• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक १३, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
३

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
४

नवलपुरमा “टिम्बर ट्रपिकल रिट्रीट होटल” सञ्चालनमा

२०८२ आश्विन १४, मंगलबार
५

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
६

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
७

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ आश्विन २२, बुधबार
८

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
९

यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

२०८२ आश्विन २१, मंगलबार
१०

दशैँका लागि तीनसय च्याङ्ग्रा लिएर लोकबहादुर डोल्पादेखि बागलुङ आईपुगे

२०८२ आश्विन १४, मंगलबार
११

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
१२

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार

सपना विद्यालयले मनायो सातौँ वार्षिकोत्सव तथा अभिभावक दिवस 

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ चैत्र ११, सोमबार

  • २०८ पटक पढिएको
  • पुर्वी चितवनको रत्ननगर-७ स्थित सौराहामा रहेको सपना विद्यालयको सातौँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।
    “बच्चाको भविष्य नै अभिभावकको भविष्य हो” भन्ने मुल नाराका साथ सम्पन्न सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वर्षा पुरी गिरी सभाध्यक्ष रहनुभएको थियो।
    कार्यक्रममा रत्ननगर नगरपालिकाका शिक्षा अधिकारी नारायण वाग्ले प्रमुख अतिथिको रुपमा रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथी वाग्लेले सपना स्कूल अन्य विद्यालयभन्दा फरक रहेको र केवल किताबी शिक्षा मात्र नभई व्यवहारिक ज्ञान प्रदान गर्दै आएको बताउनुभयो।
    त्यस्तै, कार्यक्रममा सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष एवं विद्यालयका संरक्षक ध्रुव गिरीले विद्यालयको मूल नारा “बच्चाको भविष्य नै अभिभावकको भविष्य हो”लाई अगाडि सार्दै अभिभावक र समाजको भविष्य बालबालिकाको उज्ज्वल भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको कुरा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “बच्चाहरूको भविष्य राम्रो भयो भने मात्रै हामी गर्व गर्न सक्छौं। उनीहरू सक्षम, शिक्षित र संस्कारी भए मात्र समाजको भविष्य उज्ज्वल बन्छ।
    बालबालिकाको भविष्य राम्रो बनाउनको लागि अहिले नै सही जग बसाल्न आवश्यक छ। यदि उनीहरूको आधार मजबुत भयो भने, जीवनमा अगाडि बढ्न र सफल बन्न सजिलो हुनेछ।” गिरिले बताउनुभयो।
    कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रत्ननगर वडा नं. ७ का वडा अध्यक्ष सजना महतो रहेका थिए।
    कार्यक्रममा बोल्दै महतोले कार्यक्रममा बोल्दै उनले भने,”सपना स्कूलले सिर्फ किताबी ज्ञान मात्र होइन, विद्यार्थीहरूलाई सही संस्कार सिकाउँदै थप जिम्मेवार नागरिक बनाउने कार्य गरिरहेको भन्दै विद्यालयको प्रयासको उच्च प्रशंसा गर्नुभयो।”
    उहाँले सपना स्कूलको शिक्षण पद्धति र समाजमा पुर्याउँदै आएको सकारात्मक प्रभावलाई महत्त्वपूर्ण भन्दै भविष्यमा पनि यस अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
    कार्यक्रममा विद्यार्थीहरुले स्वागत गीत प्रस्तुत नृत्य, गायन तथा अन्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
    कार्यक्रममा अभिभावकतर्फ सुमन क्षेत्रीले आफ्नो मन्तव्य राखेका थिए । उनले सपना स्कूलमा आफ्ना बच्चा पढाउन पाएकोमा गर्व महसुस गरेको बताउनु भयो।”
    उनले सपना स्कूलले विद्यार्थीहरूलाई जिम्मेवार, संस्कारी र ज्ञानयुक्त बनाउने शिक्षा प्रदान गरिरहेको उल्लेख गर्दै विद्यालयप्रति आभार व्यक्त गर्नुभयो।
    सपना भिलेज सोसल ईम्प्याक्टको मातहतमा संचालित सो विद्यालयले विगत लामो समय देखि विद्यार्थीहरूलाई जीवन उपयोगी सीप र नैतिक मूल्य सिकाउने संस्कारयुक्त शिक्षा प्रदान गर्ने उल्लेखनीय कार्य गरिरहेको छ।
    उहाँले थप्दै भन्नुभयो कि सपना स्कूल प्राकृतिक वातावरणमा अवस्थित भएकाले यहाँका विद्यार्थीहरू स्वच्छ वातावरणमा अध्ययन गर्न पाउँछन्, जसले उनीहरूको मानसिक र शारीरिक विकासमा सकारात्मक प्रभाव पार्छ। प्रमुख अतिथिले विद्यालयको यस्तो विशिष्ट विशेषता अन्य विद्यालयका लागि पनि प्रेरणादायक रहेको बताउँदै विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
    कार्यक्रममा सभाध्यक्ष वर्षा पुरी गिरीले उपस्थित सम्पूर्ण अतिथि, शिक्षक, विद्यार्थी तथा अभिभावकप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो।
    साथै,उहाँले शिक्षक र अभिभावकहरूको अथक प्रयासकै कारण सपना स्कूल आज यो स्थानमा आइपुगेको बताउनुभयो।
    विद्यालयप्रति अभिभावकहरूले देखाउनु भएको विश्वासका लागि उहाँले विशेष धन्यवाद व्यक्त गर्दै
    सपना भिलेज सोसल इम्प्याक्टको विद्यालयप्रतिको निरन्तर सहयोगको पनि चर्चा गर्नुका साथै विद्यालयलाई हरेक चरणमा साथ दिँदै आएकोमा सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो।
    साथै, उहाँले यदि विद्यालयमा कुनै कमजोरी देखिएमा, खुला मनले सुझाव दिन आग्रह गर्दै विद्यालय सधैं सुधार र विकासका लागि तयार रहेको कुरा व्यक्त गर्नुभयो।
    कार्यक्रममा विद्यालयका पुर्व प्रधानाध्यापक सुर्य प्रसाद लामिछाने,सपना भिलेज सोसल ईम्प्याक्टका कार्यक्रम प्रमुख सुजन बस्नेत,रनपा-७ का वडा सदस्य माईली सुनार,सो विद्यालयकस संयोजक रोशनी तामाङ्ग लगायत अतिथिको रुपमा रहेका थिए।
    वि.सं २०७३ सालमा स्थापित सो विद्यालयमा मन्टेश्वरी विधिबाट शिक्षण हुँदै आएको छ।
    कक्षा १ सम्म अध्यापन हुने सो विद्यालयमा हाल ५ शिक्षक र ३ जना कर्मचारी कार्यरत रहेका छन।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • युएईविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

  • अन्नपूर्ण बेशक्याम्पबाट १६२ जनाको सशस्त्रबाट उद्वार

  • शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

  • विश्वकप लिग–२: नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

  • समाचार
  • १

    युएईविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक
    २०८२ कार्तिक १३, बिहिबार

  • २

    अन्नपूर्ण बेशक्याम्पबाट १६२ जनाको सशस्त्रबाट उद्वार
    २०८२ कार्तिक १३, बिहिबार

  • ३

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने
    २०८२ कार्तिक १३, बिहिबार

  • ४

    विश्वकप लिग–२: नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै
    २०८२ कार्तिक १३, बिहिबार

  • ५

    तिलिचो घुम्न गएका १३ नेपाली सहित १५ जना बेसक्याम्पमा अलपत्र
    २०८२ कार्तिक १३, बिहिबार

  • ६

    ‘मोन्था’ चक्रवातको आंशिक प्रभावले विभिन्न स्थानमा वर्षा हुने
    २०८२ कार्तिक १३, बिहिबार

  • ७

    हिडन भ्यालीमा अलपत्र १५ पर्यटकको उद्धारकालागि सुरक्षाकर्मीको टोलि पठाइयो
    २०८२ कार्तिक १२, बुधबार

  • ८

    नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति
    २०८२ कार्तिक १२, बुधबार

  • ९

    रुपन्देहीमा इभी गाडी दुर्घटना ३ जनाको मृत्यु , ४ जना गम्भीर
    २०८२ कार्तिक १२, बुधबार

  • १०

    मुस्ताङमा भारी हिमपात, सवारी आवागमनमा समस्या
    २०८२ कार्तिक १२, बुधबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution