२०८२ बैशाख १८, बिहिबार
खेलको नवौं र ३२ मिनेटमा जर्सी नम्बर ७७ का खेलाडि समिर तामांगले २ गोल गरेर अठठाइस बिगाह क्लब सेमी फाइनलमा प्रबेश गरेको हो । संकटाका तर्फवाट खेलको ४५ औ मिनेटमा जर्सी नम्बर ८ का खेलाडि गणेश हमालले एक गोल फर्काए ।
शनिवारको खेलमा एक्लै २ गोह हान्ने समिर तामांग म्यान अफ द म्याच घोषित भए ।
आइतवार पहिलो सेमिफाइनल खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लब बिच सामना हुने छ ।
आयोजक क्लबका अध्यक्ष दोमन भण्डारीले राइनो कपको बिजेताले ८ लाख नगद र द्धितिय टिमले ४ लाख नगद पुरस्कार पाउने जानकारी दिए ।
एक सिंगे गैडा जोगाउने नाराका साथ शुरु भएको राइनो कप २०६ं२ सालदेखि संचालन हुदै आएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे