२०८२ बैशाख २०, शनिबार
दिउसो अन्दाजी ३ बजेको समयमा भरतपुर २९ नारायणघाट मुग्लिङ सडक खण्डको भतेरी भन्ने स्थानमा गुडिरहेको तेलको ट्याङ्करमा बस ठोक्किन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले बताउनुभयो। घाईते १६ जनाको नामावली यस प्रकार रहेको छ।
नयाँ मेडिकलमा उपचार भएका घाईतेहरुः
१. बस चालक जिल्ला बारा निजगढ न.पा.१३ बस्ने बर्ष ४१ को लाल बहादुर घलान(मध्यम)
२. सह चालक जि.तनहुँ भानु न.पा.१ बस्ने बर्ष ३९ को राजेन्द्र क्षेत्री(मध्यम)
३. बसमा सवार जि.चितवन भरतपुर म.न.पा.१६ बस्ने बर्ष २६ कि विनिता सुवेदी आचार्य (मध्यम)
४. ऐ.बस्ने निजको छोरा वर्ष ४ विप्लव आचार्य(मध्यम)
५. जि.तनहु बन्दिपुर गा.पा.१ बस्ने बर्ष ५३ को बद्री कुमार श्रेष्ठ(मध्यम)
६. ऐ.बस्ने निजको श्रीमती बर्ष ५३ कि सृजना श्रेष्ठ(गम्भिर)
७. जि.तनहु भानु न.पा.४ बस्ने बर्ष ४१ कि सृजना रानाभाट(मध्यम)
८. ऐ.बस्ने बर्ष २५ कि अमृता रानाभाट(मध्यम)
९. जि.तनहु ब्यास न.पा.१२ बस्ने बर्ष ६० को झलक बहादुर थापा(मध्यम)
१०. ऐ.म्याग्दे गा.पा.१ बस्ने बर्ष ३३ कि मनमाया आले(मध्यम)
११. ऐ.बस्ने निजको छोरा बर्ष ७ को रिसभ आले(मध्यम)
१२. जि.तनहु व्यास न.पा.१ बस्ने बर्ष २९ कि अमृता थापा(मध्यम)
१३. जि.लमजुङ सुन्दर वजार न.पा.१० बस्ने बर्ष ३२ को पदम भुजेल(मध्यम)
१४. जि.तनहु ब्यास न.पा.१ बस्ने बर्ष ४३ कि कमला माया थापा(मध्यम) पुरानो मेडिकल घाईते
१५. जिल्ला तनहु व्यास न.पा. ६ बस्ने निरज गिरिको बर्ष ५ को सुलभ गिरि(मध्यम)
१६. ऐ.बस्ने बर्ष २७ को निरज गिरि (सामान्य)
थप समाचार:
चितवनमा पेट्रोल बोकेको ट्याङ्करमा बस ठोक्किँदा १५ जना घाईते,१ को अवस्था गम्भीर
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे