२०८२ बैशाख ३०, मंगलबार
मैले १० बर्ष अघि यहि मेरो मुखको क्यान्सरको अप्रेशन गराएको हो फेरि फलोअपमा आएको हु उनले भने त्यतिखेर मेरो जिब्रो ९ ठाउबाट काटेर सिलाएको यहि हो ।
फेरि पुरानै डाक्टरलाई देखाउन आएको हुँ प्रसाईले भने अझै केहिदिन यहि रहन्छु १० बर्षमा केही भैसक्यो कि भनेर फलोअपमा आएको हुँ । १० बर्ष अघि आफ्नो आफ्नो घाँटी र मुखमा क्यान्सर देखिएर निको भएपछी आफ्नो गृह जिल्ला झापामा क्यान्सर अस्पताल खोलेको उनले सुनाए ।
उपचारको काम सकेर काठमाडौ फर्किन्छु र पुस १ गते देश व्यापी हिन्दुधर्म स्थापनाको आन्दोलनमा लाग्छु उनले भने नेपाल त ठुला दलका नेताहरुले खाईसकेका रैछ्न यो देश त डुबाईसकेका रैछ्न ।
ठुला दल एमाले , कांग्रेस र माओबादीका नेतालाई जेल नकोचे सम्म यो देश बन्दै बन्दैन उन्ले भने देश त भ्रष्ट नेता र माडेहरु मिलेर खाईसकेका रैछ्न । अब हामी जाग्न पर्छ नत्र देश त सक्छ्न प्रसाईले भने। बैँकको नियम फेर्ने सांसदजति माडवारी सांसद छ्न् नेपाल देश उनीहरुलाई चाहिएकै छैन ।
माडबारीहरु देश लुट्न आएका रैछ्न नेताले उनैलाई समर्थन गरेर देश डुबाएका रैछ्न । उपचारमा आएका प्रसाईले अब ३ दिनमा नेपाल फर्किने सुनाए । नेपालका ठुला दलका कम्तिमा ५०० नेतालाई जेल हाल्न पर्छ अनि देश बनाउन शुरु हुन्छ ५२ बर्षिय प्रसाईंले भने कम्तिमा देश डुबाउन नदिन जनता जाग्नै पर्छ । अब ३ बर्ष भित्र नेपालमा पढने बिद्यार्थी , पढाउने शिक्षक र उपचार गर्ने डाक्टर हुँदैनन । क्षमता हुने सबै बिदेशिन बाध्य छ्न । नेताले देश सकेका रैछ्न प्र्साईले भने अब जनता नजागे नेपालै रहन्न्न । प्रसाईं आफै झापामा रहेको बि एन्ड सी क्यान्सर अस्पतालका संचालक हुन ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे