• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर ३, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
४

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
५

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
६

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तीव्र

२०८२ कार्तिक ३, सोमबार
७

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
८

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
९

नारायणीमा खेलकुद महोत्सव : लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

२०८२ कार्तिक ९, आईतबार
१०

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
११

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
१२

भरतपुरमा स्कुटर दुर्घटनामा २ युवकको मृत्यु

२०८२ कार्तिक ४, मंगलबार

वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध, सञ्चालनमा आउन तीन दिन लाग्ने

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० श्रावण २४, बुधबार

  • ३८१ पटक पढिएको
  • काठमाडौँ। वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा सञ्चालनमा आउने अझै तीन दिन लाग्ने भएको छ । विभागको अनलाइन प्रणालीको सर्भरमा समस्या आएसँगै मंगलवारदेखि सर्भर अवरुद्ध रहेको छ ।

    सर्भरको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्न समय लागेकाले सर्भरमा फाइल माइग्रेट नभएसम्म सेवा अरुद्ध नै रहने विभागले बताएको हो । एफईआईएमएस प्रणालीमा फाइनल अपलोड नहुदाँ अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरुलाई समस्या भएको छ । तर यता वैदेशिक रोजगारी विभागका महानिर्देशक मदन दाहालले अवरुद्ध भएको अनलाइन सेवा खुल्न अझै तीन दिन लाग्ने बताउनु भयो । उहाँले बुधवार वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारहरुसँगको छलफल कार्यक्रम बोल्दै सर्भरमा डेटा ट्रान्सफरको काम नसकिएकाले अनलाइन सेवा सुचारु हुन अझै तीन दिन लाग्न सक्ने बताउनुभएको हो ।

    उहाँले वैदेशिक रोजगारी सम्बन्धि सेवा सहज बनाउने काममा सिस्टम बाधक भएको बताउनु भयो । उहाँले सरकार सर्भिस दिने काम धेरै अगाडि गएपनि सर्भर २०६४ सालको नै भएकाले समस्या आएको बताउनु भयो। उहाँले अनलाइन सेवा ७५३ स्थानीय तहमा पुगे पनि जडित प्रविधिलाई समयअनुकुल स्तरोन्नती गर्न नसकिएको बताउनु भयो ।

    उहाँले नयाँनयाँ प्रविधि र सर्भिसहरु दिइरहेकाले त्यही अनुसारको प्रविधिलाई समयअनुकुल स्तरोन्नती गर्न नसकिएको बताउनु भयो। उहाँले सर्भर स्तरोन्नती गर्नको लागि वैदेशिक रोजगार बोर्डबाट १० करोड रुपैया छुट्याएकाले चाँडै काम थालनी गर्ने बताउनु भयो ।

    उहाँले भन्नुभयो,‘वैदेशिक रोजगारी सम्बन्धि सेवा सहज बनाउने काममा बाधक सिस्टम छ । हामी सर्भिस दिने कुरामा धेरै अगाडि गयौं । ७५३ स्थानीय तहमा पुग्यौं । अनलाइन प्रणालीमा गयौं । तर हाम्रो सर्भर २०६४ सालको छ । त्यसलाई उपग्रेड गर्नेतिर गएकै छैनौं । अटोमेशनमा काम गर्ने सर्भर पुरानो छ । हामी नयाँ नयाँ प्रविधिहरु प्रयोग गरिरहेका छौं । नयाँ सर्भिसहरु दिइरहेका छौं । सर्भिस अनुसार सर्भर प्राविधिक रुपमा एड्भान्स हुन सकिएको छैन । अहिलेको अटोमेसन तत्काल लागू हुँदैन । दुई दिनसम्म सर्भर बनाउने काम सकिएको छैन । शतप्रतिशत डेटा ट्रान्सफर भएपछि अलि सहज हुन्छ । विभागले सर्भर अपग्रेड गर्नको लागि वैदेशिक रोजगार बोर्डबाट १० करोड रुपैयाँ छुट्याएका छौं । सम्पूर्ण रुपमा सुधार हुन समय लाग्छ तर अहिलेको समस्या दुई तीन दिनमा समाधान हुन्छ ।’

    त्यस्तै,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले अनलाइन प्रविधिलाई स्तरोन्नती गर्ने लागिएको बताउनु भयो। उहाँले स्थानीय तह, व्यक्तिगत, एजेन्सीहरुले पनि चलाउने हुँदा १२ सय भन्दा बढीले प्रयोग गर्दा सर्भरले धान्न नसक्दा समस्या आएको बताउनु भयो। उहाँले सर्भरले १२ सय भन्दा बढीले एकै पटक प्रयोग गर्ने अपेक्षा नभएको बताउनु भयो।
    उहाँले भन्नुभयो,‘वैदेशिक रोजगारीलाई सहजिकरण गर्ने भनेर स्थानीय तहलाई पनि जिम्मा लगाएका छौं । त्यसले गर्दा सर्भरमा लोडहरु बढेको छ । अहिले प्राविधिक रुपमा अनलाइन एप्लिकेसनमा १२ सय प्रयोगकर्तालाई सर्भरले धान्ने रहेछ । व्यक्तिगत,स्थानीय तह, एजेन्सीहरुले पनि चलाउने हुँदा १२ सय भन्दा बढीले प्रयोग गर्दा हिट भएर सर्भर गएको छ । हामीले १२ सयले चलाउँछन् भन्ने अपेक्षा थिएन । सर्भरको क्षमता पनि बढाउने तयारीमा छौं । केही दिनमा समस्या समाधान हुने प्राविधिकहरुले जानकारी दिएका छन् ।’

    उहाँले अहिले अवरुद्ध भएको अनलाइन प्रणाली केही दिनमा नै समस्या समाधान भएर सुचारु गर्ने तयारीमा मन्त्रालय लागेको बताउनु भयो। न्यूज एजेन्सी नेपालबाट

  • वैदेशिक रोजगार विभाग
  • सर्भरमा समस्या
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

  • कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

  • एनपीएल: चितवनले टस जित्यो, कर्णालीले पहिला ब्याटिंग गर्दै

  • मौलाकाली केबलकारको प्राविधिक परीक्षण सफल, केहि दिनभित्रै संचालनमा आउने

  • समाचार
  • १

    दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
    २०८२ मंसिर २, मंगलबार

  • २

    कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य
    २०८२ मंसिर २, मंगलबार

  • ३

    एनपीएल: चितवनले टस जित्यो, कर्णालीले पहिला ब्याटिंग गर्दै
    २०८२ मंसिर २, मंगलबार

  • ४

    मौलाकाली केबलकारको प्राविधिक परीक्षण सफल, केहि दिनभित्रै संचालनमा आउने
    २०८२ मंसिर २, मंगलबार

  • ५

    झापा आएका १५ हात्तीको समुह मोरङ तर्फ फर्किए
    २०८२ मंसिर २, मंगलबार

  • ६

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८२ मंसिर २, मंगलबार

  • ७

    यस्तो छ आजको मौसम पूर्वानुमान
    २०८२ मंसिर २, मंगलबार

  • ८

    जनकपुरले काठमाडौँलाई दियो १३१ रनको लक्ष्य
    २०८२ मंसिर १, सोमबार

  • ९

    एनपीएलका आठ फ्रेन्चाइजीमा कुन कुन खेलाडी छन् ?
    २०८२ मंसिर १, सोमबार

  • १०

    फागुन २१ गते हुने निर्वाचनका कार्यक्रम प्रकाशित
    २०८२ मंसिर १, सोमबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution