२०८२ बैशाख २९, सोमबार
शनिवार बिहान ६ः३० बजे देखि जयश्री फुड्सको प्राङ्गगणमा सुरू भएको रक्तदान कार्यक्रमको औपचारिक उद्घाटन नगर प्रमुख मदन भक्त अधिकारीले गर्नुभएको थियो।
उद्योग स्थापना भएको १२ औँ वर्ष प्रवेशको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको जयश्री फुड्सका व्यवस्थापक अमित अग्रवालले बताउनुभयो। रक्तदान कार्यक्रममा समाचार तयार गर्दासम्म १०० जना बढिले रक्तदान गरिसक्नुभएको छ।
तस्बिरहरू:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे