• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २४, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
२

मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन

२०८३ श्रावण २८, बिहिबार
३

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

२०८३ भाद्र ११, बिहिबार
४

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार
५

नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

२०८३ भाद्र ४, बिहिबार
६

आज सूर्यग्रहण लाग्दै, कुन कुन क्षेत्रबाट देखिन्छ ?

२०८३ श्रावण २७, बुधबार
७

सहन प्रधानको संगीतमा ‘यो रातो सारी’ तीज गीत सार्वजनिक

२०८३ श्रावण २८, बिहिबार
८

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ श्रावण २६, मंगलबार
९

बाढीपीडितका लागि भारतले १० टन राहत सामग्री र औषधि पठायो

२०८३ भाद्र ११, बिहिबार
१०

हुलाक सेवा अब ‘सरकारी कुरियर’का रूपमा विस्तार हुँदै

२०८३ श्रावण २८, बिहिबार
११

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक

२०८३ भाद्र ८, सोमबार
१२

झुटा विवरण पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा

२०८३ भाद्र ३, बुधबार

काठमाडौँ महानगरले दियो ६० बर्षसम्मका २४६ जनालाई साइकल चलाउने प्रशिक्षण

आमाहरु साइकल लिएर घुम्न जान थाले
नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ पौष १५, सोमबार

  • ३३९ पटक पढिएको
  • काठमाडौँ, पौष १५ – काठमाडौँ महानगरपालिकाको वडा नं. १५ ले २४६ जना महिलाहरुलाई साइकल प्रशिक्षण सम्पन्न गरेर प्रमाण पत्र प्रदान गरेको छ । ‘साइकल चढौँ, स्वस्थ्य रहौँ, वातावरण जोगाऔँ’ नारासहित अभियानका रुपमा थालिएको प्रशिक्षणका विभिन्न ५ समूहका महिलाहरुलाई स्वयम्भू भुइँखेल, धर्मचक्र पार्कमा आयोजना गरिएको कार्यक्रममा प्रमाण पत्र प्रदान गरिएको हो । प्रशिक्षण समापन तथा प्रमाण पत्र वितरण कार्यक्रममा सहभागी हुनुअघि भुइँखेलदेखि विजेश्वरी हुँदै डल्लु पुल, विष्णुमती लिङ्क रोड, लखतीर्थ मार्ग, सिद्धार्थ सडक, डल्लु आवास हुँदै धर्मचक्र पार्क पुगेको थियो । प्रशिक्षित ५ समूहका महिलामध्ये पहिलो समूहमा ५४ जना, दोस्रो समूहमा ५१ जना, तेस्रो समूहमा ४० जना, चौथो समूहमा ५० जना र पाँचौ समूहमा ५१ जनाले प्रशिक्षण लिनुभएको छ । यसरी प्रशिक्षण लिनेहरु ६० वर्षसम्मको हुनुहुन्छ ।

    काठमाडौँमा साइकल चलाउन सिकाउने प्रशिक्षण भन्दा या सुन्दा यो आवश्यक छ र भन्ने लाग्न सक्छ तर यो आवश्यक मात्र होइन अति आवश्यक छ । कार्यक्रममा वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलले भन्नुभयो, ‘साइकल चलाउने जान्ने भएर हजुरआमाहरुको, आमाहरुको, गृहिणीहरुको जीवनशैली नै अर्कै भएको छ ।’

    ‘सडक र ढल बनाउनु मात्र विकास होइन । स्वास्थ्य, शिक्षा, खेलकुदसँगै सामाजिक व्यवथापनका काम गर्नु पनि विकास हो ।’ डंगोलले भन्नुभयो, ‘ठूलो घर हुनु मात्र सम्पत्ति होइन । आपसमा भेटघाट गर्न पाइएन भने आत्मीयता भएन भने घर र पैसाले मात्र सुख दिँदैन । यसकारण हामीले यस्ता क्षेत्रमा लगानी बढाएका छौँ ।’ डंगोलको भनाइ थियो ।

    ‘वडाको सहयोगमा स्वयम्भू डल्लु साइकल पुचले साइकल प्रशिक्षण सञ्चालन गरिरहेको छ । अहिलेसम्ममा ५ वटा समूहको प्रशिक्षण सकियो । अहिलेसम्म प्रशिक्षणमा आउनेमध्येको कम उमेर २३ वर्षको छ । उहाँहरुमध्ये पनि विवाहित धेरै हुनुहुन्छ ।’ कार्यक्रमका बारेमा जानकारी दिँदै कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जनले भन्नुभयो, ‘आमाछोरी, सासुबुहारी, श्रीमान्श्रीमती, दिदीबहिनीहरु प्रशिक्षणमा हुनुहुन्छ । अघिल्ला चरणमा साइकल सिक्नेहरु बुढानीलकण्ठ, भक्तपुर ललितपुरसहित विभिन्न ठाउँमा साइकल लिएर जान सक्ने हुनुभएको छ ।’

    वडाले नागरिकका अपेक्षा अनुसार कार्यक्रम तर्जुमा तथा कार्यान्वयनलाई प्राथमिकता दिएको छ । वडा सचिव प्रमोद अधिकारी भन्नुहुन्छ, ‘साइकल प्रशिक्षण कार्यक्रम वडाका प्रभावकारी कार्यक्रममध्येको एउटा हो ।’ वडा सदस्य विजु श्रेष्ठले साइकल सिक्दा आपसी सम्बन्ध प्रगाढ बनेको र सामाजिक विवादहरु कम हुन थालेको महसुस गर्नुभएको छ । यस्तै अर्का वडा सदस्य रीता मिजारले, समतामूलक समाज निर्माणमा प्रशिक्षण सिकाइ योग्य कार्यक्रम रहेको उल्लेख गर्नुभयो ।

    किशोरीहरु भने साइकल सिक्न लजाउने गरेको साइकल पुचःका अध्यक्ष मचाकाजी महर्जनको अनुभव छ । साइकल सिक्नेहरुले प्रशिक्षणबाट आफूहरुले बाहिरी संसारमा पहुँच कढेको अनुभूति सुनाउनुभयो । यस क्रममा वडाका इञ्जिनियर सुमन वादे श्रेष्ठले श्रीमतीले साइकल सिक्दाको अनुभव सुनाउँदै भन्नुभयो, श्रीमतीले साइकल गुडाउन सिक्दा सिक्दै मैले घरमा खाना बनाउन सिकेँ । एक महिना भयो, उहाँले पनि राम्ररी साइकल गुडाउन सक्नुभएको छैन । मैले पनि राम्ररी खाना बनाउन सकेको छैन । एक महिना अवधि थपौँ । श्रीमती राम्ररी साइकल कुदाउन सक्ने हुन्छिन् । म राम्ररी खाना बनाउन जान्ने हुन्छु ।

    प्रशिक्षणका लागि दर्ता शुल्क ५ सय रुपैयाँ तिर्नुपर्छ । प्रशिक्षण भने निःशुल्क हो ।

  • काठमाडौँ महानगरपालिका
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पिडामा रहेका नागरिकको आक्रोश स्वाभाविक, नकारात्मक टिप्पणी कसैले नगर्नु- रवि लामिछाने

  • रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता

  • आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

  • समाचार
  • १

    पिडामा रहेका नागरिकको आक्रोश स्वाभाविक, नकारात्मक टिप्पणी कसैले नगर्नु- रवि लामिछाने
    २०८३ भाद्र २४, बुधबार

  • २

    रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता
    २०८३ भाद्र २४, बुधबार

  • ३

    आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
    २०८३ भाद्र २४, बुधबार

  • ४

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र २४, बुधबार

  • ५

    सहसचिव मनमाया पंगेनीको तीज गीत ‘जाउँला माइत’ सार्वजनिक
    २०८३ भाद्र २३, मंगलबार

  • ६

    देशका अधिकांश स्थानमा मेघगर्जन सहित बर्षा हुने
    २०८३ भाद्र २३, मंगलबार

  • ७

    प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने
    २०८३ भाद्र १९, शुक्रबार

  • ८

    बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा
    २०८३ भाद्र १९, शुक्रबार

  • ९

    सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्
    २०८३ भाद्र १८, बिहिबार

  • १०

    एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने
    २०८३ भाद्र १८, बिहिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution