२०८२ बैशाख १९, शुक्रबार
३५ वर्षपछि आफ्नो परिवार भेटेका प्रकाश तामाङको भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) स्थित उनको घरमै गएर प्रशासनका अधिकारी र जनप्रतिनिधिहरुले उनलाई आज नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
उनले सरकारी प्रक्रिया अनुसार ०९–०२–८१–००३५७ नम्बरको नागरिकता प्रमााणपत्र प्राप्त गरेका छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे