• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर ११, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
४

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
५

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
६

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
७

“नेपाल लेखक पुरस्कार २०२५” कार्यक्रम कात्तिक १५ गते काठमाडौंमा हुने

२०८२ कार्तिक १४, शुक्रबार
८

रुपन्देहीमा इभी गाडी दुर्घटना ३ जनाको मृत्यु , ४ जना गम्भीर

२०८२ कार्तिक १२, बुधबार
९

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १७, सोमबार
१०

नवलपुरको सुन्तला बारीमै ६० रुपैँया किलोमा बिक्रि

२०८२ कार्तिक १४, शुक्रबार
११

बाक्लो हिमपातले खुम्बु क्षेत्रको जनजीवन प्रभावित

२०८२ कार्तिक ११, मंगलबार
१२

बिभिन्न माग राख्दै नर्सहरुद्धारा देशभर प्रदर्शन, यी हुन १५ वटा मागहरु

२०८२ कार्तिक १४, शुक्रबार

मानवअधिकार एलाइन्स नवलपुरको अध्यक्षमा दिपक शर्मा

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ माघ ३, बिहिबार

  • १७३ पटक पढिएको
  • कावासोती । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च, मानवअधिकार एलाइन्स नवलपुरको नयाँ समिति दिपक सर्माको अध्यक्षतामा चयन भएको छ ।
    एलाइन्सको कावासोती तीन स्थित सिद्धार्थ आवासीय माविमा बिहीबार भएको तेस्रो जिल्ला अधिवेशनबाट सर्माको नेतृत्वमा नयाँ समिति चयन भएको हो ।
    समितिको उपाध्यक्षमा श्याम सुन्दर लामिछाने । सचिवमा बुद्धि सागर पोख्रेल कोषाध्यक्षमा राम प्रसाद भट्टराई र सह सचिवमा मिना अधिकारी चयन हुनुभएको छ । यसै गरी सदस्यहरूमा होम कुमारी पोख्रेल , तुलसीदेवी खनाल , ईश्वर बहादुर एमसी , सुजाता सिख्राकार , शकुन्तला न्यौपाने तिवारी ,माया ढकाल चयन हुनुभएको छ ।
    अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च, मानवअधिकार एलाइन्स नेपालका केन्द्रीय उपमहासचिव तिलोत्तम पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले नयाँ र युवा पुस्तालाई यस संस्थामा आबद्ध गर्दै गर्दै उनीहरुको क्षमता विकासमा काम गर्न जरुरी रहेको बताउनुभयो ।
    यस संस्था सामाजिक न्यायको क्षेत्रमा काम गर्ने संस्था भएको हुँदा दूर दराजका क्षेत्रमा न्याय नपाइरहेका समुदाय तथा नागरिकहरू समक्ष पुगेर यस संस्थाले काम गर्ने गरेको बताउनुभयो । यस संस्थामा चुनौती सँगै काम गर्न अवसर समेत पाइने हुँदा संस्थामा आबद्ध भएपछि सक्रिय रूपमा काम गर्न उहाँले सुझाव समेत दिनुभयो ।
    यसै गरी कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष जीवन श्रेष्ठले मानव अधिकारी भनेको फराकिलो ठुलो घेराको अधिकारहरू समेटिएका हुँदा मानवअधिकार एलाइन्सको छुट्टै महत्त्व रहेकोमा जोड दिनुभयो । कसैको मानव अधिकार हनन नहुने गरी सम्बन्धित निकायलाई घचघच्याइने गरी काम गर्न सुझाव दिनुभयो ।
    सबैको मानव अधिकारको ज्ञारेन्टी गर्न सबैसँग हातेमालो गरेर काम गर्ने गरी नयाँ कमिटी बन्नेछ भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । मानव अधिकार संरक्षण एवं पवद्र्धनमा एलाइन्सले विगतमा नेतृत्वदायी भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन समेत श्रेष्ठले सुझाव दिनुभयो ।
    कार्यक्रममा मानवअधिकार एलाइन्स नेपालको स्थापना र काम कर्तव्य लगायतका बारेमा अधिवक्ता भूपेन्द्र खनालले जानकारी गराउनुभएको थियो ।
    कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य सूर्य न्यौपाने , जिल्ला कमिटी सदस्य विद्रोही गिरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
    कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य नारायण तिमिल्सीना , , जिल्ला कमिटी सचिव भिमलाल कंडेल , जिल्ला कमिटी सदस्य भोजराज दाहाल , इन्चार्ज प्रेम कुमारी सर्मा, अनेमसंघ कावासोती नगर कमिटी अध्यक्ष कान्ति गिरी लगायत पार्टी निकट विभिन्न जन वर्गीय सङ्गठनका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
    उद्घाटन सत्र निवर्तमान अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा भएको थियो । उहाँले आफ्नो कार्यकालमा भए गरेका कामहरूका बारेमा समेत जानकारी गराउनुभएको थियो । जसलाई बन्द सत्रले अनुमोदन समेत गरेको छ ।
    यसैबिच नव निर्वाचित अध्यक्ष दिपक सर्माले मानव अधिकारी संरक्षण र सम्बद्र्धनमा आफू लगायत आफ्नो टिम अग्रसर भएर काम गर्ने बताउनुभयो । उहाँले अब पालिका स्तरमा पनि मानव अधिकार एलान्यको गठन गर्नका लागि काम अगाडी बढाउने समेत बताउनुभयो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पर्यटकको पर्खाइमा धुर्कोटको विचित्र गुफा

  • महरालाई २० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

  • बैंकमा काम गर्ने कर्मचारीको साथबाट सुन र नगद लुट्ने ४ जना पक्राउ

  • १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

  • समाचार
  • १

    पर्यटकको पर्खाइमा धुर्कोटको विचित्र गुफा
    २०८२ मंसिर ११, बिहिबार

  • २

    महरालाई २० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
    २०८२ मंसिर ११, बिहिबार

  • ३

    बैंकमा काम गर्ने कर्मचारीको साथबाट सुन र नगद लुट्ने ४ जना पक्राउ
    २०८२ मंसिर ११, बिहिबार

  • ४

    १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
    २०८२ मंसिर ११, बिहिबार

  • ५

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८२ मंसिर ११, बिहिबार

  • ६

    आज यी तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर ११, बिहिबार

  • ७

    यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु
    २०८२ मंसिर १०, बुधबार

  • ८

    जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
    २०८२ मंसिर १०, बुधबार

  • ९

    नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु
    २०८२ मंसिर १०, बुधबार

  • १०

    एनपीएलमा आज विराटनगर र चितवन भिड्दै
    २०८२ मंसिर १०, बुधबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution