• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २२, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
२

मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन

२०८३ श्रावण २८, बिहिबार
३

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार
४

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

२०८३ भाद्र ११, बिहिबार
५

नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

२०८३ भाद्र ४, बिहिबार
६

आज सूर्यग्रहण लाग्दै, कुन कुन क्षेत्रबाट देखिन्छ ?

२०८३ श्रावण २७, बुधबार
७

सहन प्रधानको संगीतमा ‘यो रातो सारी’ तीज गीत सार्वजनिक

२०८३ श्रावण २८, बिहिबार
८

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ श्रावण २६, मंगलबार
९

हुलाक सेवा अब ‘सरकारी कुरियर’का रूपमा विस्तार हुँदै

२०८३ श्रावण २८, बिहिबार
१०

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक

२०८३ भाद्र ८, सोमबार
११

झुटा विवरण पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा

२०८३ भाद्र ३, बुधबार
१२

बाढीपीडितका लागि भारतले १० टन राहत सामग्री र औषधि पठायो

२०८३ भाद्र ११, बिहिबार
Ad Logo
Advertisement

उद्धारका लागि आपतकालीन सम्पर्क नम्बरहरुः

लोकसेवा तयारी: समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग २०

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० भाद्र ६, बुधबार

  • ४०१ पटक पढिएको
  • १. फिफा महिला विश्वकप फुटबल प्रतियोगिता, २०२३ को उपाधि जित्ने राष्ट्र कुन हो ?

     स्पेन

    – इङ्ग्ल्यान्डलाई १–० गोल अन्तरले हराएर स्पेनले सो उपाधि जितेको ।

    – महिला फुटबल विश्वकपमा स्पेन तेस्रो सहभागितामा नै उपाधि जित्न सफल भएको ।

    – पुरुष र महिलातर्पm विश्वकप ट्रफी उचाल्ने जर्मनीपछि स्पेन दोस्रो राष्ट्र बनेको ।

    – प्रतियोगितामा स्विडेन तेस्रो तथा अस्ट्रेलिया चौथो बनेको ।

    विश्वकप सङ्क्षेप

    – सञ्चालन मिति : सन् २०२३ जुलाई २०–अगस्ट २०

    – आयोजना ; अस्ट्रेलिया र न्युजिल्यान्ड (संयुक्त रूपमा)

    – सर्वश्रेष्ठ खेलाडी : एटेना बोनमती (स्पेन)

    – गोल्डेन बुट : हिनाटा मियाजामा (जापान, पाँच गोल)

    – उत्कृष्ट गोलकिपर : मेरी इयप्र्स (इङ्ग्ल्यान्ड)

    – उदीयमान खेलाडी : साल्मा पारालुवेलो (स्पेन)

    – फेयर प्ले अवार्ड : जापान

    २. सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर कति पु¥याएको छ ?

     रु. १७,३००

    – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ अनुसार २०८० साउन १ बाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको ।

    – यसअघि श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १५ हजार रुपियाँ रहेको थियो ।

    – अहिले आधारभूत पारिश्रमिक १० हजार ८२० र महँगी भत्ता छ हजार ४८० रुपियाँ गरी १७ हजार ३०० रुपियाँ पु¥याइएको । यसअघि आधारभूत पारिश्रमिक नौ हजार ३८५ र महँगी भत्ता ५,६१५ रुपियाँ रहेको थियो ।

    – श्रमिकको दैनिक पारिश्रमिक ६६८ रुपियाँ पुगेको । यसअघि यो ५७७ रुपियाँ थियो ।

    – आंशिक समय मात्र काम गर्ने कामदारको अब न्यूनतम पारिश्रमिक ९५ (यसअघि ७७ रुपियाँ रहेको) रुपियाँ प्रतिघण्टा पुगेको ।

    – चिया बगानका श्रमिकको मासिक पारिश्रमिक रु. १३,८९३ (यसअघि १२,०८१ रहेको) । चिया बगानका श्रमिकको दैनिक पारिश्रमिक ६६ रुपियाँ (यसअघि ५७ रुपियाँ) पुगेको ।

    – यसअघि सरकारले २०७८ सालमा श्रमिकको पारिश्रमिक निर्धारण गरेको थियो ।

    –  श्रम ऐन, २०७४ ले श्रमिकको न्यूनतम पारिश्रमिक हरेक दुई/दुई वर्षमा निर्धारण हुने व्यवस्था गरेको छ ।

    – श्रम ऐन, २०७४ लागु भएपछि पहिलो पटक विसं २०७५ मा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरिएको थियो ।

    ३. नेपाल राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष २०७९/८० मा मुद्रास्फीति कति रहेको छ ?

     ७.७४ प्रतिशत

    –  अघिल्लो आवमा यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत थियो ।

    ४. राष्ट्रिय साइबर सुरक्षा नीति–२०८० अनुसार विश्वव्यापी साइबर सुरक्षा सूचकाङ्कमा नेपालको स्कोर आगामी पाँच वर्षमा कति पु¥याउने लक्ष्य छ ?

     ६०

    ५. योगमाया राष्ट्रिय पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

     पवन आलोक

    ६. फादर अफ हिमालयन स्टडिज भनी कसलाई चिनिन्छ ?

     ब्रायड हड्सन

    ७. अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२३ को आयोजना कहाँ गरिने भएको छ ?

     दुबई (युएई)

    – आयोजना मिति : विसं २०८० फागुन १–३ गतेसम्म

    ८. नेपाल राष्ट्र बैङ्कका अनुसार २०८० असार मसान्तसम्म प्रत्येक नेपालीको भागमा ऋणभार कति पुगेको छ ?

     रु. ७६,०६९

    – नेपाल सरकारले तिर्न बाँकी कुल ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपियाँ पुगेको ।

    – तिर्न बाँकी ऋणमध्ये बाह्य ऋण १० खर्ब ९३ अर्ब ३५ करोड रुपियाँ र आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रुपियाँ रहेको ।

    – आव २०७९/८० मा कुल सार्वजनिक ऋणको कुल गार्हस्थ उत्पादनसँगको अनुपात ४१.२ प्रतिशत पुगेको । अघिल्लो वर्ष यस्तो अनुपात ४०.७ प्रतिशत थियो ।

    नेपाल राष्ट्र बैङ्कका अनुसार नेपालले तिर्न बाँकी कुल ऋण

    – आव २०७७/७८ मा रु. १७ खर्ब ३५ अर्ब दुई करोड र

    आव २०७८/७९ मा रु. २० खर्ब १० अर्ब १३ करोड

    ९. नेपालका सामानहरू सबैभन्दा बढी निकासी हुने राष्ट्र कुन हो ?

     भारत

    १०. नेपालमा पानी जहाज कार्यालयको स्थापना कहिले गरिएको हो ?

     विसं २०७५ फागुन २ (एकान्तकुना, ललितपुर)

    ११. एसियन अवार्डको फिलान्थ्रोपिस्ट अफ दि इयर २०२३ बाट सम्मानित हुने नेपाली को हुन् ?

      विनोद चौधरी

    – एसियन अवार्डले व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद र समाज सेवामा उत्कृष्ट योगदान पु¥याउने व्यक्तिलाई सम्मान गर्दै आएको ।

    १२. पद्मश्री साहित्य पुरस्कार–२०७९ को छनोटमा परेका पाँच कृति कुन–कुन हुन् ?

     सुविन भट्टराईको ‘इजोरिया’, विवेक ओझाको ‘ऐँठन’, डा. देवीप्रसाद सुवेदीको ‘मनु’, प्रदीप रोदनको ‘मफलर’ र डा. नवराज केसीको ‘शून्यको मूल्य’

    – यसअघि प्रतिष्ठानले १८० पुस्तकमध्येबाट १५ वटा पुस्तक छानेर उत्कृष्ट विस्तारित सूची सार्वजनिक गरेको थियो । त्यसमध्ये पाँच पुस्तक सर्टलिस्टमा

    परेका । यसैमध्येबाट एक पुस्तकले पद्मश्री पुरस्कार प्राप्त गर्ने ।

    – प्रतिष्ठानले २०६३ देखि पद्मश्री पुरस्कार प्रदान गर्दै आएको ।

    १३. नेपालले बिप्पा सम्झौता गरेका देशको सङ्ख्या कति रहेको छ ? 

     ६

    –  दोहोरो कर मुक्ति सम्झौता गरेका देशको सङ्ख्या ११ रहेको ।

    १४. नेपालले बिप्पा र दोहोरो करमुक्ति सम्झौता गरेका मुलुक कुन–कुन हुन् ?

     भारत र मौरिसस

    १५. ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२३ मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपाल कति औँ स्थानमा रहेको छ ?

     ११० औँ

    – सन् २०२१ मा नेपाल ११७ औँ स्थानमा रहेको । प्रतिवेदन अनुसार नेपालले भ्रष्टाचार न्यूनीकरणमा झिनो सुधार गरेको देखिएको ।

    – नेपालले सन् २०२२ मा ३४ अङ्क प्राप्त गरेको, जुन सन् २०२१ को भन्दा एक अङ्क बढी हो ।

    – प्रतिवेदन अनुसार सबैभन्दा कम भ्रष्टाचार हुने राष्ट्र डेनमार्क रहेको छ भने सूचीको अन्तिम स्थानमा अर्थात् सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सोमालिया (१८० औँ) रहेको ।

    १६. नेपालमा स्वास्थ्य बिमा कार्यक्रम कहिलेदेखि लागु भएको हो ?

     विसं २०७२ चैत २५

    १७. नेपालमा टिप्पणी उठाई निर्णय गर्ने पद्धतिको सुरुवात कहिलेदेखि भएको हो ?

     विसं २००८

    १८. विश्वको सबैभन्दा अग्लो होटल कुन हो ?

      जे होटल (चीन)

    – चीनको साङ्घाईमा रहेको यो होटल ६३२ मिटर

    अग्लो रहेको ।

    – यो होटल सन् २०२१ जुन १९ देखि सञ्चालनमा आएको ।

    १९. अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति कार्यान्वयन समितिको अध्यक्ष को हुने व्यवस्था छ ?

     अर्थमन्त्री

    २०. मेरो भ्वाइस युनिभर्स–२०२३ को उपाधि जित्ने प्रतिभा को हुन् ?

      प्रितम राई (पुरस्कार : रु. एक करोड)

    – सिक्किमका राईले नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ को उपाधि जितेका ।

    – त्यसै गरी मेरो डान्स युनिभर्सको उपाधि खुसी कार्कीले जितेकी ।

    मेरो भ्वाइस युनिभर्स

    – विजेता : प्रितम राई, भारत (पुरस्कार : रु. एक करोड)

    – फस्र्ट रनर्स अप : शिशिर ठटाल, भारत (पुरस्कार : रु. ३० लाख)

    – सेकेन्ड रनर्स अप : शरद हुमागाईं, नेपाल (पुरस्कार : रु. २० लाख)

    – थर्ड रनर्स अप : परेश राई, नेपाल (पुरस्कार : रु. १० लाख)

    – फोर्थ रनर्स अप : साइराज खाती, भारत (पुरस्कार : रु. पाँच लाख)

    मेरो डान्स युनिभर्स

    – विजेता : खुसी कार्की (पुरस्कार : रु. एक करोड)

    – फस्र्ट रनर्स अप : देवी गर्बुजा मगर, बेल्जियम (पुरस्कार : रु. ३० लाख)

    – सेकेन्ड रनर्स अप : मिङमा डी लेप्चा, भारत (पुरस्कार : रु. २० लाख)

    – थर्ड रनर्स अप : स्वस्तिक परियार, नेपाल (पुरस्कार : रु. १० लाख)

    – फोर्थ रनर्स अप : नेसन सुस्लिङ मगर, नेपाल (पुरस्कार : रु. पाँच लाख)

    समूह नृत्यतर्फ

    – विजेता : नेपाल प्रहरी (पुरस्कार : रु. २० लाख)

    – फस्ट रनर्स अप : धरान नृत्य कला प्रतिष्ठान (पुरस्कार ; रु. १० लाख)

    – सेकेन्ड रनर्स अप ; भारती कल्चरल ग्रुप (पुरस्कार : रु. पाँच लाख)

    २१. युनेस्कोको विश्व सम्पदा समितिले काठमाडौँ उपत्यकाको सम्पदा क्षेत्रलाई खतराको सूचीबाट कहिले हटाएको हो ?

     सन् २०२१ जुलाई

    – सन् २०२१ जुलाई १७ देखि २१ सम्म चलेको समितिको बैठकले उपत्यकाको सम्पदालाई खतराको सूचीबाट हटाउने निर्णय गरेको ।

    – युनेस्कोले भूकम्पलगत्तै सन् २०१५ मा उपत्यकाको सम्पदालाई खतराको सूचीमा राखेको थियो ।

    – युनेस्कोमा हाल १९४ सदस्य राष्ट्र रहेका । साथै कार्यसमिति २१ सदस्यीय रहेको ।

    २२. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?

      माल्दिभ्स

    – (नेपालले सन् २०१६ अक्टोबर २४ मा यो सम्झौता अनुमोदन गरेको ।) गोरखापत्रबाट

  • लोकसेवा आयोग
  • लोकसेवा तयारी
  • लोकसेवा प्रश्न
  • लोकसेवा बस्तुगत
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने

  • बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा

  • सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्

  • एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने

  • समाचार
  • १

    प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने
    २०८३ भाद्र १९, शुक्रबार

  • २

    बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा
    २०८३ भाद्र १९, शुक्रबार

  • ३

    सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्
    २०८३ भाद्र १८, बिहिबार

  • ४

    एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने
    २०८३ भाद्र १८, बिहिबार

  • ५

    गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन
    २०८३ भाद्र १८, बिहिबार

  • ६

    बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिने निर्णय
    २०८३ भाद्र १८, बिहिबार

  • ७

    भोजपुरमा कुटपिट गरी शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ
    २०८३ भाद्र १७, बुधबार

  • ८

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र १७, बुधबार

  • ९

    बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
    २०८३ भाद्र १६, मंगलबार

  • १०

    रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन
    २०८३ भाद्र १६, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution