२०८२ बैशाख २१, आईतबार
गैँडाकोट नगरपालिका वडा नं ७ गैरिस्थित नारायणी नदीको बगरमा नदीले बगाएर ल्याएको अवस्थामा उक्त शव फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक हस्त बहादुर सुनारले बताउनुभयो।
आज बिहान करिब ८:१५ बजेको समयमा इलाका प्रहरी कार्यालय गैँडाकोटका प्र.नि हस्त बहादुर सुनारको कमाण्डमा १० जनाको टोलीले उक्त शव फेला पारेको थियो। शब हाफ जिन्स पाएन्ट र रातो सर्ट लगाएको अवस्थामा फेला परेको थियो।
शब सिमलताल बस दुर्घटनाका यात्रु रहेको हुनसक्ने र निजलाई बगरमा गडेको अवस्थामा भर्खरै बाहिर निकालिएको उहाँले बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे