• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ भाद्र ३१, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

कावासोतीमा नेटवर्किङ बिजनेश माध्यमबाट ठगी गर्ने ५ जना पक्राउ

२०८२ भाद्र ३, मंगलबार
२

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
३

काठमाडौँ जाँदै गरेको सरकारी गाडी गैंडाकोटमा दुर्घटना, २ जना घाइते

२०८२ भाद्र ९, सोमबार
४

४ दिनदेखि बेपत्ता आमाछोरी रूखमा झुन्डिएको अवस्थामा मृत फेला

२०८२ भाद्र १, आईतबार
५

चितवनमा अनियन्त्रित भई कार रुखमा ठोक्किँदा चालकको मृत्यु

२०८२ भाद्र १४, शनिबार
६

इम्बोस्ड प्लेट नम्बर जडान गर्न कति लाग्छ शुल्क ?

२०८२ भाद्र ४, बुधबार
७

देवचुलीमा अटो दुर्घटना: १ जनाको मृत्यु , ११ घाइते

२०८२ भाद्र १०, मंगलबार
८

गैंडाकोटमा एमाले वडा सभापती गौतमसहित २०० बढी रास्वपा प्रवेश

२०८२ भाद्र १५, आईतबार
९

टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु, एकको अवस्था गम्भीर

२०८२ भाद्र ८, आईतबार
१०

सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन् – केपी ओली

२०८२ भाद्र २६, बिहिबार
११

तीन प्रभावशाली कांग्रेस नेताले पार्टी छोडे

२०८२ भाद्र २४, मंगलबार
१२

गुल्मीमा छल्दी खोलाले बगाएर एक जनाको मृत्यु

२०८२ भाद्र ६, शुक्रबार

अङ्कुरम् नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रममा विश्वव्यापी समस्याबारे प्रतिनिधिहरुले गरे परिचर्चा

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ श्रावण २५, शुक्रबार

  • ३०० पटक पढिएको
  • चितवन । चितवनमै विश्वस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको भरतपुर–७, कृष्णपुरस्थित ‘क’ वर्गको अङ्कुरम् एकेडेमीमा पहिलो संस्करणको ‘अङ्कुरम्–नमुना संयुक्त राष्ट्रसंघ’ कार्यक्रम शुक्रबार एक औपचारिक कार्यक्रमका बीच सुरू भएको छ । कार्यक्रमको उद्घाटन भरतपुर महानगरपालिकाका सामाजिक विकास समिति संयोजक परमेश्वर खनालले बिरूवामा पानी हालेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खनालले अङ्कुरम् चितवन जिल्लामा आफैमा नमुना भएको र यस्ताखाले नमुना कार्यक्रमहरुबाट विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुग्ने बताए । उनले भने, ‘म धेरै कार्यक्रमहरुमा अन्य विद्यालयहरुमा जाने मौका पाएको छु तर, अङ्कुरम्को व्यवस्थापन चितवनमा प्रशंसायोग्य छ ।’ उनले यस्ताखाले कार्यक्रमले भविष्यका योग्य लिडर्स जन्माउने बताए । उनले भने, ‘नेपालमा साधारणतया विद्यालयीय कार्यक्रमहरुमा राजनीति केन्द्रबिन्दुमा पर्ने भए पनि यस्ताखाले कार्यक्रमले विद्यार्थीलाई विश्वस्तरमा ‘ट्याकल’ गर्न सक्षम बनाउने बताए ।

    चितवनमै पहिलोपटक सञ्चालन भइरहेको अङ्कुरम्–नमुना संयुक्त राष्ट्रसंघ (अङ्कुरम्–मोडेल युनाइटेड नेसन्स (एएमयुएन) कार्यक्रममा चितवनसहित बाहिरी जिल्लाबाट समेत २८१ प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

    उक्त नमुना अभ्यास कार्यक्रममा २३८ जना प्रतिनिधिले संयुक्त राष्ट्रसंघका छवटा अङ्गहरुमध्ये पाँचवटा अङ्गमार्फत विभिन्न देशको प्रतिनिधित्व गर्दैछन् । उनीहरुले विश्वव्यापी समस्याका बारेमा आफूहरुले गरेको अनुसन्धानका आधारमा सामूहिक छलफलमार्फत समाधनसमेत सुझाउने कार्यक्रम छ ।

    अविप्श्या कार्की सभापति रहेको समिति युएनएचसीआरमा उपसभापति ऋति श्रेष्ठ, समृद्धि क्षेत्री सभापति रहेको युएनइपीमा उपसभापति सिर्जना लम्साल, पल्लव अधिकारी सभापति रहेको युएनएससीमा दिमिसा विष्ट उपसभापति, शुभांसराज के.सी सभापति रहेको समिति युनिसेफमा जोएल के.सी. उपसभासति र साजन अधिकारी सभापति रहेको समिति डब्ल्यूएचओमा आकर्षा सापकोटा उपसभापति रहेकी छिन् ।

    त्यसैगरी रुपेश घिमिरे, आश्ना कोइराला, प्रिशा न्यौपाने, क्रिष्टल अधिकारी, प्रशन्न ओली र राजन पौडेलले कार्यक्रममा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछन् भने स्नेह कर्माचार्यले अन्तराष्ट्रिय प्रेस संयोजकको भूमिका निर्वाह गर्नेछिन् । अन्तर्राष्ट्रिय प्रेस समितिमा १५ जना रहेका छन् ।

    संयुक्त राष्ट्रसंघका छवटा अङ्गहरुमध्ये पाँचवटा अङ्गहरुको प्रतिनिधित्वहरुले आफूले अनुसन्धान गरेको विषयमा आफ्नो धारणा प्रस्तुत गर्ने, विषयवस्तुमा आधारित रही वादविवाद गर्ने, कुटनीतिक सीपको प्रदर्शन गर्ने, समालोचनात्मक चिन्तनको प्रस्तुतीकरण, सामाजिकीकरणको आवश्यकता र औचित्य बोध गर्ने र विश्वव्यापी समस्याहरुको जानकारी लिनेछन् ।

    कार्यक्रममा राष्ट्रसंघका सम्बन्धित अङ्गहरुको प्रतिनिधित्व गर्ने प्रतिनिधिले सोको क्षेत्राधिकार र काम, कर्तव्यबारे अनुसन्धान गर्ने, इतिहास र वर्तमानको अध्ययन गर्ने र विश्वव्यापी समस्याको समाधानका लागि भविष्यमा लागू गर्नुपर्ने कार्यक्रमहरुको पनि तय गर्ने संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्का सभापति अविप्श्या कार्कीले बताइन् । उनले भनिन्, ‘हामीहरु भारतका विभिन्न प्रख्यात विश्वालयहरुमा लगातार तीन वर्षसम्म आयोजित कार्यक्रमहरुमा सहभागी हुने मौका पाएर अहिले आफ्नै विद्यालयमा विशिष्ट किसिमको कार्यक्रम आयोजना गर्न सफल भयौँ ।’

    अभ्यास गर्न लागिएका संयुक्त राष्ट्रसंघका पाँचवटा अङ्गहरुमध्ये प्रत्येक अङ्गमा ४५ जना विद्यार्थीको प्रतिनिधित्व रहेको छ भने प्रत्येक अङ्गका प्रतिनिधिले विभिन्न देशको प्रतिनिधित्व गर्ने कार्यक्रम छ । जसमध्ये संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्का प्रतिनिधिले जातिवाद उन्मूलनका लागि जात व्यवस्थाविरूद्ध लड्ने रणनीति तय गर्ने, संयुक्त राष्ट्रसंघ पर्यावरण कार्यक्रम (युएनइपी)का प्रतिनिधिले प्लाष्टिकका अवशेष र पानीमा यसको मिसावटले पार्ने प्रभावलाई कम गर्ने रणनीति तय गर्नेछन् ।

    त्यसैगरी, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (युएनएससी)का प्रतिनिधिले इजरायल–प्लालेष्टाइन द्वन्द्वमा दिगो शान्तिको प्रयाससम्बन्धी रणनीति तय गर्ने, संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)का प्रतिनिधिले गुणस्तरीय शिक्षामा प्रत्येक बालबालिकाको पहुँच पु¥याउने रणनीति निर्माण गर्ने र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रतिनिधिहरुले विश्वव्यापी मानसिक स्वास्थ्य संकटलाई सम्बोधन गर्दै सोका लागि स्रोत र समर्थन जुटाउने रणनीति तय गर्ने विद्यालयका कार्यकारी निर्देशक युवराज पौडेलले जानकारी दिए ।

    कार्यक्रमका संयोजक विद्यालयका मावि तहप्रमुख अर्जुन जी शर्माले उपत्यकाबाहिर यति ठूलो संख्यामा सहभागी भई नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम पहिलोपटक भएको बताए ।

    विद्यालयका प्राचार्य सुमन पौडेलको सभापतित्वमा भएको उद्घाटन समारोहमा बोल्दै उनले एएमयुन कार्यक्रम एउटा विशाल मञ्च (प्लाटफर्म) भएको र सहभागीले यस मञ्चमार्फत आफ्नो प्रतिभा प्रस्फुटित गर्ने अवसर पाउने बताए ।

    विद्यालयका आवासीय निर्देशक नैम चौधरीले स्वागत मतव्य राखेको कार्यक्रमको औपचारिक सत्रमा विद्यालयाक कार्यकारी निर्देशक नवराज पौडेल, निर्देशक सरला पौडेल, शिक्षक–अभिभावक संघका अध्यक्ष गणेश पौडेल, एएमयएुन महासचिव सहप्राचार्य ओमराज मैनालीलागायतले मायाको चिनो वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन विशाल सापकोटा र प्रथमा लोहनीले गरेका थिए ।

     

    सम्बन्धित समाचार:

    त्रिदिवसीय ‘अङ्कुरम्–नमुना संयुक्त राष्ट्रसंघ’ कार्यक्रम आजदेखि सुरू

     

     

  • अङ्कुरम् एकेडेमी
  • अङ्कुरम् नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नेपाल र फ्रान्सपछि फिलिपिन्सका जनता भ्रष्टाचारको विरोधमा सडकमा

  • पेट्रोलियम पदार्थको मुल्य बढेर आयो, मूल्य पुरानै कायम रहने

  • असोज १ गते शोक विदा दिने सरकारको निर्णय

  • आफुले पाउने तलब र भत्ता शहिद कोषमा दिने उर्जामन्त्री घिसिङको घोषणा

  • समाचार
  • १

    नेपाल र फ्रान्सपछि फिलिपिन्सका जनता भ्रष्टाचारको विरोधमा सडकमा
    २०८२ भाद्र ३०, सोमबार

  • २

    पेट्रोलियम पदार्थको मुल्य बढेर आयो, मूल्य पुरानै कायम रहने
    २०८२ भाद्र ३०, सोमबार

  • ३

    असोज १ गते शोक विदा दिने सरकारको निर्णय
    २०८२ भाद्र ३०, सोमबार

  • ४

    आफुले पाउने तलब र भत्ता शहिद कोषमा दिने उर्जामन्त्री घिसिङको घोषणा
    २०८२ भाद्र ३०, सोमबार

  • ५

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने
    २०८२ भाद्र ३०, सोमबार

  • ६

    घरभित्र लुकेर बस्ने नेताहरुलाई खादा लगाएर बिदा गरौँ- महेश बस्नेत
    २०८२ भाद्र ३०, सोमबार

  • ७

    यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय
    २०८२ भाद्र ३०, सोमबार

  • ८

    तिन मन्त्रीले लिए शपथ: अर्थमा खनाल, उर्जामा घिसिङ र गृहमा अर्याल नियुक्त
    २०८२ भाद्र ३०, सोमबार

  • ९

    थारु समुदायले आज जितिया पर्व मनाउँदै
    २०८२ भाद्र ३०, सोमबार

  • १०

    जेनजी आन्दोलनमा नेपाल टेलिकमको ७० हजार रिचार्ज कार्ड चोरी
    २०८२ भाद्र ३०, सोमबार

  • नवलपुर बिशेष
    १

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    २

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ३

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ४

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ५

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ६

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ८

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution