• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर १२, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
४

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
५

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
६

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
७

“नेपाल लेखक पुरस्कार २०२५” कार्यक्रम कात्तिक १५ गते काठमाडौंमा हुने

२०८२ कार्तिक १४, शुक्रबार
८

रुपन्देहीमा इभी गाडी दुर्घटना ३ जनाको मृत्यु , ४ जना गम्भीर

२०८२ कार्तिक १२, बुधबार
९

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १७, सोमबार
१०

नवलपुरको सुन्तला बारीमै ६० रुपैँया किलोमा बिक्रि

२०८२ कार्तिक १४, शुक्रबार
११

बिभिन्न माग राख्दै नर्सहरुद्धारा देशभर प्रदर्शन, यी हुन १५ वटा मागहरु

२०८२ कार्तिक १४, शुक्रबार
१२

चितवनमा दुई बस र ट्रक ठोक्किए, ३३ यात्रु घाइते

२०८२ कार्तिक १४, शुक्रबार

चितवनको आरम्भ कलेजमा बिएचएम र बिआइएममा भर्ना खुल्यो

प्रत्येक विद्यार्थीले १ लाख छात्रवृत्ति पाउने
नवलपुर अनलाइनप्रकाशित मिति: २०८० भाद्र २, शनिबार

  • ३७० पटक पढिएको
  • भरतपुर, १ भदौ । चितवनको भरतपुरमै अवदेखि काम गर्दै पढ्दै गर्नेगरि होटल म्यानेजमेन्टको स्नातक तहको पढाई हुनेभएकोछ ।

    त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आरम्भ कलेजले होटल म्यानेजमेन्टको (बिएचएम) र व्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट (बिआइएम) पढाई सुरु गरेको हो। यसै शैक्षिक शत्रदेखि कलेजले विद्यार्थी र अभिभावकहरुको मागलाई मध्यनजर गर्दैै अत्याधुनिक एचएम ल्याबसहित भर्ना सुरु गरेको कलेजका निर्देशक गुणराज दाहालले कलेज परिसरमै आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

    आरम्भ कलेजले संचालनको पहिलो वर्ष अफरस्वरुप एक करोड बत्तीस लाख बराबरको स्कलरसिप समेत घोषणा गरेको छ ।  १३२ सिट क्षमता रहेको कलेजमा भर्ना हुने हरेक विद्यार्थीलाई १ लाखका दरले छात्रवृत्ति दिईनेछ। पहिलो वर्ष सबै १३२ विद्यार्थीहरुलाई समानरुपले एकलाखका दरले १ करोड ३२ लाख बराबरको छात्रवृत्ति प्रदान गरिने दाहालले बताउनुभयो।

    अहिलेको आवश्यकताको पढाई भनेकै बिएचएम भएकोले यसको अध्ययनले स्वारोजगार बन्न सकिन्छ कलेजका प्राचार्य सुरज सिवाकोटीले भन्नुभयो। `अरुको काम गर्ने भन्दा आफ्नै लगानीमा होटल खोल्न सकिन्छ । आफ्नो क्षमता अनुसार लगानी गरेर काम गर्न सकिन्छ । स्टार होटल, रिसोर्ट, क्याफे, रेस्टुरेन्ट, बार खोलेर काम गर्न सकिन्छ । यो क्षत्रमा यति नै कमाइ हुन्छ भन्ने छैन । स्वरोजगार हुने भएकाले आफ्नो लगानी अनुसार आम्दानी गर्न सकिन्छ । आफै होटल खोल्न नसके अरुकोमा काम गरेर कमाउन सकिने क्षेत्र हो ।´

    कलेजका प्राचार्य सुरज सिवाकोटीका अनुसार काठमाडौंका केही स्थापित कलेजका संचालकहरुको लगानीमा करिब १२ कट्ठा क्षेत्रफलमा खोलिएको यस कलेजको आफ्नै दुईवटा भवन रहेको छ भने कलेज परिसर भित्र फुटसल, स्विमिङ्ग पुल, बास्केटबल सभाहल समेत निर्माणको चरणमा रहेकोछ ।

    उच्च शिक्षा हासिल गर्नका लागि अत्यन्तै मोटो रकम खर्च गरेर घर बाहिर गई अध्ययन गर्नुपर्ने बाध्यतालाई हटाउनका लागि चितवनमा पहिलोपटक अत्याधुनिक होटल म्यानेजमेन्ट ल्याबसहित कक्षाहरु सिपयुक्त दक्ष नागरिक उत्पादन गर्ने उद्देश्य लिएको छ । स्वदेश तथा विदेशमा होटल म्यानेजमेन्टको माग तीव्र रुपमा भइरहेका बेला कलेजले होटल म्यानेजमेन्टकै लागि छुट्टै संरचना तयार पारेको छ ।

    कलेजकै सुविधा सम्पन्न भान्साको प्रयोग गर्दै कुकीङ, होटल म्यानेजमेन्टका मेजर विषयसहित अडियो भिजुअलसँगै सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरु सञ्चालन हुने प्राचार्य सिवाकोटीले बताए ।

    उनले आफ्ना उत्पादनले जहाँ गएपनि सजिलै रोजगारी पाउन भन्ने उद्देश्यले कलेजले अडियो भिडियो कक्षासँगै बार, रेष्टुरेन्ट, बेकरी, हाउस किपिङ, फण्ट अफिसर र रिसेप्सनिष्टको लागि समेत छुट्टाछुट्टै प्रयोगशाला समेतको व्यवस्था गरेको बताए ।

    पूर्वी चितवन, नवलपरासी पूर्व र चितवनकै सेरोफेरोबाट अध्ययन गर्न आउने विद्यार्थीको सहजताका लागि बसको पनि व्यवस्था हुनेछ। सरकारी कर्मचारी, जनप्रतिनिधि तथा संचारमाध्यममा कार्यरत कर्मचारीहरूको परिवारलाई पहिलो बर्षको सेमेष्टर फि मा पचास प्रतिशत सहुलियत दिने पनि कलेजका निर्देशक गुणराज दाहालले बताउनुभयो।

  • आरम्भ कलेज
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • अमेरिकाले यी १९ देशका नागरिकलाई दिएको ग्रिन कार्डको पुन: जाँच गर्ने

  • एनपीएलमा आज दुई खेल हुँदै

  • पोर्चुगलले जित्यो फिफा यु-१७ विश्वकप फुटबलको उपाधि

  • बागमती सहितका तीन प्रदेशमा आंशिक बदली हुने

  • समाचार
  • १

    अमेरिकाले यी १९ देशका नागरिकलाई दिएको ग्रिन कार्डको पुन: जाँच गर्ने
    २०८२ मंसिर १२, शुक्रबार

  • २

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८२ मंसिर १२, शुक्रबार

  • ३

    पोर्चुगलले जित्यो फिफा यु-१७ विश्वकप फुटबलको उपाधि
    २०८२ मंसिर १२, शुक्रबार

  • ४

    बागमती सहितका तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर १२, शुक्रबार

  • ५

    पर्यटकको पर्खाइमा धुर्कोटको विचित्र गुफा
    २०८२ मंसिर ११, बिहिबार

  • ६

    महरालाई २० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
    २०८२ मंसिर ११, बिहिबार

  • ७

    बैंकमा काम गर्ने कर्मचारीको साथबाट सुन र नगद लुट्ने ४ जना पक्राउ
    २०८२ मंसिर ११, बिहिबार

  • ८

    १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
    २०८२ मंसिर ११, बिहिबार

  • ९

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८२ मंसिर ११, बिहिबार

  • १०

    आज यी तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर ११, बिहिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution