२०८२ जेष्ठ १, बिहिबार
उज्यालो टाइम्सका अध्यक्ष एवं प्रधान सम्पादक राजु भट्टको अध्यक्षतामा भएको सो कार्यक्रममा भित्ते पात्रोको बिमोचन गरिएको हो । भित्ते पात्रोको बिमोचनमा बोल्ने वक्ताहरुले उज्यालो टाइम्स मिडियाले समाचार र सूचना सम्प्रेषणमा महत्त्वपूर्ण भूमिका खेलेकोमा खुशी व्यक्त गरेका थिए ।
कार्यक्रममा उज्यालो टाइम्सका अध्यक्ष एवं प्रधान सम्पादक राजु भट्टले नयाँ बर्षले सबैमा उप्साह उमंग प्रदान गराउने बिश्वास सहित जनतालाई सत्य तथ्य समाचार पस्कदै सुसूचित गराउदै आएको बताउनुभयो ।
अध्यक्ष भट्टले नयाँ बर्षका अबसरमा देश बिदेशमा रहनुभएका समस्त नेपाली बुवाआमा दाजुभाइ दिदिबहिनीहरुमा सु स्वास्थ्य, दिर्घायु र सुख शान्ति र समृद्धिको कामना समेत गर्नुभयो ।
भरतपुरको हाकिम चोकमा मुख्य कार्यालय रहेको उज्यालो टाइम्सले नयाँ बर्षका अबसरमा भित्ते पात्रो प्रकाशनमा ल्याउदै आइरहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे