• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक ९, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

२०८३ आश्विन २९, बिहिबार
२

गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना

२०८३ आश्विन १९, सोमबार
३

नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

२०८३ आश्विन २३, शुक्रबार
४

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार
५

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

२०८३ आश्विन १३, मंगलबार
६

होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८३ आश्विन १८, आईतबार
७

नयाँ बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

२०८३ आश्विन १७, शनिबार
८

भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

२०८३ आश्विन १६, शुक्रबार
९

प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रसंघको महासभामा सम्बोधन (पूर्णपाठ)

२०८३ आश्विन ९, शुक्रबार
१०

नेपानले गर्‍यो पौडेल, गान्धारी र डा. फुयाललाई पुरस्कार सहित सम्मान

२०८३ आश्विन २७, मंगलबार
११

प्रधानमन्त्री शाहको सचिवालय टिमको विवरण सार्बजनिक

२०८३ आश्विन १६, शुक्रबार
१२

सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन गरिने

२०८३ आश्विन १५, बिहिबार

हुप्सेकोट गाउँपालिका १ मा सार्वजनिक सुनुवाइ तथा बृहत् वडा भेला सम्पन्न

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ माघ ११, शुक्रबार

  • ४१८ पटक पढिएको
  • नवलपुरको हुप्सेकोट गाउँपालिकाको वडा नम्बर १ मा सार्वजनिक सुनुवाइ तथा बृहत् वडा भेला सम्पन्न भएको छ ।

    गाउँपालिकाले सञ्चालन गरेका योजना तथा सेवा प्रवाहका विषयमा वडा नम्बर १ को बेलुवामा सार्वजनिक सुनुवाइ गरिएको हो । कार्यक्रममा बोल्दै हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सुशासन र पारदर्शिताका लागि गाउँपालिका सधैँ प्रतिबद्ध रहेकाले सबै वडाहरूमा पुगेर सार्वजनिक सुनुवाइ सहित नागरिकसँग संवाद गरिएको बताउनु भयो ।

    चालु आर्थिक वर्षमा गाउँपालिका भित्रका ६ वटै वडाहरूमा सार्वजनिक सुनुवाइ गरी पालिकामा पनि गर्ने गरी कार्यक्रम तय गरिएको बताउनु भयो । गाउँपालिकाले सञ्चालन गरेका कार्यक्रम, योजना एवं नागरिकका सुझाव, गुनासो र समस्यालाई नागरिक सँगै बसेर छलफल गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ गरिएको अध्यक्ष पाण्डेले बताउनु भयो ।
    हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पूर्ण सिङ रानाले गाउँपालिका भित्र सञ्चालन भएका सबै योजनाहरूमा नागरिकले चासो दिनु पर्ने बताउनु भयो । जनताको हितका लागि सञ्चालन गरिएका कामको गुणस्तर र प्रभावकारितामा सबै पक्षले चासो राख्नु पर्ने बताउनु भयो । गाउँपालिकाले ग्रामीण क्षेत्रको विकासका लागि शिक्षा, स्वास्थ्य, यातायात, कृषि, रोजगार लगायतका क्षेत्रलाई प्राथमिकता राखेर योजना बनाएको उपाध्यक्ष रानाले जानकारी दिनु भयो ।
    हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पराजुलीले नागरिकलाई गाउँ घरमा नै सेवा सुविधा सहजता पूर्वक उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाको गतिविधिहरू सञ्चालन गरिएको बताउनु भयो । जनप्रतिनिधि र कर्मचारीहरूको आपसी सहकार्य र समझदारीले नागरिकलाई छिटो छरितो सेवा उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत पराजुलीले बताउनु भयो । धेरै भन्दा धेरै जनताको सुझाव र गुनासो प्रत्यक्ष सुन्नका लागि वडा तहमा गाउँपालिका अध्यक्ष,उपाध्यक्ष, कर्मचारी सहितको उपस्थितिमा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनु भयो ।
    हुप्सेकोट गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रेम बहादुर घर्तीले वडा भित्रका योजना सञ्चालन र नागरिकको सेवा प्रवाह सधैँ पारदर्शिरुपमा सञ्चालन गरिएको बताउनु भयो । वडा भित्रको आवश्यकताको आधारमा योजना छनौट गर्ने देखि प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने गरिएको उहाँले बताउनु भयो । चालु आर्थिक वर्षका अधिकांश योजनाहरू कार्यान्वयन चरणमा रहेको वडा अध्यक्ष घर्तीले बताउनु भयो ।
    कार्यक्रममा बोल्दै साबिकको देउराली गाविसका पूर्व अध्यक्ष झविलाल रानाले सङ्घीयताको मर्मर भावना अनुसार जनतालाई सेवा दिन आग्रह गर्नु भयो । सबै पक्ष बिचको एकता र सहकार्यले मात्र गुणस्तरीय विकास सम्भव भएकाले गाउँपालिका भित्र समान विकासका लागि जुट्नु पर्ने रानाको सुझाव रहको थियो ।
    सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा नम्बर १ का नागरिकले विभिन्न योजना एवं कार्यक्रमका बारेमा जिज्ञासा राखेका थिए । कार्यक्रममा बोल्ने स्थानीयले वडा भित्रको फोहोर मैला व्यवस्थापनको समस्या , सिँचाई कुलो निर्माण, सुकुम्वासी समस्या समाधान, कृषि क्षेत्रको प्रवर्द्धन लगायतका क्षेत्रमा जिज्ञासा राखेका थिए ।
    साथै सोही अवसरमा आव २०८२/८३ को टोलगत योजना माग समेत गरिएको थियो । हुप्सेकोट गाउँपालिका वडा नं।१ भित्रका ७ वटा टोल विकास संस्थाका प्रतिनिधिहरूले टोलगत रूपमा आगामी आर्थिक वर्षका लागि योजनाहरू माग गरेका थिए ।
    कार्यक्रममा हुप्सेकोट गाउँपालिकाका लेखा अधिकृत राजेन्द्र प्रसाद रेग्मी, प्रशासकीय अधिकृत रवीन्द्र सापकोटा  सहित जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
    हुप्सेकोट गाउँपालिकाले यस अघि वडा नम्बर २, ३,५ र ६ मा सार्वजनिक सुनुवाइ सम्पन्न गरिसकेको छ ।

  • हुप्सेकोट गाउँपालिका
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्का बर्षा हुने

  • एसिया कप राइजिङ स्टार्स कतारमा हुने, नेपाल समुह बी मा

  • देशका अधिकांश स्थानमा हल्का बर्षाको सम्भावना

  • आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

  • समाचार
  • १

    गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्का बर्षा हुने
    २०८३ कार्तिक ९, आईतबार

  • २

    एसिया कप राइजिङ स्टार्स कतारमा हुने, नेपाल समुह बी मा
    २०८३ कार्तिक ८, शनिबार

  • ३

    देशका अधिकांश स्थानमा हल्का बर्षाको सम्भावना
    २०८३ कार्तिक ८, शनिबार

  • ४

    आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने
    २०८३ कार्तिक ७, शुक्रबार

  • ५

    तराईमा हुस्सु, पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहने
    २०८३ कार्तिक ७, शुक्रबार

  • ६

    एनपीएलका सबै खेलले आईसीसीको मान्यता पाउने
    २०८३ कार्तिक ६, बिहिबार

  • ७

    नवदुर्गासँग जोड्दै नेवार समुदायले मनाए मोहनी नखः
    २०८३ कार्तिक ५, बुधबार

  • ८

    बासी खाना र फोहोर भान्सा भेटिएपछि सुनवलको सगरमाथा होटल संचालनमा रोक
    २०८३ कार्तिक ५, बुधबार

  • ९

    भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट बनौं- प्रधानमन्त्री शाह
    २०८३ कार्तिक ५, बुधबार

  • १०

    कस्तो छ आज बडादशैँको टिकाको दिनको मौसम?
    २०८३ कार्तिक ५, बुधबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution