• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन १८, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

२०८२ आश्विन २, बिहिबार
२

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
३

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
४

तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

२०८२ आश्विन २, बिहिबार
५

सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन् – केपी ओली

२०८२ भाद्र २६, बिहिबार
६

तीन प्रभावशाली कांग्रेस नेताले पार्टी छोडे

२०८२ भाद्र २४, मंगलबार
७

फेसबुक लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

२०८२ भाद्र १९, बिहिबार
८

प्रधानमन्त्री सुशीला कार्कीको पीएसओमा डीएसपी निशान थापा

२०८२ भाद्र २८, शनिबार
९

यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय

२०८२ भाद्र ३०, सोमबार
१०

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
११

आज खग्रास चन्द्रग्रहण लाग्ने , यी चार राशीलाई शुभ

२०८२ भाद्र २२, आईतबार
१२

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतबार

लोकसेवा तयारी: समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग २५

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ बैशाख ५, बुधबार

  • ६७६ पटक पढिएको
  • १. नेपाल सरकारले कुन फललाई राष्ट्रिय फल घोषणा गरेको छ ? 

     सुन्तला

    – विसं २०८० चैत ३० को मन्त्रीपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फलको मान्यता प्रदान गरेको छ ।

    – मुलुकभित्रको आन्तरिक उत्पादनलाई ब्रान्डिङ गर्ने उद्देश्यका साथ राष्ट्रिय फल घोषणा गरिएको हो ।

    – नेपालमा हाल सुन्तलाको वार्षिक उत्पादन एक लाख ८५ हजार टन रहेको छ ।

    – आर्थिक वर्ष २०७९/८० मा २७ हजार ८९२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ ।

    – ४८ जिल्लामा एक हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक खेती गरिएको छ ।

    – अन्नबालीभन्दा सात गुना बढी लाभदायक छ ।

    – कृषिको कुल गार्हस्थ उत्पादनमा ०.९६ प्रतिशत योगदान रहेको छ ।

    – नेपालमा वार्षिक ३० अर्ब ६१ करोड रुपियाँको कारोबार हुन्छ । वार्षिक सात लाख व्यक्तिलाई यो खेतीले प्रत्यक्ष रोजगारी दिएको छ ।

    २. गोरखापत्र दैनिकमा नयाँ नेपाल बहुभाषा पृष्ठ अन्तर्गत प्रकाशित हुने मातृभाषाको सङ्ख्या कति रहेको छ ? 

      ४३

    – याक्खा र डडेलधुरेली गरी दुई मातृभाषा थप भएका छन् ।

    – यसअघि गोरखापत्र दैनिकमा नेपालीबाहेक विभिन्न ४१ मातृभाषामा समाचारमूलक सामग्री प्रकाशन हुँदै आएको थियो ।

    – २०६४ असोज १ गतेदेखि गोरखापत्र दैनिकमा नयाँ नेपाल शीर्षक अन्तर्गत विभिन्न मातृभाषामा बहुभाषा (समावेशी) पृष्ठ प्रकाशन प्रारम्भ भएको हो ।

    – मातृभाषाले राष्ट्रभाषाका रूपमा संवैधानिक मान्यता पाएपछि सञ्चार माध्यमलाई पनि समावेशी बनाउने नीति अनुरूप गोरखापत्र दैनिकमा विभिन्न राष्ट्रभाषा समावेश गरी समाचार एवं रचना प्रकाशन गर्ने निर्णय गरिएको थियो ।

    ३. एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२४ अप्रिलमा सार्वजनिक गरिएको प्रतिवेदन ‘एसियाली विकास परिदृश्य’ अनुसार सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

      ३.६ प्रतिशत

    – यसअघि विश्व बैङ्कले आव २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हासिल हुने प्रक्षेपण

    गरेको छ ।

    – भारतमा मुद्रास्फीति घटिरहेकाले नेपालको मूल्यवृद्धि ६ प्रतिशतको हाराहारीमा रहने एडिबीले प्रक्षेपण गरेको छ ।

    ४. चिकित्सा शिक्षा सुधारका निम्ति महìवपूर्ण ठानिएको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०२४ को प्रतिवेदन कहिले सार्वजनिक गरियो ?

     विसं २०८० चैत २८

    ५. ठमेल र दरबारमार्ग क्षेत्र कहिलेदेखि चोबिसै घण्टा खोल्न थालिएको हो ?

      विसं २०८१ वैशाख १

    – नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (चोबिसै घण्टा) व्यवसाय सञ्चालन गर्न थालिएको हो ।

    – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेद्वारा ठमेल र दरबारमार्ग बजार क्षेत्र चौबिसै घण्टा व्यवसाय सञ्चालनको घोषणा गरिएको हो ।

    ६. हालै वातावरण र पर्यावरण क्षेत्रमा काम गर्न ‘वातावरण प्रहरी’ को व्यवस्था गर्ने महानगर कुन हो ?

      ललितपुर महानगरपालिका

    ७. विश्व बैङ्कद्वारा २०८० चैत २० मा सार्वजनिक ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ प्रतिवेदन अनुसार नेपालमा रोजगारीको अनुपात विगत २३ वर्षमा कति प्रतिशतले घटेको छ ?

      ११ प्रतिशत

    – काम गर्ने जनसङ्ख्या बढ्दै गएको तर सो अनुरूप रोजगारी सिजना गर्न नसक्दा नेपालमा रोजगारीको अनुपात घट्न पुगेको विश्व बैङ्कले जनाएको ।

    ८. भरतपुर महानगरपालिका र कालीकोटको पचालझरना गाउँपालिकाबिच भगिनी सम्बन्ध कहिले कायम भएको हो ?

     विसं २०८० चैत २६

    – दुई पालिकाबिच आर्थिक, सांस्कृतिक, सामाजिक तथा पर्यटकीय क्षेत्रमा सहकार्य र समन्वय गरी अगाडि बढ्ने सहमतिसहित नौ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध कायम गरिएको हो ।

    ९. सहकालका देवता भनी चिनिने हिमाल कुन हो ?

     अन्नपूर्ण हिमाल

    १०. सस्टेनेबल डेभलपमेन्ट सोलुसन नेटवर्कद्वारा तयार पारिएको दिगो विकास प्रतिवेदन, २०२३ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?

     ९९ औँ

    पहिलो : फिनल्यान्ड

    अन्तिम : दक्षिणी सुडान (१६६ औँ)

    सार्कमा पहिलो : माल्दिभ्स (६८ औँ)

    सार्कमा अन्तिम : अफगानिस्तान (१५८ औँ)

    ११. एआई सेफ्टी समिट–२०२३ कहिले र कहाँ सम्पन्न भएको हो ?

      सन् २०२३ नोभेम्बर १–२ (प्रथम सम्मेलन)

    –  सम्मेलनका क्रममा भएको व्लेच्ले डिक्लेरेसनमा २९ राष्ट्रले हस्ताक्षर गरेका छन् ।

    १२. मुलुककै ठुलो विज्ञानपार्क कहाँ निर्माण हुने भएको छ ?

     शैलुङ गाउँपालिका–८, फुस्रामाटा (दोलखा)

    – शैलुङ गाउँपालिका–८ र मेलुङ गाउँपालिका–१ सिमानामा बन्ने सो पार्क निर्माणका लागि सामुदायिक वनले ५० रोपनी जग्गा उपलब्ध गराएको छ ।

    – पार्कको निर्माण लागत अनुमान दुई करोड ७२ लाख रुपियाँ रहेको छ ।

    १३.  हालै (२०८० चैत) जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहाँ सम्पन्न भयो ?

     पोखरा

    – २०८० चैत २७–३० सम्म सम्मेलन आयोजना गरियो ।

    – ३२ देशका दुई सयभन्दा बढी जैविक विविधता एवं कृषिसँग सम्बन्धित विज्ञ र सरोकारवालाको सहभागिता रह्यो ।

    – सम्मेलनको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी शाहद्वारा गरियो ।

    १४. नेपाल व्यवस्थापन सङ्घका अनुसार आव २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

     ३.०९ प्रतिशत

    – सङ्घले २०८० चैत २५ मा सार्वजनिक गरेको तथ्याङ्कमा सो उल्लेख गरिएको छ ।

    – गत आवमा १.९ प्रतिशतको आर्थिक वृद्धि हासिल भएकोमा चालु आवमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारी लक्ष्य छ ।

    – नेपालमा गैरसरकारी संस्थाबाट जिडिपीको गणना गरिएको यो पहिलो पटक हो ।

    – नेपालमा जिडिपीसम्बन्धी अनुमानित र आधिकारिक तथ्याङ्क सार्वजनिक गर्ने अधिकार राष्ट्रिय तथ्याङ्क कार्यालयलाई मात्रै छ । विश्व बैङ्क जस्ता अन्तर्राष्ट्रिय निकायहरूले भने विशेष अधिकार प्रयोग गरेर जिडिपी वृद्धिको अनुमानित तथ्याङ्क सार्वजनिक गर्दै आएका छन् । त्यसबाहेकका निकाय तथा संस्थालाई जिडिपीको अनुमान गर्ने कानुनी अधिकार छैन ।

    १५. गण्डकी प्रदेशको दोस्रो आवधिक योजना (२०८१/८२–२०८५/८६) को आधारपत्र अनुसार योजनाको अन्त्यसम्ममा कति मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ?

      २००० मेगावाट

    १६. नेपालकै लामो ट्रेल रेस प्रतियोगिताका रूपमा चिनिने मञ्जुश्री ट्रेल रेस उपाधि विजेता धावक को हुनुहुन्छ ?

     अर्जुन कुलुङ

    – सय माइलको रेसमा उहाँले आफ्नै रेकर्ड तोड्दै च्याम्पियनसिप ट्रफी जित्नुभएको छ । उहाँले २६ घण्टा ५० मिनेट १५ सेकेन्डमा दौड पूरा गर्नुभएको छ ।

    – बेलायतका अलिस्टेयर मेस्सन २८ घण्टा २८ मिनेट ३५ सेकेन्डका साथ उपविजेता हुनुभयो ।

    – त्यस्तै ३३ घण्टा ५७ मिनेट ४० सेकेन्डमा रेस पूरा गरेका विजय मगर तेस्रो हुनुभयो ।

    १७. सन् २०२४ मा भारतमा आयोजित एसएमएस फ्रेन्डसिप कप त्रिकोणीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?

      नेपाल

    १८. हेमराज पहारी स्मृति पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

     साहित्यकार सरुभक्त (राशि : एक लाख रुपियाँ)

    १९. भीम विराग सङ्गीत, साहित्य कला प्रतिष्ठान नेपालले बिजुली माया वन : श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार–२०८० कसलाई प्रदान ग¥यो ?

     गीतकार राजेन्द्र थापा

    – पुरस्कार राशि एक लाख रुपियाँ रहेको छ ।

    – त्यसै गरी गायिका निशा देसार भीम विराग युवा सङ्गीत पुरस्कार (राशि : २५ हजार रुपियाँ) बाट सम्मानित हुनुभएको छ ।

    २०. अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा लगातार छ छक्का प्रहार गरी दुर्लभ कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडी को हुनुहुन्छ ? 

     दीपेन्द्र सिंह ऐरी

    – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा लगातार

    छ छक्का प्रहार गर्ने पाँचौँ खेलाडीको रेकर्ड बनाउनुभएको छ ।

    – ओमानमा भएको एसिसी प्रिमियर कपमा कतारविरुद्ध नेपालका फिनिसर ऐरीले कतारका मध्यम गतिका बलर कमरान खानले फालेको अन्तिम ओभरमा लगातार छ छक्का प्रहार गर्नुभएको हो ।

    – अन्तर्राष्ट्रिय टी–२० मा एक ओभरमै छ छक्का हान्ने दीपेन्द्र तेस्रो खेलाडी बन्नुभएको छ । यसअघि यो कीर्तिमान भारतका युवराज सिंह र वेस्टइन्डिजका किइरोन पोलार्डका नाममा रहेको छ ।

    – ओडिआईमा दक्षिण अफ्रिकाका हर्सेल गिभ्स र अमेरिकाका जसकरन मल्होत्राले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

    – दीपेन्द्रको नाममा सर्वाधिक कम बलमा अन्तर्राष्ट्रिय टी–२० अर्धशतक (चीनको हाङझोउमा भएको १९ औँ एसियाडमा मङ्गोलियाविरुद्ध) को अमर विश्व कीर्तिमान पनि रहेको छ ।

    २१. मनिराज वाङ्मय पुरस्कार कसलाई प्रदान गरियो ? 

     साहित्यकार वासुदेव त्रिपाठी र चूडामणि बन्धु

    – पुरस्कार राशि एक लाख रुपियाँ रहेको छ ।

    – २०७८ र २०७९ सालमा प्राविधिक कारणवश पुरस्कार वितरण हुन नसकेकाले यस वर्ष एकै पटक दुई जनालाई प्रदान गरिएको हो ।

    २२. रमणीय हाँडीकोट टापुकहाँ रहेको छ ? 

      बागलुङ

    – बागलुङको जैमिनी नगरपालिका–१०, राङ्खानीमा हाँडीकोट रहेको छ ।

    – जिल्लाको तेस्रो उच्च स्थानका रूपमा रहेको हाँडीकोट समुद्र सतहदेखि दुई हजार १९५ मिटरको उचाइमा अवस्थित छ ।

    – हाँडीकोट चौबिसे राज्यका पालामा रहेको भुरेटाकुरे राज्य अन्तर्गत गनिन्छ ।

    – यो ठाउँ सूर्योदय र सूर्यास्तको अवलोकनका लागि पनि उपयुक्त मानिन्छ ।

    – तानसेन, बुटवल र गोरखपुरसम्मका ठाउँ नियाल्न सकिने यस डाँडाबाट माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

    प्रस्तुतकर्ता : टङ्क केसी/गोरखापत्रबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कारागारबाट भागेका कैदीबन्दीलाई घरमा आश्रय दिनेलाई समेत कारबाही हुने

  • बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

  • असोज २१ गतेसम्म बीपी राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक

  • यी तीन प्रदेशमा भारी बर्षाको सम्भावना

  • समाचार
  • १

    कारागारबाट भागेका कैदीबन्दीलाई घरमा आश्रय दिनेलाई समेत कारबाही हुने
    २०८२ आश्विन १७, शुक्रबार

  • २

    बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते
    २०८२ आश्विन १७, शुक्रबार

  • ३

    असोज २१ गतेसम्म बीपी राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक
    २०८२ आश्विन १७, शुक्रबार

  • ४

    यी तीन प्रदेशमा भारी बर्षाको सम्भावना
    २०८२ आश्विन १७, शुक्रबार

  • ५

    नेपाल मलेसियासँग तीन रनले पराजित
    २०८२ आश्विन १६, बिहिबार

  • ६

    शुक्रबारदेखि-सोमबारसम्म जरुरी नभए यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
    २०८२ आश्विन १६, बिहिबार

  • ७

    बडा दशैंको टीका आज: उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा
    २०८२ आश्विन १६, बिहिबार

  • ८

    बेमौसमी फूल खेती गरेका लोकेन्द्रको बार्षिक आम्दानी १५ लाख रुपैँया
    २०८२ आश्विन १५, बुधबार

  • ९

    नवरात्रको अन्तिम दिनः आज महानवमी पर्व मनाइँदै
    २०८२ आश्विन १५, बुधबार

  • १०

    गुल्मीमा नाबालिका बलत्कारको अभियोगमा एक युवक पक्राउ
    २०८२ आश्विन १४, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution