२०८२ बैशाख २९, सोमबार
दीपकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा र दिपेशको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक नवचन्द्र मल्लले बताए। उनीहरू फुपूको घरमा गएको बेला पौडी खेल्न बबई नदीमा पुगेकोमा उनीहरूको डुबेर निधन भएको प्रहरीले जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे