२०८२ अषाढ २९, आईतबार
आज दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका–१६ शिवघाट स्थित नारायणीमा पौडी खेल्ने क्रममा स्थानीय २० वर्षीय सिजन विक बेपत्ता भएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थापन सहितको प्रहरी टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे