• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २०, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

युवा नेतृत्व: परिवर्तनको बाटो कि भुलभुलैया?

२०८२ मंसिर १४, आईतबार
४

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
५

कुखुरा पालनबाट अर्जुनले कमाउँछन् मासिक एक लाख रुपैँया

२०८२ कार्तिक ३०, आईतबार
६

रास्वपाका प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार

२०८२ कार्तिक २२, शनिबार
७

बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ

२०८२ मंसिर ३, बुधबार
८

नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

२०८२ मंसिर १०, बुधबार
९

बिदेश पठाउने भन्दै १ करोड भन्दा बढि ठगी गर्ने चितवनका अधिकारी पक्राउ

२०८२ मंसिर १७, बुधबार
१०

अस्थायी करार कर्मचारीलाई सासु कोषमा आवद्ध हुन हुप्सेकोट गाउँपालिकाको अनुरोध

२०८२ कार्तिक २९, शनिबार
११

कतैबाट धम्की आएमा युवा संघलाई खबर गर्नू- केपी ओली

२०८२ कार्तिक २३, आईतबार
१२

यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु

२०८२ मंसिर १०, बुधबार

सरकारी अस्पतालबाटै ठगिन्छन् बिरामी

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ चैत्र १७, आईतबार

  • २१३ पटक पढिएको
  • धादिङ-  सरकारी अस्पतालमा सामान्य तय निजी अस्पतालमा भन्दा निकै सस्तो र सरल स्वास्थ्य सुविधाका लागी बिरामीहरू उपचारका लागी जाने गर्दछन् । तर धादिङ अस्पतालमा भने बिरामीहरू  निजी अस्पतालमा जस्तै ठगिने गरेका छन् ।

    विशेष गरी हाडजोर्नीलगायत अन्य औषधी उपचारका लागी  धादिङ अस्पताल आई पुगेका बिरामीहरू ठगिने गरेका हुन् ।

    बिरामीहरूको हाड जोर्निसम्वन्धि समस्याको शल्यक्रिया गर्दा अस्पतालले निकै महँगो शुल्क लिने मात्रै होइन उपचारका क्रममा चिकित्सकहरू आफैले सामान समेत बिक्री गर्ने गरेको पाइएको छ ।

    यस सम्बन्धमा धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक गगन अधिकारी अस्पतालमा धेरै हाड जोर्नी सम्बन्धी शल्यक्रिया नहुने भएकोले कस्तो सामान कति चाहिन्छ भन्ने आकलन नहुँदा अस्पतालले सामान खरिद नगर्ने बताउनु हुन्छ ।

    ईनप्लान्टका  लागी चाहिने आवश्यक , प्लेटलगायत अन्य सरसामान किन्ने वा  बिरामीलाई लगाउने विषयमा अस्पतालले सरोकार नराख्ने उहाँ बताउनु हुन्छ ।

    हाडजोर्नीको उपचार र शल्यक्रिया लागी आवश्यक पर्ने ईनप्लान्ट सरसामान कस्तो कस्तो र कति चाहिन्छ समेत अस्पतालसग तथ्याङ्क नहुने र अस्पतालले किनेर राखेको खण्डमा प्रयोग नभए अर्को समस्या आउन  सक्ने भएकोले अस्पतालले यस्ता सामान नल्याउने उहाँ बताउनु हुन्छ । तथापि ल्याउने प्रक्रियाका लागी भने काम अगाडि बढी रहेको पनि निमित्त निर्देशक अधिकारीको भनाई छ ।

    सामान्यतया अस्पतालमा उपचारका लागी आएका बिरामीहरुका लागी चाहिने सरसामान अस्पतालमा राखिएको औषधी बिक्री केन्द्रबाटै बिक्री गरी अस्पतालले विल जारी गर्नु पर्ने हो ।तर जिल्ला अस्पताल धादिङमा भने कर्मचारीहरूले आफैले बिक्री गर्ने गरेको खुलासा भएको छ । यसले नीतिगत भ्रष्टाचारमा धादिङ अस्पतालका कर्मचारीहरू छन् भन्ने आरोप स्थानीयको छ ।

    नीलकण्ठ नगरपालिका वडा नम्बर २ निवासी प्रज्वल राना मगरको हातको शल्यक्रिया गर्नु पर्‍यो निज बिरामीहरुका आफन्तले धादिङ अस्पतालमा उपचार गराए बापत एक्काइस हजार रकम बुझाउनु पर्‍यो तर बिरामीले अस्पतालमा बुझाएको रकम मध्ये जम्मा आठ हजारको मात्रै आधिकारिक विल पाएका छन्  । उनी मात्रै होइन हाडजोर्नी सम्बन्धी उपचारका लागी आएका सबै बिरामीहरू अस्पताल बाटै ठगिने गरेका छन् ।

    जिल्ला अस्पतालमा उपचारका लागी आएका र हाडजोर्नी बाहेकका अन्य शल्यक्रिया गर्दा पनि बिरामीहरूलाई निजी अस्पतालहरूमा जस्तै महँगो शुल्क लिने गरेको  बिरामीका आफन्तहरूको भनाई छ ।

    अझै अचम्मको कुरो त बिरामीहरूले अस्पतालबाट सेवा लिए बापत तिरेको रकमको विल समेत नदिने गरेको तथ्य खुलासा भएको छ ।

    अस्पताल आएका  बिरामीहरूले  तिरेको रकम भन्दा निकै कमको अस्पतालले विल काटेर दिने गरेको छ भने बाँकी रकमको भने धादिङ अस्पताल मात्र लेखिएको कागजमा हातैले लेखेर दिने चलन रहेको छ । अस्पतालमा औषधी उपचार गरे बापत बिरामीले तिर्ने गरेको पुरै रकम अस्पताल विकास समितिको कोषमा जम्मा गर्नु पर्ने हुन्छ । तर धादिङ अस्पतालले भने त्यसो नगर्ने गरेको पाइएको छ ।

    अस्पताले विल नदिएको रकम भने अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका पदाधीकारीदेखी कर्मचारीहरूले नै भाग लगाएर

    लिने गरेको पाइएको छ । यसरी सरकारी अस्पतालबाटै बिरामी ठगिने र नीतिगत भ्रष्टाचारमा अस्पतालमा कार्यरत कर्मचारीहरू लाग्दा समेत सम्बन्धित  सरोकारवाला निकाय मौन बस्ने गरेको आरोप स्थानीय पीडितहरूको छ ।

    धादिङ अस्पतालमा दैनिक तिन देखी पाँच ओटसम्म हाडजोर्नी सम्बन्धी समस्याको शल्यक्रिया हुने गरेको छ । अझै भन्ने हो भने त पछिल्लो समय धादिङ अस्पतालमा हर्नीया, हाईड्रोसिलको समस्या सम्बन्धी शल्यक्रिया गर्ने चिकित्सक हरेक दिन उपलब्ध हुनु पर्नेमा प्रक्रिया विपरीत ध्यानका लागी जाँदा उपचारका लागी आएका विरमीहरु अन्यत्र अस्तालमा उपचारका लागी जानु पर्ने बाध्यथता रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कारागारमै चिनजान गरेका चितवनका दराईले घरमै पुगेर गरे सुरक्षाकर्मीको हत्या

  • डोनाल्ड ट्रम्पलाई फिफा ‘शान्ति पुरस्कार’ प्रदान

  • नेपाली फिल्म ‘मिरमिरे’ को टिजर सार्वजनिक

  • हेटौडा बजारमा चल्यो डोजर

  • समाचार
  • १

    कारागारमै चिनजान गरेका चितवनका दराईले घरमै पुगेर गरे सुरक्षाकर्मीको हत्या
    २०८२ मंसिर २०, शनिबार

  • २

    डोनाल्ड ट्रम्पलाई फिफा ‘शान्ति पुरस्कार’ प्रदान
    २०८२ मंसिर २०, शनिबार

  • ३

    नेपाली फिल्म ‘मिरमिरे’ को टिजर सार्वजनिक
    २०८२ मंसिर २०, शनिबार

  • ४

    हेटौडा बजारमा चल्यो डोजर
    २०८२ मंसिर २०, शनिबार

  • ५

    खजुरीको ‘पफ’मा हानिकारक ट्रान्स फ्याट, तत्काल बजारबाट हटाउन निर्देशन
    २०८२ मंसिर २०, शनिबार

  • ६

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८२ मंसिर २०, शनिबार

  • ७

    दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएको भरतपुर महानगरको सिटीहल ५ वर्षसम्म अधुरै
    २०८२ मंसिर २०, शनिबार

  • ८

    गण्डकी सहितका चार प्रदेशमा बर्षाको सम्भावना
    २०८२ मंसिर २०, शनिबार

  • ९

    जिल्ला कारागार चितवनमा ३० जना कैदीबन्दी त्रिपालमुनि
    २०८२ मंसिर १९, शुक्रबार

  • १०

    फिल्म ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टरको केन्द्रमा बेनिशा
    २०८२ मंसिर १९, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution