• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ जेष्ठ २, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

न्यू होराइजन इङ्लिस स्कुलका प्राचार्य ओमराज मैनाली मृत भेटिए

२०८२ बैशाख ११, बिहिबार
२

नारायणी नमूना माविका सहायक हेडसर पक्राउ: छात्रालाई ‘ह्यारेसमेन्ट’ गरेको आरोप

२०८२ बैशाख २१, आईतबार
३

टाउको तल र खुट्टामाथि परेको अवस्थामा मृत भेटिए गाउँपालिका कर्मचारी

२०८२ बैशाख ८, सोमबार
४

राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती

२०८२ बैशाख २३, मंगलबार
५

विद्यालयका प्रधानाध्यापक मृत भेटिए

२०८२ बैशाख ७, आईतबार
६

मोटरसाइकलसँग ठोक्किएको गाडी अनियन्त्रित भई इनारमा खस्यो, १२ जनाको मृत्यु

२०८२ बैशाख १६, मंगलबार
७

निजामती कर्मचारीमा अन्तरप्रदेश सरुवा खुला गरिने

२०८२ बैशाख २९, सोमबार
८

इभी माइक्रो दुर्घटना हुँदा दुई बालबालिकासहित १० जना घाइते

२०८२ बैशाख ४, बिहिबार
९

२ लाख घुस सहित नवलपरासी जिल्ला अदालतका कम्प्युटर अपरेटर अख्तियारको नियन्त्रणमा

२०८२ बैशाख २५, बिहिबार
१०

कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु

२०८२ बैशाख २१, आईतबार
११

“हनीट्रयाप” मा पारेर कलंकीबाट ३ लाख बढि लुटपाट, गैंडाकोटका २ युवकसहित ८ जना पक्राउ

२०८२ बैशाख ३०, मंगलबार
१२

आजको लागि सकियो शिक्षक आन्दोलन

२०८२ बैशाख ७, आईतबार

प्रेस चौतारी चितवनको आठौं अधिवेशन माघ २६ गते हुने

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ माघ १४, सोमबार (३ महिना अघि)

  • १३७ पटक पढिएको
  • १४, माघ, चितवन- श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनको आठौं जिल्ला अधिवेशन आगामी माघ २६ गते शनिवार हुने भएको छ ।

    प्रेस चौतारी चितवन जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन माघ २६ गते गर्ने निर्णय गरेको संगठनका सचिव ध्रुवराज खनालले जानकारी दिए । उनका अनुसार अधिवेशन हुने स्थलको तय टुंगो लाग्न बाँकी छ ।

    चौतारी जिल्ला अधिवेशन सम्पन्न गर्न जिल्ला अध्यक्ष सुवास पण्डितको संयोजकत्वमा सबै पदाधिकारी तथा कार्यसमिति सदस्य रहेको मूल अधिवेशन आयोजक कमिटी गठन गरेको छ । यस्तैं, अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ ।

    सचिव ध्रुव खनाल संयोजक तथा कुल काफ्ले र सञ्जय चौधरी सदस्य रहेको प्रतिनिधी व्यवस्थापन उपसमिति, कार्यसमिति सदस्य विनय आचार्य संयोजक तथा रविना पौडेल र सरोज खनाल सदस्य रहेको खाना खाजा व्यवस्थापन उपसमिति, उपाध्यक्ष शान्ता अधिकारी संयोजक तथा हिरालाल आचार्य र गीता घिमिरे सदस्य रहेको अतिथि सत्कार उपसमिति, उपाध्यक्ष कृष्ण आचार्य संयोजक तथा लक्ष्मण सापकोटा र निरुता वि.क. सदस्य रहेको सचिवालय व्यवस्थापन उपसमिति, कोषाध्यक्ष बद्रीप्रसाद अर्याल संयोजक तथा हेमराज रिमाल र विनय आचार्य सदस्य रहेको आर्थिक व्यवस्थापन उपसमिति, सहसचिव रविना पौडेल संयोजक तथा हिरालाल आचार्य र रामेश्वर रिजाल सदस्य रहेको सञ्चार सम्पर्क उपसमिति, कोषाध्यक्ष बद्री अर्याल संयोजक तथा मिरा रानाभाट र सविना पौडेल सदस्य रहेको सदस्यता नविकरण उपसमिति गठन गरिएको छ । सदस्यतको नविकरणका लागि १ साताको समय दिइएको छ ।

    यस्तैं, आर्थिक प्रतिवेदन लेखनका लागि कोषाध्यक्ष बद्री अर्याल, सांगठनिक प्रतिवेदन सचिव ध्रुवराज खनाल र प्रगति प्रतिवेदन अध्यक्ष सुवास पण्डितलाई लेख्न जिम्मेवारी प्रदान गरिएको छ । प्रेस चौतारी चितवनले स्थापना गरेका विभिन्न चारवटा पत्रकारिता पुरस्कार वितरणका लागि कार्यविधी अनुसारका समितिहरु गठन गरिएका छन् ।

    चौतारी चितवनले २० हजार राशीको शारदा-तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कार, स्वर्गीय द्धारिका नेपालको स्मृतिमा स्थापना गरिएको ११ हजार १ सय ११ रुपैयाँको स्मृति पुरस्कार, जनही १०/१० हजारका दरले दुई जनालाई जोखिम पत्रकारिता पुरस्कार तथा चितवनका विभिन्न कलेजमा पत्रकारिकता विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई जनही १०/१० हजार राशीको प्रेस चौतारी चितवन शैक्षिक प्रतिभा पुरस्कार स्थापना गरेको छ ।

    चौतारी चितवनको बैठकले नेपालकै पहिलो प्रेस चौतारीको भवन बनाउने क्रम जारी रहेकोले भवन निर्माणमा सहयोग गर्ने विभिन्न पक्षलाई धन्यवाद दिएको छ ।

    साथै, बैठकले पत्रकार महासंघको निर्वाचनमा संगठनका तर्फबाट उम्मेदवार बनेर सर्वसम्मत तथा विजयी हुने उपाध्यक्षहरु दीपेन्द्र अधिकारी, शान्ता अधिकारी, सचिव राजेश घिमिरे, सहसचिव रविना पौडेल, कोषाध्यक्ष कृष्ण आचार्य, सदस्यहरु रोहिणी त्रिपाठी, बद्रीप्रसाद अर्याल, हेमराज रिमाल, कुल काफ्ले, सुनिलकुमार श्रेष्ठ, सरोज उपरकोटी, प्रदेश महासचिवमा निर्वाचित पूर्व अध्यक्ष राधेश्याम खतिवडा, केन्द्रीय प्रतिनिधीहरु शालिग्राम नेपाल, प्रतिमा सिलवाल र तिलकराम रिमाल तथा प्रदेश प्रतिनिधीमा निर्वाचित कृष्णप्रसाद खनाल, लक्ष्मण गौतम, अमिर रामदाम,गीता घिमिरे दराई, निरुता वि.क. पूजा ढकाल, प्रतिमा तामाङलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • गण्डकी लगायतका तीन प्रदेशमा मेघगर्जन र चट्याङ्ग सहित बर्षा हुने

  • खरबुजा बिक्रीबाट किसानले कमाउछन् दैनिक १२ हजार रुपैँया

  • पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • पाँच करोड बढी खर्चेर बनाएको अस्पताल भवन प्रयोगविहीन

  • समाचार
  • १

    गण्डकी लगायतका तीन प्रदेशमा मेघगर्जन र चट्याङ्ग सहित बर्षा हुने
    २०८२ जेष्ठ २, शुक्रबार

  • २

    खरबुजा बिक्रीबाट किसानले कमाउछन् दैनिक १२ हजार रुपैँया
    २०८२ जेष्ठ १, बिहिबार

  • ३

    पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
    २०८२ जेष्ठ १, बिहिबार

  • ४

    पाँच करोड बढी खर्चेर बनाएको अस्पताल भवन प्रयोगविहीन
    २०८२ जेष्ठ १, बिहिबार

  • ५

    सुनको मूल्य तोलामा ३५०० रुपैयाँ घट्यो
    २०८२ जेष्ठ १, बिहिबार

  • ६

    नवलपुरको सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो हुप्सेकोट गाउँपालिका
    २०८२ जेष्ठ १, बिहिबार

  • ७

    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
    २०८२ जेष्ठ १, बिहिबार

  • ८

    यी चार प्रदेशमा आज मेघगर्जन र चट्याङ्ग सहित बर्षा हुने
    २०८२ जेष्ठ १, बिहिबार

  • ९

    ५५ वर्षको उमेरमा धना वादीले पाईन् नागरिकता
    २०८२ जेष्ठ १, बिहिबार

  • १०

    नागढुंगामा कुटपिटमा संलग्न दुबै प्रहरी कर्मचारीलाई जिम्मेवारीबाट हटाइयो
    २०८२ जेष्ठ १, बिहिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution