• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ श्रावण १७, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नारायणगढमा पसलबाट कपडा चोरी गर्ने दुईजना महिला पक्राउ

२०८२ अषाढ २२, आईतबार
२

चितवनको रिजाल फुड्सद्धारा उत्पादित “रङ्गिला” दालमोठ गुणस्तरहीन, बिक्री बितरणमा रोक

२०८२ अषाढ २१, शनिबार
३

एक्सपर्ट एजुकेसन चितवनको शङ्कास्पद धन्दा, नक्कली कागजातमै विद्यार्थी अष्ट्रेलिया

२०८२ अषाढ २३, सोमबार
४

नवलपरासीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८२ अषाढ २१, शनिबार
५

भरतपुरमा रात्रिकालीन बजार सुरुः उपभोक्ताको उल्लेख्य सहभागिता

२०८२ अषाढ २८, शनिबार
६

काठमाडौँबाट कावासोती आउँदै गरेकी महिला गल्छीबाट सम्पर्कविहीन

२०८२ अषाढ ३०, सोमबार
७

लक्जम्बर्ग पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने नवलपरासीका चौधरी पक्राउ

२०८२ अषाढ २२, आईतबार
८

चितवनको एकमात्र कन्या कलेज “मैयाँदेवी कन्या कलेज”मा कक्षा ११ मा भर्ना खुल्यो

२०८२ अषाढ २३, सोमबार
९

यमन नागरिकलाई टुक्रा पारेर ट्यांकीमा फाल्ने भारतीय नर्सलाई फाँसी दिईँदै

२०८२ अषाढ २५, बुधबार
१०

चितवनमा गोहीको आक्रमणबाट माछा मार्न गएका युवकको ज्यान गयो

२०८२ अषाढ २०, शुक्रबार
११

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

२०८२ अषाढ ३०, सोमबार
१२

उपचार गरेर एम्बुलेन्समा घर फर्किँदै गरेका बडाध्यक्षको बाटोमै मृत्यु

२०८२ श्रावण १३, मंगलबार

चेपाङ बाहुल्यता रहेको विद्यालयमा एक्सपर्टको शैक्षिक तथा खेलकुद सामग्री

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ भाद्र २५, मंगलबार

  • ८२ पटक पढिएको
  • चितवन, भदौ २५–एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज हेटौंडाले मकवानपुरको एउटा सामुदायिक विद्यालयलाई खेलकुद तथा स्टेशनरी सामग्री सहयोग गरेको छ ।
    वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको सामग्री आज (सोमबार) एक कार्यक्रमकाबीच विद्यालयमै पुगेर हस्तान्तरण गरिएको हो । मकवानपुरको मनहरी–३ सिद्धकालीस्थित प्रजा आधारभूत विद्यालयमा पुगेर एक्सपर्टले उक्त सामग्री हस्तान्तरण गरेको हो । उनीहरुलाई फुटबल, क्रिकेट, भलिबललगायतका खेल सामग्री प्रदान गरिएको थियो । एक्सपर्टका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिराबहादुर प्रजा र प्राधानाध्यापक तुलबहादुर सुनारलाई हस्तान्तरण गरेका थिए ।

    उक्त कार्यक्रममा एक्सपर्ट चितवनका रिजनल म्यानेजर किरण पौडेल, बिजनेश डेभलपमेन्ट म्यानेर विनोदबाबु रिजाल, एक्सपर्ट हेटौंडाका शाखा प्रमुख अच्युत चालिसे, दिपक बर्तौला, शिक्षक अभिभावक संघका अध्यक्ष कर्णबहादुर घलान, शिक्षक प्रतिनिधि राधिका पौडेललगायतको उपस्थिति रहेको थियो ।

    चेपाङ बाहुल्यता रहेको उक्त विद्यालयमा हाल ८ कक्षासम्म ३३२ विद्यार्थी अध्ययनरत छन् । सो क्रममा बोल्दै एक्सपर्टका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले वार्षिकोत्सवको अवसरमा पारेर विकट ठाउँमा स्रोत र साधनको कमी भएका विद्यालयहरुलाई यसरी नै शैक्षिक तथा खेलकुदका सामग्री सहयोग गर्दै आइरहेको बताए । उनले आगामि दिनमा पनि यस्तै सहयोग जारी राख्ने प्रतिवद्धता जनाए ।
    विद्यालयका अध्यक्ष हिराबहादुर प्रजाले विद्यालयको स्रोत नभएकाले यस्ता सामग्रीहरु ख्रिद गर्न कठिन हुने भन्दै यो सहयोगले ठूलो काम गरेको बताए । विपन्न र पछाडी पारिएका समुदायका बालबालिका अध्ययन गर्ने ठाउँमा एक्सपर्टले सम्झनु नै ठूलो कुरा भएको बताए ।
    सन् २००३ अगष्ट ८ मा अष्ट्रेलियाको सिड्नीमा एक्सपर्टको जन्म भएको हो ।

    एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । चितवनमा मात्र एक्सपर्टको भरतपुर, रत्ननगर र पर्सामा गरी तीन अफिस छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ र स्याट कक्षाहरुसमेत संचालन गर्दै आइरहेको छ ।

     

  • एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • साइकल पुलमै छाडेर नारायणीमा हामफालेका गैंडाकोटका दिवेशको शव फेला

  • सवारी चालक अनुमती पत्रको म्याद अब १० वर्ष हुने

  • बिहानै प्रहरीचौकी पुगेर मानबहादुरले भने, मैले श्रीमतीको हत्या गरेँ

  • कालमायाले पाइन् ८१ वर्षको उमेरमा नागरिकता

  • समाचार
  • १

    साइकल पुलमै छाडेर नारायणीमा हामफालेका गैंडाकोटका दिवेशको शव फेला
    २०८२ श्रावण १७, शनिबार

  • २

    सवारी चालक अनुमती पत्रको म्याद अब १० वर्ष हुने
    २०८२ श्रावण १७, शनिबार

  • ३

    बिहानै प्रहरीचौकी पुगेर मानबहादुरले भने, मैले श्रीमतीको हत्या गरेँ
    २०८२ श्रावण १७, शनिबार

  • ४

    कालमायाले पाइन् ८१ वर्षको उमेरमा नागरिकता
    २०८२ श्रावण १७, शनिबार

  • ५

    देवचुलीका न्यौपाने गैंडाकोटमा मृत अवस्थामा फेला
    २०८२ श्रावण १७, शनिबार

  • ६

    अकबरे खेती गरेका किसानलाई बजारको चिन्ता
    २०८२ श्रावण १७, शनिबार

  • ७

    फूलपातीको दिन प्रदर्शनमा आउने फिल्म ‘माइतीघर’ को पोस्टर सार्वजनिक
    २०८२ श्रावण १७, शनिबार

  • ८

    सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन घाइते
    २०८२ श्रावण १७, शनिबार

  • ९

    गण्डकी सहितका तीन प्रदेशमा भारि बर्षाको सम्भावना
    २०८२ श्रावण १७, शनिबार

  • १०

    फिल्म ‘मोहर’ को तेस्रो गीत “सपना हो कि विपना हो” सार्वजनिक
    २०८२ श्रावण १६, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    २

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ३

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ४

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ५

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ६

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ७

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ८

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution