२०८१ बैशाख १७, सोमबार
नवलपुर अनलाइन। देवचुली नगरपालिकाले करार सेवामा बिभिन्न पदमा ६ जना कर्मचारी माग गरेको छ।
आज एक सूचना जारि गर्दै बिभिन्न पदमा प्राविधिक कर्मचारी माग गरेको हो। स्वास्थ्यतर्फ क्षयरोग मुक्त अभियान संयोजक १ जना र इन्जिनियरिङ्ग तर्फ सव इन्जिनियर (सिभिल) पदमा ५ जना कर्मचारीका लागि आवेदन खुलाएको प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माद्धारा जारि सूचनामा उल्लेख गरिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे