२०८२ बैशाख ३०, मंगलबार
बिहान ८:२३ बजे ४.२ रेक्टरको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जानकारी दिएको छ। यसको धक्का धादिङ, नवलपुर लगायत चितवन आसपासमा समेत महसुस गरिएको थियो। भुकम्पको थप विवरण आउन बाँकी छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे