२०८१ बैशाख १८, मंगलबार
सल्यान, असोज ८ गते । सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको छन् ।
कपुरकोट गाउँपालिका ३ चोर खोला बिहान ६ बजे राप्ती राजमार्गमा रोल्पाबाट दाङ तर्फ तरकारी बोकी जाँदै गरेको रा १ च. १०२५ नं. को जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी दुई जनाको मृत्यु, एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन सकेको छैन । घाइते दाङ तुल्सिपुर उ.प.म.न.पा. २ बस्ने ३५ वर्षीय नारायण योगीलाई उपचारका लागि दाङतर्फ पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठकले बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे