• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन १, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
२

कावासोतीमा नेटवर्किङ बिजनेश माध्यमबाट ठगी गर्ने ५ जना पक्राउ

२०८२ भाद्र ३, मंगलबार
३

काठमाडौँ जाँदै गरेको सरकारी गाडी गैंडाकोटमा दुर्घटना, २ जना घाइते

२०८२ भाद्र ९, सोमबार
४

चितवनमा अनियन्त्रित भई कार रुखमा ठोक्किँदा चालकको मृत्यु

२०८२ भाद्र १४, शनिबार
५

इम्बोस्ड प्लेट नम्बर जडान गर्न कति लाग्छ शुल्क ?

२०८२ भाद्र ४, बुधबार
६

देवचुलीमा अटो दुर्घटना: १ जनाको मृत्यु , ११ घाइते

२०८२ भाद्र १०, मंगलबार
७

गैंडाकोटमा एमाले वडा सभापती गौतमसहित २०० बढी रास्वपा प्रवेश

२०८२ भाद्र १५, आईतबार
८

टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु, एकको अवस्था गम्भीर

२०८२ भाद्र ८, आईतबार
९

सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन् – केपी ओली

२०८२ भाद्र २६, बिहिबार
१०

तीन प्रभावशाली कांग्रेस नेताले पार्टी छोडे

२०८२ भाद्र २४, मंगलबार
११

गुल्मीमा छल्दी खोलाले बगाएर एक जनाको मृत्यु

२०८२ भाद्र ६, शुक्रबार
१२

असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्न निर्देशन

२०८२ भाद्र ४, बुधबार

एक्सपर्ट भरतपुर मेयर्स कपका उत्कृष्ट दुई खेलाडी चितवनको टिममा समावेश

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० फागुन २१, सोमबार

  • १८९ पटक पढिएको
  • चितवन, फागुन २१– भरतपुरमा यही फागुन १९ गते पहिलो संस्करणको एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय टि–२० क्रिकेट लिग प्रतियोगिता सम्पन्न भयो ।

    प्रतियोगिताको उपाधि अर्किड स्कुलले जित्यो भने प्रतियोगितामा सबै खेलाडीहरुले गरेको प्रदर्शनले सबैको ध्यान तान्यो ।

    यही प्रतियोगिताबाटै उदाएका दुई खेलाडी पहिलोपटक नै चितवन जिल्ला क्रिकेट टिममा समावेश हुने महत्वपूर्ण अवसर पाएका छन् । जिल्ला क्रिकेट संघले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका दुई खेलाडीलाई चितवनको सिनियर टिममा समावेश गरेको हो । प्रतियोगितामा उत्कृष्ट बलर बनेका अर्किड स्कुलका मन्दिप बराल १४ जनाको टिममा समावेश भएका हुन् ।

    उनी प्रतियोगितामा कुल २१ विकेट लिएका थिए । यस्तै वाल्मीकि शिक्षा सदनका कप्तान आदर्श दुलाल भने ४ जना रहेको वैकल्पिक खेलाडीको सूचिमा समेटिएका छन् । जिल्ला क्रिकेट संघले १४ जना मुख्य स्क्वाइड र ४ जना वैकल्पिक खेलाडी छनोट गरेको संघका अध्यक्ष सुदिप पियाले जानकारी दिए । ‘हामीले चयन गरेका १८ जना खेलाडी नै महत्वपूर्ण छन्, उनीहरु सबैले प्रतियोगितामा खेल्न पाउने अवसर छ–अध्यक्ष पियाले भने ।
    चितवनको टोली हिजोदेखि सुरु भएको जितपुर सिमरा चौथो टि–२० हरपुर च्याम्पियन ट्रफी खेल्न बारा जाँदैछ । समूह बी मा रहेको चितवनको पहिलो खेल फागुन २२ गते हरपुर क्रिकेट क्लवबसंग हुदैछ भने दोस्रो खेल २३ गते नेशनल इन्फोटेक विरगंजसंग प्रतिस्पर्धा गर्नेछ । समूह ए मा कलैया क्रिकेट क्लव, युथ क्रिकेट क्लव र मकवानपुर क्रिकेट टिम छने । समूहका शीर्ष दुई टोलीले सेमीफाइनल खेल्नेछ ।

    प्रतियोगिताको फाइनल २६ गते हुँदैछ । चितवनको टिम सेमीफाइनल प्रवेश गरेको खण्डमा अहिले छनोट गरिएका वैकल्पिकसहितका १८ जना खेलाडी नै प्रतियोगितामा खेल्न पाउने छन् । हाल मुख्य स्क्वाइडमा रहेका केही महत्वपूर्ण खेलाडी बागमती प्रदेशको खेलमा सहभागि हुन जाने तय भएपछि वैकल्पिक खेलाडीहरुले उक्त प्रतियोगितामो खेल्न पाउने संघका अध्यक्ष पियाले जानकारी दिए । त्यसैले पहिलोपटक टिममा छनोट भएका दुई खेलाडी चितवनबाट डेब्यु गर्ने प्रबल संभावना रहेको छ ।
    हालैसम्पन्न प्रतियोगिताबाट एकैपटक दुई खेलाडी सिनियर टिममा स्थान बनाउनु प्रतियोगिताको उपलब्धी रहेको अध्यक्ष पिया बताउँछन् । ‘हाम्रो लागि एक्सपर्ट भरतपुर मेयर्स कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता निकै महत्वपूर्ण रह्यो, हामीले यहाँबाट नयाँ प्रतिभा पाएका छौं, यसका लागि आयोजक भरतपुर महानगरपालिका र मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं–अध्यक्ष पियाले भने ।
    गत माघ २६ गतेदेखि सुरु भएको विद्यालयस्तरीय प्रतियोगिता फागुन १९ गतेसम्म चलेको थियो । जसमा भरतपुर महानगरपालिका भित्रका २० टिमले भाग लिएका थिए भने १० टिम लिग खेलेका थिए ।

  • एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • जिज्ञासु परिश्रमी “दुर्गा तिवारी”का – गजल

  • विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

  • नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

  • आज विश्वकर्मा पूजा मनाइँदै, के छ धार्मिक महत्व ?

  • समाचार
  • १

    जिज्ञासु परिश्रमी “दुर्गा तिवारी”का – गजल
    २०८२ आश्विन १, बुधबार

  • २

    विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे
    २०८२ आश्विन १, बुधबार

  • ३

    नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध
    २०८२ आश्विन १, बुधबार

  • ४

    आज विश्वकर्मा पूजा मनाइँदै, के छ धार्मिक महत्व ?
    २०८२ आश्विन १, बुधबार

  • ५

    यी चार प्रदेशमा आज भारी बर्षाको सम्भावना
    २०८२ आश्विन १, बुधबार

  • ६

    राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
    २०८२ आश्विन १, बुधबार

  • ७

    जेनजी आन्दोलनका क्रममा नवलपुरका ५० वटा भवन र ४३ सवारी साधनमा क्षति
    २०८२ भाद्र ३१, मंगलबार

  • ८

    दुई दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
    २०८२ भाद्र ३१, मंगलबार

  • ९

    जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ७३ पुग्यो
    २०८२ भाद्र ३१, मंगलबार

  • १०

    ट्राफिक प्रहरीलाई उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्रीको निर्देशन
    २०८२ भाद्र ३१, मंगलबार

  • नवलपुर बिशेष
    १

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    २

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ३

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ४

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ५

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ६

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ८

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution