• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक १३, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
३

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
४

नवलपुरमा “टिम्बर ट्रपिकल रिट्रीट होटल” सञ्चालनमा

२०८२ आश्विन १४, मंगलबार
५

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
६

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
७

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ आश्विन २२, बुधबार
८

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
९

यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

२०८२ आश्विन २१, मंगलबार
१०

दशैँका लागि तीनसय च्याङ्ग्रा लिएर लोकबहादुर डोल्पादेखि बागलुङ आईपुगे

२०८२ आश्विन १४, मंगलबार
११

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
१२

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार

लोकसेवा तयारी: समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग २३

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० फागुन २, बुधबार

  • ३५७ पटक पढिएको
  • १. सङ्गीत क्षेत्रको विश्वकै प्रतिष्ठित ग्रामी अवार्डमा लगातार चार पटकसम्म ‘एल्बम अफ दी इयर’ अवार्ड हात पार्न सफल गायिका को हुन् ?

     अमेरिकी गायिका टेलर स्विफ्ट

    – लगातार यो अवार्ड पाउने उनी पहिलो व्यक्ति बनेकी छन् ।

    – सन् २०२४ को ६६ औँ ग्रामी अवार्ड हो ।

    – एल्बम अफ दी इयर : मिडनाइटस् (टेलर स्विफ्ट)

    – बेस्ट सङ अफ दी इयर : गायिका विली आइलिस (अमेरिका)

    – बेस्ट रेकर्ड अफ दी इयर : गायिका माइली साइरस (एल्बम ः फ्लावर)

    – बेस्ट ग्लोबल म्युजिक एल्बम : यो पल, भारतीय गायक शङ्कर महादेवन र प्रख्यात तबला वादक जाकिर हुसैनको ‘शक्ति’ ब्यान्डको एल्बम

    २.  मलेसियाको नयाँ राजा को बनेका छन् ?

      इब्राहिम इस्कन्दर

    – सुल्तान इस्कन्दरको शपथ (माघ १७) मा भएको हो ।

    – उनी आगामी पाँच वर्षका लागि राजा निर्वाचित भएका हुन् ।

    – ६५ वर्षीय इस्कन्दर जोहर शाही परिवारका हुन् ।

    – सुल्तान इस्कन्दर आफ्नै निजी सेना, निजी जेट भएका अर्बपति हुन् ।

    ३.  नेपाल र अस्ट्रेलियाबिच व्यापार तथा लगानीसम्बन्धी सम्झौता कहिले भएको हो ?

      सन् २०२४ फेब्रुअरी ९

    – अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका व्रmममा परराष्ट्रमन्त्री साउद र अस्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको हो ।

    – नेपाल र अस्ट्रेलियाबिचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पु¥याउन सम्झौता महìवपूर्ण हुने विश्वास लिइएको छ ।

    ४. अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण प्राप्त गर्न सफल पहिलो नगरपालिका कुन हो ? 

      तिलोत्तमा नगरपालिका (रुपन्देही)

    ५.  कुनै पनि मन्त्रालयले अन्य कुनै मन्त्रालय वा निकायसँग राय माग गरेको कति दिनभित्र सम्बन्धित मन्त्रालय वा निकायलाई फाइल फिर्ता नगरेमा स्वतः सहमति भएको मानिने छ ?

     १५ दिनभित्र

    – यो प्रावधान अनुसार अब अन्य मन्त्रालय वा निकायबाट रायका लागि माग भई आएका विषयमा सम्बन्धित मन्त्रालय वा निकायले १० दिनभित्र राय दिनुपर्ने र १५ दिनभित्र पनि नदिए त्यस विषयमा स्वतः सहमति दिएको मानिने छ ।

    – राय, सहमतिका लागि मन्त्रालयमा फाइल पुगे पनि त्यसउपर समयमै राय प्रतिव्रिmया तथा सहमति प्रदान नगर्ने र ढिलासुस्तीका कारण विकासनिर्माण, कानुन निर्माण तथा सेवा प्रवाहसम्बन्धी विभिन्न सरकारी निकायका कार्यमा असर परेपछि मन्त्रीपरिषद्ले २०८० पुस २४ मा यससम्बन्धी निर्णय गरेको जनाइएको छ ।

    ६.  आन्तरिक राजस्व विभागले स्थायी लेखा नम्बर (पान) वितरणमा बायोमेट्रिक प्रणाली पहिलो चरणमा कहाँ लागु गरेको हो ?

      काठमाडौँ उपत्यका

    – पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका करदाता सेवा कार्यालयमा आर्थिक वर्ष २०७७÷७८ देखि यो प्रणाली सुरु गरिएको छ ।

    – हाललाई बिपान (व्यावसायिक स्थायी लेखा नम्बर) उपलब्ध गराउँदा मात्र यस्तो प्रणली कार्यान्वयनमा ल्याइएको हो ।

    – बायोमेट्रिक प्रणाली बिस्तारै देशैभरका करदाता सेवा कार्यालयमा लागु गरिने छ ।

    ७.  लिम्बू भाषा कुन लिपिमा लेखिन्छ ?

     सिरिजङ्गा

    – (यस लिपिको आविष्कार तेअङ्सी सिरिजङ्गाबाट भएको हो । उनको जन्म विसं १७६० को दशकमा ताप्लेजुङ जिल्लाको तल्लेक भन्ने ठाउँमा भएको हो ।)

    ८.  पुरातात्त्विक  शिल्पी सङ्ग्रहालयको निर्माण कहाँ गरिएको छ ?

     गाउँसहरस्थित थुम्काडाँडा (लमजुङ)

    – (पहाडी दलित समुदायको पहिचानका रूपमा निर्माण भएको सो सङ्ग्रहालयमा पूर्वजहरूले बनाएका वस्तु राखिएका छन् ।)

     ९.  नेपालको पहिलो खुला दिसामुक्त घोषित जिल्ला कुन हो ?

     कास्की

    – घोषणा भएको मिति : विसं २०६८ असार १०

    – खुला दिसामुक्त घोषणा हुने दोस्रो जिल्ला :  चितवन (२०६८ असोज ६)

    – तेस्रो : तनहुँ (२०६९ साउन ३)

    नोट : दक्षिण एसियामै खुला दिसामुक्त घोषित हुने पहिलो राष्ट्र नेपाल २०७६ असोज १३ (सन् २०१९ सेप्टेम्बर ३०) ।

    १०.  एम्नेस्टी इन्टरनेसनलको स्थापना कहिले भएको हो ?

      सन् १९६१

    – वैचारिक आस्था एवं राजनीतिक तथा धार्मिक मतभेदका कारण बन्दी वनाइएकाहरूको सहयोग गर्ने उद्देश्यका साथ यो संस्थाको स्थापना भएको हो ।

    – विविध पक्ष (राजनीतिक, धार्मिक, सांस्कृतिक) का आस्थाका बन्दीहरूको अभिलेख तयार गरी तिनीहरूको मुक्तिका लागि सम्बन्धित मुलुकसमक्ष अनुरोधसाथ सिफारिस गर्ने कार्य यसले गर्दछ ।

    – ‘अन्तर्राष्ट्रिय क्षमादान सङ्गठन’ भनेर पनि चिनिने यस संस्थाको स्थापना बेलायतका कानुनविद् पिटर वेनेन्सनको सव्रिmयतामा भएको हो ।

    – यसको प्रधान कार्यलय बेलायतको लन्डनमा

    रहेको छ ।

    ११. ‘साहित्य लोकहितमा सृजित कलापूर्ण विषय एवं स्रष्टाको स्वच्छ हृदयबाट प्रस्फुटित प्रभावकारी चिन्तन हो’ भन्ने साहित्यकार को हुन् ?

     घटराज भट्टराई

    १२.  अष्टिम्की पर्व कुन जातिमा प्रचलनमा रहेको छ ?

     थारू

    – महिलाहरू व्रत बसेर पूजाआजा गरी दुई दिनसम्म अष्टिम्की पर्व मनाउने परम्परा थारू समुदायमा रहेको छ ।

    – पर्वको सुरुको दिन बिहानै गाउँका भलमन्सा वा बडघरको घरमा बहरी (बैठक कोठा) का भित्ता लिपपोत गरी चुनले रङ्ग्याएर भगवान् श्रीकृष्ण र उनको जीवनमा आधारित चित्रहरू कोर्ने परम्परा रहेको छ ।

    – पर्वको दोस्रो दिन बिहानै भगवान् श्रीकृष्णको पूजाआजा गरिने । पूजाआजा सकेपछि त्यहाँ चढाइएका पूजा सामग्री त्यही बिहान नदी खोलामा सेलाउने गरिन्छ ।

    – नदी, खोलाबाट नुहाएर आएपछि घरमा फुलौरी, माछाको सुकुटी, खरियालगायतका परिकार खाने गरिन्छ । खानुअघि प्रत्येक परिकारबाट केही भाग निकालेर राखिन्छ, जसलाई फरहार भनिन्छ । सो परिकारलाई विवाहित छोरीचेलीलाई अग्रासन (कोसेली) का रूपमा दिने चलन छ ।

    १३.  नागार्जुन दरबारको निर्माण कसले गरेका हुन् ?

      जुद्धशमशेर

    १४.  संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?

     सन् १९९८

    – संयुक्त राष्ट्रसङ्घको पहिलो उपमहासचिव क्यानडाका लुइस फ्रेसेट (सन् १९९८

    –२००६) हुन् ।

    – हाल संयुक्त राष्ट्रसङ्घको उपमहासचिवमा नाइजेरियाका अमिना जे. मोहम्मद रहेका छन् ।

    १५.  नेपालको संविधानमा व्यवस्था भएबमोजिम राष्ट्रिय सुरक्षा परिषद्मा अध्यक्ष, सदस्य र सदस्यसचिवसहित कति सदस्यीय हुने व्यवस्था छ ?

     आठ

    १६.  जितगढी रुपन्देहीमा पर्दछ भने अमरगढी कहाँ पर्दछ ?

     डडेलधुरा

    १७.  ‘शिक्षण कला भनेको खोजी कार्यको सहयोगी कला हो’ भन्ने विद्वान् को हुन् ?

      मार्क भानडोरेन, अमेरिकी कवि

    १८.  हिमचितुवा भनी चिनिने पर्वतारोही को हुन् ?

     आङरिता शेर्पा

    – (अक्सिजनबिना नै सगरमाथाको सफल आरोहण गर्न सफल पर्वतारोही । चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धवलागिरि, माउन्ट के टु लगायतका दर्जनाैँ हिमाल पनि बिनाअक्सिजन नै आरोहण गरी हिमालको हिरोका रूपमा चिनिने आङरिताले आफ्नो नाममा हिमचितुवाको उपनाम थप्न सफल भएका छन् ।)

    १९.  झाँगडहरूको झगडा मिलाउने व्यक्तिलाई के भनिन्छ ?

      भाइजन

    २०.  पश्चिम नवलपरासी बर्दघाट नगरपालिकास्थित दबिला क्षेत्रलाई के घोषणा गरिएको छ ?

     बुद्धकालीन हलिदावसन नगर

    – गौतम बुद्धको मावलीस्थल प्राचीन कोलीय गणराज्य अन्तर्गत पर्ने विभिन्न नगरमध्ये एउटालाई स्थानीय सरकारले सो घोषणा गरेको हो ।

    – प्राचीन कोलीय गणराज्य अन्तर्गत उत्तरक, ककरपत्त, हलिदावसन, संयोगा, रामग्राम, सज्जनेल एवं कुन्डीय नामका सात नगर रहेको इतिहासविद्हरूले उल्लेख गरेका छन् । प्राचीन कोलीय राज्यको राजधानी हाल पण्डितपुरमा रहेको पुराताìिवक अध्ययनले देखाएको भए पनि अन्य प्राचीन नगरहरू कहाँ थिए भन्ने अध्ययन अनुसन्धानको विषय बनेको छ ।

    २१.  चलचित्रका क्षेत्रमा नोबेल पुरस्कारका रूपमा मानिने प्रसिद्ध ओस्कार अवार्ड पहिलो पटक कहिले प्रदान गरिएको थियो ?

       सन् १९२९

    – (सन् १९२९ मा स्थापित यो पुरस्कार पहिलो पटक सन् १९२९ मा ‘विङ्स’ चलचित्रलाई प्रदान गरिएको थियो ।)

    २२.  नेपालमा सर्वप्रथम हुलाक टिकटको प्रकाशन कहिले गरियो ?

     विसं १९३८

    २३.  नेपालको चालु १५ औँ योजना (२०७६/७७–२०८०/८१) ले योजन अवधिको अन्त्यसम्म सामाजिक सुरक्षामा आबद्ध जनसङ्ख्या कति प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ?

     ६० प्रतिशत

    २४.  इलेक्ट्रिक भेहिकलमा कुन ब्याट्रीको प्रयोग हुन्छ ?

     लिथियम–आयन ब्याट्री

    २५.  मनमोहक विचित्र गुफा कहाँ रहेको छ ?

     गुल्मी

    –  गुफा करिब १८५ मिटर लामो रहेको छ ।

    –  गुफाको मुख्य प्रवेशद्वारबाट झन्डै १५० मिटर भित्र पुगेपछि पाँच सय जनासम्म अट्ने स्थान रहेको छ, जसलाई सभाहल नामकरण गरिएको छ । त्यस्तै गुफामा शिवालय, राम र कृष्णको प्रतीक, विभिन्न नागको आकृति, गोपीकृष्ण, जटायुलगायतका आकृतिहरूले गुफा मनमोहक बनेको छ ।

    –  गुल्मी सदरमुकाम तम्घासबाट चार कोस टाढा रहेको यो गुफा २०४५ सालमा ढेडु लखेट्दै जाने क्रममा फेला परेको स्थानीयले बताएका छन् ।

    २६.  व्यथित काव्य सम्मान–२०७९ कसलाई प्रदान गरियो ?

     गीता कार्की

    – २०८० माघ २२ मा सो सम्मान प्रदान गरिएको हो ।

    – त्यसै गरी साहित्यिक पत्रकार सङ्घले २०७५ र २०७७ को व्यथित काव्य सम्मान क्रमशः श्रवण मुकारुङ र कृसु क्षेत्रीलाई प्रदान गरेको छ ।

    २७.  हालै कुन खाडी मुलुकले विशेष सिप भएका विदेशीलाई देशको नागरिकता दिने गरी नागरिकतासम्बन्धी कानुन परिमार्जन गरेको छ ?

     संयुक्त अरब इमिरेट्स (युएई)

    प्रस्तुतकर्ता : टङ्क केसी/गोरखापत्रअनलाइन

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • युएईविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

  • अन्नपूर्ण बेशक्याम्पबाट १६२ जनाको सशस्त्रबाट उद्वार

  • शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

  • विश्वकप लिग–२: नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

  • समाचार
  • १

    युएईविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक
    २०८२ कार्तिक १३, बिहिबार

  • २

    अन्नपूर्ण बेशक्याम्पबाट १६२ जनाको सशस्त्रबाट उद्वार
    २०८२ कार्तिक १३, बिहिबार

  • ३

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने
    २०८२ कार्तिक १३, बिहिबार

  • ४

    विश्वकप लिग–२: नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै
    २०८२ कार्तिक १३, बिहिबार

  • ५

    तिलिचो घुम्न गएका १३ नेपाली सहित १५ जना बेसक्याम्पमा अलपत्र
    २०८२ कार्तिक १३, बिहिबार

  • ६

    ‘मोन्था’ चक्रवातको आंशिक प्रभावले विभिन्न स्थानमा वर्षा हुने
    २०८२ कार्तिक १३, बिहिबार

  • ७

    हिडन भ्यालीमा अलपत्र १५ पर्यटकको उद्धारकालागि सुरक्षाकर्मीको टोलि पठाइयो
    २०८२ कार्तिक १२, बुधबार

  • ८

    नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति
    २०८२ कार्तिक १२, बुधबार

  • ९

    रुपन्देहीमा इभी गाडी दुर्घटना ३ जनाको मृत्यु , ४ जना गम्भीर
    २०८२ कार्तिक १२, बुधबार

  • १०

    मुस्ताङमा भारी हिमपात, सवारी आवागमनमा समस्या
    २०८२ कार्तिक १२, बुधबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution