२०८२ बैशाख ३१, बुधबार
मिसन रेड अन्तरगत रक्तदान अभियान संचालन सहयोगार्थ प्रेम दिवस (भ्यालेनटाइन डे) को अवसरमा ‘प्रेमिल साँझ’ सांगीतिक कार्यक्रम हुने आयोजक ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए ।
रक्तदानका लागि च्यारिटी कार्यक्रम भएकाले सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु’–अधिकारीले भने ।
कार्यक्रममा सहभागिताका लागि टिकटको व्यवस्था गरिएको छ । जोडी भएर सहभागि हुनेले रु.१५ सय र एक जनाका लागि रु.१ हजारको टिकट व्यवस्था गरिएको आयोजकले जनाएको छ । चितवनमा अहिले युवाहरुले मिशन रेड अभियान चलाइरहेका छन् । विभिन्न ठाउँमा पर्चा पम्प्लेट टाँस गर्ने देखि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरिरहेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे