२०८२ जेष्ठ १, बिहिबार
निसीखोला गाउँपालिका–६ जाउलेपानी भन्ने स्थानमा बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस दुर्घटना भएको हो। बस दुर्घटनामा चार महिला र पाँच पुरुषको मृत्यु भएको हो।
मृतकहरूको नामावली:
रूकुमपश्चिमको मुसिकोट नगरपालिका वडा १ की २७ वर्षीया विनीता केसी
मुसिकोट वडा २ का सवारी धनी बबिदेल नेपाली
रूकुमपूर्व सिस्ने गाउँपालिका वडा नम्बर का ५ का विक्रम परियार
दाङका १८ वर्षीय लक्की पुन मगर
मुसिकोट नगरपालिका ४ सोलाबाङका ३५ वर्षीया टीका केसी
मुसिकोट–३ साँखकी कल्पना केसी
रोल्पाका बस चालक सुवास गौतम (मानसिंह बिक)
गोर्खा जिल्लाकी गीता थापा र ललितपुर जिल्लाका सुजन महर्जन
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे