२०८२ जेष्ठ १०, शनिबार
अत्यावश्यक बाहेक स्थानीय तहबाट सेवा प्रवाह समेत निदिने भन्दै स्थानीय तहमा कार्यरत कर्मचारीहरु बिगत एकहप्तादेखि नयाँबानेश्वर तथा माइतीघरमा धर्ना तथा बिभिन्न आन्दोलनका कार्यक्रमहरू गर्दै आएका छन्। स्थानीय तहहरूमा समेत कर्मचारीहरू हातमा कालो पट्टी बाँधेर कार्यालयमा बिभिन्न मागहरू सहितको ब्यानर लिएर बिरोध गरिरहेका छन्।
फोटोहरू:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे