बिहान ७ः४० वजे नारायणी नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षिया महिलाको उद्धार गरि उपचारका लागि चितवन मेडीकल कलेज ल्याईएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता बिजयराज पण्डितका अनुसार उनको उपचारका क्रममा बिहान ८ः३६ मा मृत्यु भएको हो ।
नदीमा हाम फालेकी उनको नेपाल प्रहरी र शशस्त्र प्रहरीको सक्रियतामा उद्धार गरि ल्याईएको थियो । महिलाको नाम थर र ठेगाना खुल्न सकेको छैन ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे