• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन २१, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

२०८२ आश्विन २, बिहिबार
२

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
३

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
४

तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

२०८२ आश्विन २, बिहिबार
५

सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन् – केपी ओली

२०८२ भाद्र २६, बिहिबार
६

तीन प्रभावशाली कांग्रेस नेताले पार्टी छोडे

२०८२ भाद्र २४, मंगलबार
७

प्रधानमन्त्री सुशीला कार्कीको पीएसओमा डीएसपी निशान थापा

२०८२ भाद्र २८, शनिबार
८

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
९

यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय

२०८२ भाद्र ३०, सोमबार
१०

आज खग्रास चन्द्रग्रहण लाग्ने , यी चार राशीलाई शुभ

२०८२ भाद्र २२, आईतबार
११

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतबार
१२

नवलपुरमा “टिम्बर ट्रपिकल रिट्रीट होटल” सञ्चालनमा

२०८२ आश्विन १४, मंगलबार

द्विविधा नहोस् भन्दै परिमार्जित श्रीस्वस्थानी व्रतकथा पुस्तक सार्वजनिक

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ पौष २७, शनिबार

  • ४६९ पटक पढिएको
  • काठमाडौं । पौष शुक्ल पूर्णिमा नजिकिएसँगै वैदिक सनातन हिन्दू धर्मावलम्बी श्रीस्वस्थानी व्रत कथाको विधिको तयारीमा जुटेका छन् । व्रत विधिका लागि आधिकारिक पुस्तक कुन हो भन्नेमा अभ्यासकर्ता द्विविधामा पर्ने गरेका छन् ।

    त्यसरी संशय हुने गरेकाले यसपटक भने नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका प्राध्यापकहरुले विभिन्न पुराण, उपपुराण एवं धर्मशास्त्रका ग्रन्थका आधारमा आधिकारिक श्रीस्वस्थानी व्रतकथाको पुस्तक सार्वजनिक गरेका छन् ।

    यसको संयोजन, सम्पादन तथा परिमार्जन वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा. जनकराज भट्टले गरेका हुन् ।  पुस्तकको सम्पादन तथा परिमार्जनमा विद्यापीठका धर्मशास्त्र विभाग प्रमुख प्राध्यापक डाक्टर देवमणि भट्टराई, नेपाली विषयका प्राध्यापक डाक्टर ध्रुवप्रसाद भट्टराई, व्याकरणाचार्य प्राध्यापक भीमप्रसाद कण्डेल, इतिहासपुराणाचार्य प्राध्यापक नवराज घिमिरे, सहप्राध्यापक डाक्टर श्यामप्रसाद खनाल, ऋग्वेदाचार्य सहप्राध्यापक रामचन्द्र सुवेदी र सामवेदाचार्य उपप्राध्यापक सुदर्शन पराजुलीले विशेष सहयोग गरेका छन् ।रासस

    श्रीस्वस्थानी व्रतकतकथाका पुस्तकमा यसभन्दा बाहिरका विषय ल्याएर सांस्कृतिक अतिक्रमण गरिएका पुस्तक बजारमा भेटिँदा पाठकमा भ्रम भइरहेको अवस्थामा आधिकारिक विद्वान्हरुबाट सम्पादन र परिमार्जजन गरिएको पुस्तकले सहयोग गर्ने आशा गरिएको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ का स्थानीयवासी जयराम सापकोटा बताउछन् ।

    श्रीस्वस्थानी माताको ध्यान, श्रीस्वस्थानी भूगोलजस्ता विषयलाई पनि पुस्तकमा समेटिएको छ । पुस्तकमा श्रीस्वस्थानी व्रतकथाको पृष्ठभूमि पनि व्याख्या गरिएको छ । श्रीस्वस्थानी व्रतकथालाई इतिहासपुराणका प्रा नवराज घिमिरेले चार भागमा विभाजन गर्न सकिने बताए । सृष्टिक्रम शृङ्खला अध्याय एक र दुई, महादेव–सतीदेवी शृङ्खला अध्याय तीनदेखि ११, शिव–पार्वती शृङ्खला अध्याय १२ देखि १८ र गोमा–नवराज शृङ्खला अध्याय १९ देखि ३१ सम्म वर्णन गरिने उहाँको विश्लेषण छ ।

    पुस्तकमा श्रीस्वस्थानी व्रत पूजाविधि पनि स्पष्ट रुपमा उल्लेख गरिएकाले भक्तजनलाई सहज बनाइदिएको छ । पूजासामग्रीका लागि आवश्यक पर्ने चीजबीजहरु पनि पुस्तकमा उल्लेख गरिएकाले भक्तजनलाई यसको अभ्यासमा कठिनाइ नहुने व्यवस्था मिलाइएको छ ।

    व्रत प्रारम्भ गर्दादेखिको सरल विधि, स्वस्थानी कथा वाचन विधि, जुठोसूतक परेमा वा व्रतालु महिला रजस्वला भएमा के गर्ने ? भन्ने विषयमा पुस्तकमा प्रष्ट रुपमा उल्लेख गरिएको छ । श्रीस्वस्थानी व्रतका अभ्यासकर्ता यसबाट अलमलमा नपर्ने गरी पुस्तकमा उल्लेख गरिएको छ । पद्मपुराणमा उल्लेख गरिएका संस्कृतका १५३ मूल श्लोकसमेत समावेश गरी नेपालीमा विस्तारपूर्वक आधिकारिक व्याख्या गरिएको पुस्तकले नेपालीलाई यहाँका देवी देवताको महत्व बुझाउन सहयोग गर्नेछ ।

    दैनिक कथा वाचन गर्नुअघिको पुष्पाञ्जलिको भावार्थ स्पष्ट भाषामा लेखिएको छ । दैनिक कथा वाचनपछिको पुष्पाञ्जलिका श्लोक र तिनको नेपालीमा भावार्थ पनि सामान्य रुपमा लेखपढ गरेकाले पनि बुझ्न सकिने भाषामा लेखिएको छ । ३१२ पृष्ठको शब्द रहेको पुस्तकमा छ पृष्ठको श्रीस्वस्थानी व्रतकथासँग सम्बन्धित देवी देवताको रङ्गीन तस्बिर पनि समावेश गरिएको छ । अन्तिम पृष्ठमा साँखुस्थित शालीनदी किनारमा रहेको श्रीस्वस्थानी माताको मन्दिरको कलात्मक मन्दिरको तस्बिरले पुस्तकको आकर्षण बढाएको छ ।

  • श्रीस्वस्थानी व्रतकथा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    धर्म/संस्कृति सम्बन्धि थप
  • आश्विन शुक्ल पूर्णिमा: आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा

  • यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

  • १६ बर्षदेखि तरकारी खेती गरेका वुद्धीवीरको वार्षिक आम्दानी ७ लाख रुपैँया

  • प्रधानमन्त्री कार्कीकाे नयाँ सामाजिक सञ्जाल एकाउन्ट सार्वजनिक

  • समाचार
  • १

    आश्विन शुक्ल पूर्णिमा: आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा
    २०८२ आश्विन २१, मंगलबार

  • २

    यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना
    २०८२ आश्विन २१, मंगलबार

  • ३

    १६ बर्षदेखि तरकारी खेती गरेका वुद्धीवीरको वार्षिक आम्दानी ७ लाख रुपैँया
    २०८२ आश्विन २०, सोमबार

  • ४

    प्रधानमन्त्री कार्कीकाे नयाँ सामाजिक सञ्जाल एकाउन्ट सार्वजनिक
    २०८२ आश्विन २०, सोमबार

  • ५

    यी चार प्रदेशका बिभिन्न ठाउँमा आंशिक बदली हुने
    २०८२ आश्विन २०, सोमबार

  • ६

    कोशी र मधेश प्रदेशमा भारी बर्षाको सम्भावना
    २०८२ आश्विन १९, आईतबार

  • ७

    चट्याङ लागेर रौतहटमा दुईजना किशोरको मृत्यु
    २०८२ आश्विन १९, आईतबार

  • ८

    कारागारबाट भागेका कैदीबन्दीलाई घरमा आश्रय दिनेलाई समेत कारबाही हुने
    २०८२ आश्विन १७, शुक्रबार

  • ९

    बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते
    २०८२ आश्विन १७, शुक्रबार

  • १०

    असोज २१ गतेसम्म बीपी राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक
    २०८२ आश्विन १७, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution