• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर ११, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
४

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
५

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
६

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
७

“नेपाल लेखक पुरस्कार २०२५” कार्यक्रम कात्तिक १५ गते काठमाडौंमा हुने

२०८२ कार्तिक १४, शुक्रबार
८

रुपन्देहीमा इभी गाडी दुर्घटना ३ जनाको मृत्यु , ४ जना गम्भीर

२०८२ कार्तिक १२, बुधबार
९

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १७, सोमबार
१०

नवलपुरको सुन्तला बारीमै ६० रुपैँया किलोमा बिक्रि

२०८२ कार्तिक १४, शुक्रबार
११

बाक्लो हिमपातले खुम्बु क्षेत्रको जनजीवन प्रभावित

२०८२ कार्तिक ११, मंगलबार
१२

बिभिन्न माग राख्दै नर्सहरुद्धारा देशभर प्रदर्शन, यी हुन १५ वटा मागहरु

२०८२ कार्तिक १४, शुक्रबार

हुप्सेकोट गाउँपालिकाको छैटौँ अधिवेशनको पहिलो बैठक सम्पन्न

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ पौष २६, शुक्रबार

  • १९५ पटक पढिएको
  • विष्णु गौडेल,हुप्सेकोट, २६ पुस- नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको छैटौँ गाउँ सभाको पहिलो बैठक विषयगत समितिको प्रतिवेदनहरू पारित गर्दै सम्पन्न भएको छ ।
    शुक्रवार सम्पन्न पहिलो बैठकले सात वटा विषयगत समितिको अर्ध वार्षिक समीक्षा सहितको प्रगति प्रतिवेदन पारित गरेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो ।
    सभामा उपाध्यक्ष पूर्ण सिंह रानाले प्रस्तुत गर्नु भएको न्यायिक समिति र योजना अनुगमन समितिको प्रतिवेदन, वडा नं.१ का वडा अध्यक्ष प्रेम बहादुर घर्तीले प्रस्तुत गर्नु भएको पूर्वाधार विकास समितिको प्रतिवेदन, वडा नंं.२ का वडा अध्यक्ष कृष्ण बहादुर थापाले प्रस्तुत गर्नु भएको आर्थिक विकास समितिको प्रतिवेदन, वडा नं. ३ का वडा अध्यक्ष विष्णु रानाले प्रस्तुत गर्नु भएको संस्थागत विकास तथा सुशासन समितिको प्रतिवेदन, वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र पाण्डेयले प्रस्तुत गर्नु भएको वन वातावरण तथा विपद् समितिको प्रतिवेदन र वडा नं.६ का वडा अध्यक्ष छम बहादुर सोमै मगरले प्रस्तुत गर्नु भएको सामाजिक विकास समितिको प्रतिवेदन पारित गरिएको हो ।
    अर्धवार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विषयगत समितिका सभापतिहरूले चालु आर्थिक वर्षमा गाउँपालिकाले हासिल गरेका उपलब्धि, भावी योजना र सुधार गर्नु पर्ने पक्षका बारेमा प्रकाश पार्नु भएको थियो ।
    चालु आर्थिक वर्षको अहिले सम्म हुप्सेकोट गाउँपालिका भित्रका स्वास्थ्य संस्था वाट तीन हजार सात सय ३८ जनाले स्वास्थ्य सेवा लिएको उपाध्यक्ष पूर्ण सिंह रानाले बताउनु भयो । प्रत्येक महिनाको अन्तिम शुक्रवार विशेषज्ञ रेडियोलोजिष्टबाट भिडियो एक्स–रे सञ्चालन गरिएको जनाइएको छ ।
    विशेषज्ञ चिकित्सकहरूको सहभागितामा आयोजना गरिएको बृहत् स्वास्थ्य शिविरमा एक हजार एक सय ९८ जनाको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिएको छ । त्यसै गरी क्षयरोगीहरूको खोज पडताल कार्यक्रम अन्तर्गत पाँच सय २० जनाको परीक्षण गर्दा १० जनामा क्षयरोग पत्ता लागेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
    प्रत्येक महिनाको २१ गते निःशुल्क मधुमेह परीक्षण कार्यक्रम अन्तर्गत अहिले सम्म पाँच सय ७६ जनाको परीक्षण गरिएको छ । गर्भवतीहरूका लागि निःशुल्क भिडियो एक्स–रे सेवा सञ्चालन कार्यक्रम अन्तर्गत एक सय जनाले सेवा लिएका छन् । पोषण कार्यक्रम तर्फ ४० जना सुत्केरीआमाहरुलाई पाँच हजारका दरले पोषण खर्च वितरण गरिएको छ ।
    न्यायिक समिति सचिवालयमा दर्ता भएका २७ ओटा उजुरीहरू मध्य १५ ओटा मेलमिलापको माध्यमबाट सहमति गराइएको छ भने दुई वटा पुनरावेदनको लागि सम्बन्धित निकायमा पठाइएको र बाकी १० ओटा मेलमिलापको क्रममा रहेको उपाध्यक्ष रानाले बताउनु भयो ।
    गाउँ सभामा बोल्दै अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सुन्दर, खुसी र उद्यमी हुप्सेकोट निर्माणका लागि प्रभावकारी रूपमा कार्यसम्पादन गर्न आग्रह गर्नु भएको थियो ।
    गाउँ सभामा केही ऐनहरूको संशोधन प्रस्तावहरू पेस भएको र सभा सदस्यहरूले अध्ययन पछि आगामी बैठकमा निर्णयार्थ प्रस्तुत गरिने हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीले जानकारी दिनुभयो ।
    यसैबिच गाउँ सभा सञ्चालन पूर्व सभाका सदस्यहरूलाई जीवन विज्ञान सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो । योग एवं जीवन विज्ञानका प्रशिक्षक नवराज सुवेदीले ध्यान, साधना र योगाभ्यासका बारेमा अभ्यास गराउनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बैंकमा काम गर्ने कर्मचारीको साथबाट सुन र नगद लुट्ने ४ जना पक्राउ

  • १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

  • एनपीएलमा आज दुई खेल हुँदै

  • आज यी तीन प्रदेशमा आंशिक बदली हुने

  • समाचार
  • १

    बैंकमा काम गर्ने कर्मचारीको साथबाट सुन र नगद लुट्ने ४ जना पक्राउ
    २०८२ मंसिर ११, बिहिबार

  • २

    १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
    २०८२ मंसिर ११, बिहिबार

  • ३

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८२ मंसिर ११, बिहिबार

  • ४

    आज यी तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर ११, बिहिबार

  • ५

    यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु
    २०८२ मंसिर १०, बुधबार

  • ६

    जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
    २०८२ मंसिर १०, बुधबार

  • ७

    नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु
    २०८२ मंसिर १०, बुधबार

  • ८

    एनपीएलमा आज विराटनगर र चितवन भिड्दै
    २०८२ मंसिर १०, बुधबार

  • ९

    आज यी तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर १०, बुधबार

  • १०

    स्थानीय तहमा सार्वजनिक खरिदमा मनपरी, झण्डै २० हजार उजुरी दर्ता
    २०८२ मंसिर ९, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution