२०८२ बैशाख २७, शनिबार
काठमाण्डौं कागेश्वरी मनोहरा नगरपालिका वडा नं-२ घर भई काठमाण्डौं महानगरपालिका वडा नं- २० बस्ने ४० वर्षीय सरस्वती खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनलाई अर्का व्यक्तिको नागरिकता प्रयोग गरी बैंकको ग्राहक पहिचान विवरणमा आफ्नो फोटो टाँस गरी खाता खोलेर अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसुरमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी अनिल कुमार अधिकारीले जानकारी दिए।
खड्कालाई बैंकिङ कसुर सजाय ऐन २०६४ बमोजिम जिल्ला प्रहरी परिसर, काठमाडौँबाट अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे