२०८२ बैशाख २७, शनिबार
आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१.३ ओभरमा अल आउट हुदै २०३ रन बनाएको हो ।
नामिबियाका लागि जान निकोलले सर्बाधिक ४९ रन बनाएका थिए भने मलान क्रुगेरले ३९ र जान फ्राइलिंकले ३४ रन बनाएका थिए ।
त्यसैगरी नेदरल्याण्डसका बलर भिभियान किन्ग्माले सर्बाधिक ३ विकेट लिए भने आर्यन दत्तले रोएलोफ भान डेरले २-२ विकेट लिएका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे