• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ३, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८३ श्रावण १०, आईतबार
२

श्रीमतीको हत्या गर्ने श्रीमानले गरे आत्महत्या

२०८३ श्रावण ७, बिहिबार
३

निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर तीन जनाको मृत्यु

२०८३ श्रावण १३, बुधबार
४

सिर्जना इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा प्रथम त्रैमासिक परीक्षा सम्पन्न

२०८३ श्रावण ९, शनिबार
५

मलखाद बोकेको बोलेरो जीप दुर्घटना: एक जनाको मृत्यु

२०८३ श्रावण १४, बिहिबार
६

१ लाख घुससहित गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ

२०८३ श्रावण १९, मंगलबार
७

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
८

त्रिशूली नदीमा इभी भ्यान खस्दा चालक बेपत्ता

२०८३ श्रावण ९, शनिबार
९

सिजीले उत्पादन गरेका चारवटा ब्राण्डका चाउचाउ न्यून गुणस्तर, बिक्री बितरणमा रोक

२०८३ श्रावण ४, सोमबार
१०

गण्डकी सहितका चार प्रदेशमा भारी बर्षाको सम्भावना

२०८३ श्रावण ८, शुक्रबार
११

यी प्रदेशका पहाडी र हिमाली भूभागमा भारी बर्षा हुने

२०८३ श्रावण १९, मंगलबार
१२

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार

अङ्कुरम् एकेडेमीमा एसक्युसी चितवन हबको नवौँ हब कन्भेन्सन सम्पन्न

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ आश्विन ६, आईतबार

  • २६६ पटक पढिएको
  • भरतपुर । अङ्कुरम् एकेडेमीमा एसक्युसी चितवन हबको नवौँ हब कन्भेन्सन सम्पन्न  भएको छ।
    क्वेष्ट नेपालका अध्यक्ष सुरिना गुरुङको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम चितवन हब संयोजक ओमराज मैनालीको सभापतित्वमा सम्पन्न भएको थियो। प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्यालको विशिष्ट आतिथ्यता रहेको कार्यक्रम अङ्कुरम् एकेडेमीको सहआयोजनामा भएको हो । कार्यक्रममा अङ्कुरम् एकेडेमीका प्राचार्य सुमन पौडेलले स्वागत मन्तव्य राखेका थिए।
    विशिष्ट अतिथिद्वय प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्याल र अङ्रम् एकेडेमीका निर्देशक नईम चौधरीले शुभकामना मन्तव्य राख्दै विद्यार्थीको सर्वाङ्गीर्ण विकास तथा गुणीय व्यक्तित्व निर्माणमा एसक्युसीको अहं भूमिका हुने भएकोले हरेक विद्यालयमा एसक्यूसी अनिवार्य हुनुपर्नेमा जोड दिए।
    कार्यक्रममा अङ्कुरम् एकेडेमीका कार्यकारी निर्देशक युवराज पौडेल, निर्देशक सरला पौडेल, गैँडाकोट इङ्ग्लिस स्कूलका प्राचार्य हिरालाल अर्याल, अर्किड स्कूलका प्राचार्य डा. खेम आचार्य, नारायणी पब्लिक स्कूलका प्राचार्य वेदराज न्यौपाने, उषा इंगलिस स्कूलका प्राचार्य नरेश ढकाल,  स्मल हेभन मोडेल स्कूलका विद्यालय प्रतिनिधि हरि रानाभाटको आतिथ्यता रहेको सो कार्यक्रमको सञ्चालन अङ्कुरम् एकेडेमीकी कक्षा–११ की छात्रा सौरभी हमालले सञ्चालन गरेकी थिइन्।
    एसक्युसी मास्टर ट्रेनर प्रतीक्षा श्रेष्ठ र कार्यक्रम संयोजक अर्जुन जी शर्माले प्यानल डिस्कसन सञ्चालन गरेका थिए भने कार्यक्रममा सहजीकरण चितवन हब समितिका सदस्यहरू दीपा भट्टराई, गोपीलाल श्रेष्ठ र विक्रम बस्ताकोटीले गरेका थिए।
    आठवटा विद्यालयबाट ८० जना विद्यार्थीहरूको सहभागिता रहेको यस अधिवेसनमा केस स्टडी प्रेजेन्टेसन, प्यानल डिस्कसन, कोलाज आर्ट, कथा लेखन, ट्रेजर हन्ट, थ्रि मिनट्स् टु साइनु, बिट द बिट, एआई कस्टोमाइजेसन एण्ड मुक्स्, स्विमिंगलगायतमा विभिन्न स्कूलका विद्यार्थीहरूको मिश्रित समूह निर्माण गरी प्रतिस्पर्धा गराइएको थियो।
    अङ्रम् एकेडेमी, गैँडाकोट इङ्ग्लिस स्कूल, ग्रीनल्याण्ड पब्लिक स्कूल, अर्किड स्कूल, नारायणी इङ्ग्लिस पब्लिक स्कूल, स्काइ राइडर इङ्ग्लिस बोर्डिंग स्कूल, स्मल हेभन मोडेल स्कूल र उषा इङ्ग्लिस बोर्डिग स्कूलले समूहगत केस स्टडी प्रेजेन्टेसन प्यानल डिस्कसन, कोलाज आर्ट, कथा लेखन, ट्रेजर हन्ट, थ्रि मिनट्स् टु साइन, बिट द बिट, एआई कस्टोमाइजेसन एण्ड मुक्स आदिमा अब्बल प्रस्तुति प्रदर्शन गरेका थिए। मिश्रित समूहगतरूपमा प्रतिस्पर्धा रहेको यस कार्यक्रममा अधिकांश विद्यार्थीहरू पुरस्कृत भएका थिए। अङ्कुरम् एकेडेमीका विद्यार्थीहरूले सहभागीहरूको स्वागतार्थ स्वागत नृत्य तथा एसक्युसी गीत प्रस्तुत गरेका थिए।
    कार्यक्रमका अतिथिलाई प्रमुख अतिथि क्वेष्ट–नेपालकी अध्यक्ष सुरिना गुरुङगले मायाको चिनो प्रदान गरेकी थिइन् भने विजेता सम्पूर्ण विद्यार्थीहरूलाई चितवन हब संयोजक ओमराज मैनाली र सहआयोजक विद्यालय अङ्कुरम् एकेडेमीका निर्देशक नइम चौधरीले पदक तथा प्रमाण पत्र वितरण गरेका थिए।
    एसक्युसी अर्थात् विद्यार्थी गुणीय चक्राअन्तर्गत हरेक विद्यालयमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूमध्येबाट ६ देखि १० जनाको समूह निर्माण गरी वैज्ञानिक पद्दतिको अवलम्बन गर्दै विद्यालयमा व्याप्त समस्याहरूको पहिचान, कारण र निदान खोजिन्छ। क्वेष्ट–नेपाल (चितवन हब)को आयोजना र अङ्कुरम् एकेडेमीको सहआयोजनामा आयोजित उक्त कार्यक्रमको संयोजन अङ्कुरम् एकेडेमीका मावि तह प्रमुख अर्जुन जी शर्माले गरेका थिए।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • भरतपुरमा स्थानीय पाठ्यक्रमले स्वीकृति पाएपछि पठनपाठन सहज

  • रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा

  • देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

  • मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

  • समाचार
  • १

    भरतपुरमा स्थानीय पाठ्यक्रमले स्वीकृति पाएपछि पठनपाठन सहज
    २०८३ भाद्र ३, बुधबार

  • २

    रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
    २०८३ भाद्र ३, बुधबार

  • ३

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र ३, बुधबार

  • ४

    मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
    २०८३ भाद्र २, मंगलबार

  • ५

    आज कल्की जयन्ती मनाइँदै, के छ महत्व?
    २०८३ भाद्र २, मंगलबार

  • ६

    देशका अधिकांश स्थानमा बर्षाको सम्भावना
    २०८३ भाद्र २, मंगलबार

  • ७

    प्रधानमन्त्रीले भदौ १० गते प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने
    २०८३ भाद्र १, सोमबार

  • ८

    ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु
    २०८३ भाद्र १, सोमबार

  • ९

    देशका अधिकांश स्थानमा मध्यम बर्षा हुने
    २०८३ भाद्र १, सोमबार

  • १०

    आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
    २०८३ भाद्र १, सोमबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution