• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन १, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
२

कावासोतीमा नेटवर्किङ बिजनेश माध्यमबाट ठगी गर्ने ५ जना पक्राउ

२०८२ भाद्र ३, मंगलबार
३

काठमाडौँ जाँदै गरेको सरकारी गाडी गैंडाकोटमा दुर्घटना, २ जना घाइते

२०८२ भाद्र ९, सोमबार
४

चितवनमा अनियन्त्रित भई कार रुखमा ठोक्किँदा चालकको मृत्यु

२०८२ भाद्र १४, शनिबार
५

इम्बोस्ड प्लेट नम्बर जडान गर्न कति लाग्छ शुल्क ?

२०८२ भाद्र ४, बुधबार
६

देवचुलीमा अटो दुर्घटना: १ जनाको मृत्यु , ११ घाइते

२०८२ भाद्र १०, मंगलबार
७

गैंडाकोटमा एमाले वडा सभापती गौतमसहित २०० बढी रास्वपा प्रवेश

२०८२ भाद्र १५, आईतबार
८

टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु, एकको अवस्था गम्भीर

२०८२ भाद्र ८, आईतबार
९

सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन् – केपी ओली

२०८२ भाद्र २६, बिहिबार
१०

तीन प्रभावशाली कांग्रेस नेताले पार्टी छोडे

२०८२ भाद्र २४, मंगलबार
११

गुल्मीमा छल्दी खोलाले बगाएर एक जनाको मृत्यु

२०८२ भाद्र ६, शुक्रबार
१२

असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्न निर्देशन

२०८२ भाद्र ४, बुधबार

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० कार्तिक ३०, बिहिबार

  • १९९ पटक पढिएको
  • काठमाडौं  । अछाम, पञ्चदेवल विनायक नगरपालिका-४ टोड्केसालमा सु.प.प्र. ०१ ००१ ह ५५४५ नम्बरको अटोको ब्रेक फेल भई पल्टिएर बुधबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा कमलबजार नगरपालिका-४ बस्ने २४ वर्षीय दिपक बोहरा र सोही नगरपालिका-२ बस्ने २६ वर्षीय जनक खड्का रहेका छन् । दुर्घटनामा घाइते भएका उनीहरूको उपचारको लागि जिल्ला अस्पताल मंगलसेन अछाम लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । अन्य ४ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    प्युठान, ऐरावती गाउँपालिका-२ ददेरीपाटामा रा.३ प ८४५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको किनारमा पल्टिएर बिहीबार बिहान दुर्घटना हुँदा चालक ऐरावती गाउँपालिका-५ झिवाङ बस्ने ६० वर्षीय हरिलाल थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।

    बर्दिया, गुलरिया नगरपालिका-५ गुलरियास्थित भित्री सडक सडकमा भे.१ ख २४११ नम्बरको मिनीट्रकमा भे.११ प २६४७ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक गुलरिया नगरपालिका-२ बस्ने ७३ वर्षीय कृष्ण प्रसाद अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मिनीट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सिन्धुपाल्चोक, चौतारा सागाचोकगढी नगरपालिका-५ कामी टोलमा बा.२ ख ८२१३ नम्बरको ट्रक सडकबाट करिब ५ सय मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा चालक काभ्रे पनौती बस्ने ३५ वर्षीय राजु श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।

    झापा, कमल गाउँपालिका-३ सहिद गेटस्थित सडकमा भएको सवारी दुर्घटनामा परी को.२१ प ७७ नम्बरको मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका-४ बस्ने ३१ वर्षीय मदन बहादुर लाय मगरको बुधबार दिउँसो मृत्यु भएको छ । उक्त मोटरसाइकल भैसीसँग ठक्कर खाई लडेको अवस्थामा अल्फाबेट नखुलेको १८४५ नम्बरको मोटरसाइकलले समेत ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको लागि बीएण्डी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल मोटरसाइकलसहित फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    सिरहा, सिरहा नगरपालिका-१ स्थित सिरहा-माडर सडक खण्डमा ज.१ च १०७१ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सिरहा नगरपालिका-२ हटिया टोल बस्ने ३६ वर्षीया जिबछी देवी यादवको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको  प्रादेशिक अस्पताल सिरहामा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । जिप चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सुनसरी, धरान उपमहानगरपालिका-६ मालपोत चौकमा को.२ ह ५५६५ नम्बरको अटो बुधबार साँझ दुर्घटना हुँदा मोरङ केराबारी गाउँपालिका-५ बस्ने ३४ वर्षीय पदम बहादुर लिम्वुको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    सर्लाही, हरिवन नगरपालिका-११ कडरिया चौकमा ना.६ ख ९११७ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ८० वर्षीय मान बहादुर राईको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नमुना अस्पताल हरिवनमा सामान्य उपचार पश्चात एलएस न्यूरो बारामा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    मोरङ, बुढिगंगा गाउँपालिका-६ सुक्चरमा को.९ प ७८२८ नम्बर र को.२९ प ६१५९ नम्बरका दुई मोटरसाइकल एक आपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा को.९ प ७८२८ नम्बरको मोटरसाइकल चालक बिराटनगर महानगरपालिका-५ बस्ने २६ वर्षीय जितेन्द्र उराउको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै मोटरसाइकलमा सवार अन्य ४ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    सप्तरी, राजबिराज नगरपालिका-१० कदमाहामा प्र.२-०३-०१६ प ३९९० नम्बरको मोटरसाइकललाई प्र.२-०१-००३ प ३०७९ नम्बरको मोटरसाइकले ठक्कर दिँदा प्र.२-०३-०१६ प ३९९० नम्बरको मोटरसाइकलमा सवार सोही नगरपालिका-१० बस्ने ३० वर्षीया अमृता देवी यादवको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ठक्कर खाने मोटरसाइकलका चालकको गजेन्द्र नारायण सिंह अस्पतालमा राजबिराज सप्तरीमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    रूपन्देही, कञ्चन गाउँपालिका-४ भुपुसैनिक चोकमा लु.४३ प ३३१३ नम्बरको स्टकुरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-४ शिवालय चोक बस्ने ६२ वर्षीय होम बहादुर खत्रीको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • दुर्घटना
  • मृत्यु
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

  • नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

  • आज विश्वकर्मा पूजा मनाइँदै, के छ धार्मिक महत्व ?

  • यी चार प्रदेशमा आज भारी बर्षाको सम्भावना

  • समाचार
  • १

    विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे
    २०८२ आश्विन १, बुधबार

  • २

    नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध
    २०८२ आश्विन १, बुधबार

  • ३

    आज विश्वकर्मा पूजा मनाइँदै, के छ धार्मिक महत्व ?
    २०८२ आश्विन १, बुधबार

  • ४

    यी चार प्रदेशमा आज भारी बर्षाको सम्भावना
    २०८२ आश्विन १, बुधबार

  • ५

    राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
    २०८२ आश्विन १, बुधबार

  • ६

    जेनजी आन्दोलनका क्रममा नवलपुरका ५० वटा भवन र ४३ सवारी साधनमा क्षति
    २०८२ भाद्र ३१, मंगलबार

  • ७

    दुई दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
    २०८२ भाद्र ३१, मंगलबार

  • ८

    जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ७३ पुग्यो
    २०८२ भाद्र ३१, मंगलबार

  • ९

    ट्राफिक प्रहरीलाई उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्रीको निर्देशन
    २०८२ भाद्र ३१, मंगलबार

  • १०

    दुर्गम कर्णालीमा रोजगारी र उद्योग प्रवर्द्धन
    २०८२ भाद्र ३१, मंगलबार

  • नवलपुर बिशेष
    १

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    २

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ३

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ४

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ५

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ६

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ८

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution