• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर ११, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
४

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
५

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
६

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
७

“नेपाल लेखक पुरस्कार २०२५” कार्यक्रम कात्तिक १५ गते काठमाडौंमा हुने

२०८२ कार्तिक १४, शुक्रबार
८

रुपन्देहीमा इभी गाडी दुर्घटना ३ जनाको मृत्यु , ४ जना गम्भीर

२०८२ कार्तिक १२, बुधबार
९

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १७, सोमबार
१०

नवलपुरको सुन्तला बारीमै ६० रुपैँया किलोमा बिक्रि

२०८२ कार्तिक १४, शुक्रबार
११

बाक्लो हिमपातले खुम्बु क्षेत्रको जनजीवन प्रभावित

२०८२ कार्तिक ११, मंगलबार
१२

बिभिन्न माग राख्दै नर्सहरुद्धारा देशभर प्रदर्शन, यी हुन १५ वटा मागहरु

२०८२ कार्तिक १४, शुक्रबार

कर्मचारी समयमा कार्यालय नआएपछि गाउँ पालिका प्रमुखले लगाए गेटमै ताला

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० भाद्र २६, मंगलबार

  • २४३ पटक पढिएको
  • महेन्द्रनगर । कञ्चनपुरको एक गाउँपालिकाको कार्यालयको मुल गेटमा ताला गाउँपालिका अध्यक्षले लगाएका छ्न ।

    सरकारी समय अनुसार कर्मचारीहरु कार्यालयमा नआएको भन्दै कञ्चनपुरको एक पालिका प्रमुखले कर्मचारीलाई कार्यालय प्रवेसमा रोकेका छन । कार्यालय समय भित्रै कर्मचारी कार्यालय नआउने र समय बाँकी रहदै कर्मचारी कार्यालय छाड्ने प्रवृति बढेको भन्दै कञ्चनपुरको बेलडाँडी गाँउपालिका प्रमुख हरिशन्द्र रानाले ढिलोगरी कार्यालय आउने कर्मचारीलाई मुल गेटमै कार्यालय गेटमा रोकिदिएका छन ।

    सोमबार बिहान १० बजेसम्म पनि कर्मचारी कार्यालयमा नआएपछि मुल गेटमै ताला लगाएर कर्मचारीलाई प्रवेसमा रोकेका हुन । कार्यालय समयमा तिन जना मात्रै कर्मचारी आएको र बाँकी कर्मचारी नआएको भन्दै चेतावनी स्वरुप गाँउपालिका अध्यक्ष रानाको निर्देशमा कार्यालय मुल प्रवेस द्वारमा ताला लगाईदिएपछि केही घण्टा कर्मचारी बाहिरै बसेका थिए । कर्मचारीहरुले समेत आफुहरुमाथि अपमान भएको भन्दै सोमबार प्रवेस नपाएकाले घरतिर लागेका थिए ।

    गेटमा ताला लगाएर खोलेपछि कर्मचारी आफुहरुको अपमान भएको भन्दै पुन कार्यालय प्रवेस नगरेर घर फर्किएका थिए । बेलडाँडी गाँउपालिका प्रमुख रानाले कार्यालयमा ढिलोगरी आउने र अनि कार्यालयको काम समय अवागै जाने प्रवृति लामो समयदेखि चलिरहेको बताए । ‘हामीले कर्मचारी साथिहरुसंग पटक पटक समयमै कार्यालय आउनेदेखि जान निर्देशन गरेका थियौं, ‘उनले भने, ‘प्रमुखको निर्देशन टेर्दै टेरेनन्, यो त बाध्य भएर यस्तो कदम चालिएको हो ।’ उनले भने । जनतालाई दु:ख दिने काम भएर कर्मचारीप्रति प्रतिशोध कुनै रिसराग नभई सुधारका लागि कदम चालिएको बताए ।

    गाँउपालिका अध्यक्ष रानाले ४० कर्मचारी मध्ये तीन जना मात्रै कर्मचारी मात्रै समयमा आएको बताए । उनका अनुसार पुरुषोत्तम जोशी, सन्तोष जोशी र दिनेश खड्का मात्रै कार्यालय समयमा आएको बताए । ‘कार्यालयमा समयमै कर्मचारी नआउने चरम जनगुनासो बढ्यो पटक पटक भन्दाभन्दै कसैले मानेनन, ‘उनले भने, ‘बाध्य भएर यो कदम चालियो अबपनि त्यही प्रवृति भए थप एक्सनमा गईन्छ ।’ कर्मचारीले भने, आफुहरुमाथि अन्याय भएको भन्दै सोमबार कामकाज नगरी घर फर्किएका थिए । कर्मचारी घर फर्किएपछि कार्यालयको कामकाज प्रभावित भएको थियो । दिनभरी कार्यालय प्रवेस गरेका सेवाग्राही मारमा परेका छन ।

    कर्मचारीहरुले ढिलो आउने र रातदिन मेहनत गरेर कार्यालयप्रति उत्तरदायी हुने कर्मचारी सोही घानमा परेको बताएका छन । ‘अध्यक्ष ज्यूले यस्तो सिधै कदम चाल्ने त होईनन, ‘एक कर्मचारीले भने, ‘खै किन चाले थाहै भएनन, केही हामीबाट गल्ती भए स्वीकार गर्न तयार थियौँ, तर अध्यक्ष ज्यूबाट समेत एक पटकका लागि सोचिदिनुपर्ने हो ।’ केही भित्रैकै कर्मचारीले अध्यक्ष ज्यूलाई आफ्नै सहकर्मी बिरुद्धमा लान्छना लगाउनेदेखि प्रवृतिले सोमबार यस्तो घटना घटिएको बताईएको छ ।

    शिक्षा शाखा प्रमुख समेत रहेका सिनियर कर्मचारी भानुभक्त जोशीले पालिका अध्यक्ष ज्यूबाटै कर्मचारीलाई कार्यालय प्रवेसका लागि रोक लगाएपछि बेईजती भएकाले सो दिन काम नगर्ने गरी सबै घरतिर फर्किएको बताए ।

    ‘हामी कार्यालय समयमै काम गर्नकै लागि कार्यालय पुगेका थियौँ, ‘उनले भने, ‘तर अध्यक्ष ज्यूबाट सिधै कार्यालय प्रवेस गेटमा ताला लगाईदिए, केही घण्टा बाहिरै बस्नुपर्ने अवस्था सृजना भयो, सबै कर्मचारी साथीहरुको राय अनुरुप सोमबार काम गर्न वातावरण नहुँदा गर्ने र मंगलबारदेखि कार्यालय समयमै आएर काम गर्ने छलफल भएको छ ।’ ताला लगाएपछि वार्ताका लागि समेत नबोलाएपछि आफुहरु घर फर्किएको उनले बताए ।

    ‘कार्यालयमा लार्पबाही गर्ने कर्मचारीलाई कार्बाहीका लागि अन्य विधी भएपनि प्रमुखले सिधै ताला लगाएर हामीहरुको अपमान गरेजस्तो भयो, ‘उनले भने, ‘त्यही भएर हामीले सो दिन काम गरेनौँ, प्रमुखलाई नटेर्ने भन्ने होईन जनताको कामकै लागि हामी खटिएका हौँ ।’ कार्यालयमा ढिलो आउने कर्मचारीलाई तह लगाउने भन्दै प्रमुखले चालेको कदमले आगामी दिनमा सार्थकता पाउलाकी ? कर्मचारी प्रमुखसंग रिसिएले काममा कस्तो गुणस्तरियता देलान भन्ने भविष्यले बताउँला । बेलडाँडी गाँउपालिकामा ईमान्दारितापुर्वक राष्ट्रसेवकको भूमिका निर्वाह गर्नेदेखि शक्तिकेन्द्र नजिक भएर चाप्लुस गर्ने कर्मचारीका कारण उक्त समस्या सृजना भएको कार्यालयमा आएका सेवाग्राहीको गुनासो छ । सेवाग्राहीले कर्मचारीले समयमै आउनेदेखि जानुपर्ने र प्रमुखले कर्मचारी तह लगाउन विद्यमान विधी अबलम्बन गर्नुपर्ने सुझाव दिएका छन ।राजधानी दैनिकबाट

  • बेलडाँडी गाँउपालिका
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बैंकमा काम गर्ने कर्मचारीको साथबाट सुन र नगद लुट्ने ४ जना पक्राउ

  • १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

  • एनपीएलमा आज दुई खेल हुँदै

  • आज यी तीन प्रदेशमा आंशिक बदली हुने

  • समाचार
  • १

    बैंकमा काम गर्ने कर्मचारीको साथबाट सुन र नगद लुट्ने ४ जना पक्राउ
    २०८२ मंसिर ११, बिहिबार

  • २

    १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
    २०८२ मंसिर ११, बिहिबार

  • ३

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८२ मंसिर ११, बिहिबार

  • ४

    आज यी तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर ११, बिहिबार

  • ५

    यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु
    २०८२ मंसिर १०, बुधबार

  • ६

    जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
    २०८२ मंसिर १०, बुधबार

  • ७

    नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु
    २०८२ मंसिर १०, बुधबार

  • ८

    एनपीएलमा आज विराटनगर र चितवन भिड्दै
    २०८२ मंसिर १०, बुधबार

  • ९

    आज यी तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर १०, बुधबार

  • १०

    स्थानीय तहमा सार्वजनिक खरिदमा मनपरी, झण्डै २० हजार उजुरी दर्ता
    २०८२ मंसिर ९, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution