको प्रकृति हेरेर आर्कषक सेवासुविधा उपलव्ध गराइने जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका वडा नं १० स्थित चितवन मेडिकल कलेज अगाडी मुख्य कार्यालय रहेको गोल्डेन इमिनेन्टले गतवर्षदेखि काठमान्डौको बागबजारमा शाखा कार्यालय सञ्चालमा ल्याएको छ।
विगत १० वर्षदेखि सेवा पुर्याउदै आएको गोल्डेन इमिनेन्ट इन्टरनेशलले उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरियामा नेपाली विद्यार्थीहरु पठाउदै आएको छ । उत्कृष्ट डकुमेन्टेशन र सत्यतथ्य परामर्शका कारण गोल्डेन इमिनेन्टले विद्यार्थी तथा अभिभावकहरुको मन जित्न सफल भएको छ ।
इच्छुक आवेदकहरुले तल दिइएको इमेल र फोन मार्फत आवदेन दिनसक्नेछन् । [email protected] [email protected] 056-536953 985-5077061
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे