• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २०, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

युवा नेतृत्व: परिवर्तनको बाटो कि भुलभुलैया?

२०८२ मंसिर १४, आईतबार
४

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
५

कुखुरा पालनबाट अर्जुनले कमाउँछन् मासिक एक लाख रुपैँया

२०८२ कार्तिक ३०, आईतबार
६

रास्वपाका प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार

२०८२ कार्तिक २२, शनिबार
७

बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ

२०८२ मंसिर ३, बुधबार
८

नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

२०८२ मंसिर १०, बुधबार
९

बिदेश पठाउने भन्दै १ करोड भन्दा बढि ठगी गर्ने चितवनका अधिकारी पक्राउ

२०८२ मंसिर १७, बुधबार
१०

अस्थायी करार कर्मचारीलाई सासु कोषमा आवद्ध हुन हुप्सेकोट गाउँपालिकाको अनुरोध

२०८२ कार्तिक २९, शनिबार
११

यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु

२०८२ मंसिर १०, बुधबार
१२

खजुरीको ‘पफ’मा हानिकारक ट्रान्स फ्याट, तत्काल बजारबाट हटाउन निर्देशन

२०८२ मंसिर २०, शनिबार

पाँच किलोमिटर कालोपत्रे गर्न पाँच वर्ष

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ चैत्र २४, आईतबार

  • २२३ पटक पढिएको
  • बाजुरा, चैत २४ गते – बाजुराको सेरा, आटीचौर सडक अन्तर्गत पर्ने बल्देदेखि धुरासैनसम्मको पाँच किलोमिटर सडकलाई कालोपत्रे गर्ने काम अझै पूरा भएको छैन । करिब पाँच वर्षअघि सुरु भएको काम २०७९ सालमा सम्पन्न गर्ने योजना थियो तर त्यो अझै पूरा भएको छैन । सो सडक कालोपत्रे गर्ने ठेक्का जयदेवी एसएस निर्माण सेवा प्रालिले ११ करोड रुपियाँमा लिएको थियो तर सो कम्पनीले जिम्मा लिएको पाँच वर्ष पुग्न लाग्दा पनि काम गर्न सकेको छैन ।

    सेरा आटीचौर सडक निर्माणको जिम्मेवारी लिएको ठेकेदार कम्पनीले समयमै काम पूरा नगरेपछि अहिले सो सडकको कालोपत्रे गर्ने काम निकै ढिलाइ भएको बुढीगङ्गा नगरपालिका–२ का स्थानीय बहादुर थापाले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “दैनिक खाद्यान उपभोग्य सामग्री ढुवानी गर्नका लागि आटीचौर, डोगडी, कुडी, डुग्रीलगायतका स्थानीय यो सडकमा आउजाउ गर्ने गर्दछन् ।” सडक कालोपत्रे गर्ने काम समयमै पूरा नभएकाले अहिले यहाँका स्थानीयलाई बर्खाको समयमा सडकमा आउजाउ गर्न निकै सास्ती हुने थापाले बताउनुभयो ।

    २०६५/६६ सालमा सडक डिभिजन कार्यालय अछामले सेरा आटीचौरसम्मको कच्ची सडकको निर्माण गरेपछि सवारीसाधान सञ्चालनमा आएका थिए । हिउँद वा बर्खामा बाटो अवरुद्ध हुँदा ती सवारीसाधन आवागमनमा अवरुद्ध हुने गरेका छन् । स्थानीय, प्रदेश र सङ्घीय सरकारले गाउँको विकास छिटो गर्ने गरेर स्थानीयलाई उपलब्ध गर्दै आएका अधिकांश योजना ठेकेदारको लापर्बाहीका कारण सधैँ यसरी नै अलपत्र पर्ने गरेकोले सास्ती खेप्दै आउनु परेको छ । कोरोनाका कारण सामान महँगी हुँदा सडक निर्माणको काममा ढिलाइ भएको जयदेवी एसएस प्रालिका प्रतिनिधि वीरेन्द्र शाहीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “केही वर्ष पहिला कोरोनाको कहर तथा मूल्य वृद्धि र गिट्टी नभएकाले समयमा काम गर्न नसकेको हो ।” अहिले म्याद थपिएको छ । २०८२ असारभित्र कालोपत्रेको काम सम्पन्न गर्ने शाहीले बताउनुभयो ।

    अहिले झन्डै ६३ प्रतिशत काम भएको बताउँदै पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाले त्यसको पैसा पनि दिइसकेको छ, बाँकी काम सकिएपछि भुक्तानी दिने बताउनुभयो । गोरखापत्रबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कारागारमै चिनजान गरेका चितवनका दराईले घरमै पुगेर गरे सुरक्षाकर्मीको हत्या

  • डोनाल्ड ट्रम्पलाई फिफा ‘शान्ति पुरस्कार’ प्रदान

  • नेपाली फिल्म ‘मिरमिरे’ को टिजर सार्वजनिक

  • हेटौडा बजारमा चल्यो डोजर

  • समाचार
  • १

    कारागारमै चिनजान गरेका चितवनका दराईले घरमै पुगेर गरे सुरक्षाकर्मीको हत्या
    २०८२ मंसिर २०, शनिबार

  • २

    डोनाल्ड ट्रम्पलाई फिफा ‘शान्ति पुरस्कार’ प्रदान
    २०८२ मंसिर २०, शनिबार

  • ३

    नेपाली फिल्म ‘मिरमिरे’ को टिजर सार्वजनिक
    २०८२ मंसिर २०, शनिबार

  • ४

    हेटौडा बजारमा चल्यो डोजर
    २०८२ मंसिर २०, शनिबार

  • ५

    खजुरीको ‘पफ’मा हानिकारक ट्रान्स फ्याट, तत्काल बजारबाट हटाउन निर्देशन
    २०८२ मंसिर २०, शनिबार

  • ६

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८२ मंसिर २०, शनिबार

  • ७

    दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएको भरतपुर महानगरको सिटीहल ५ वर्षसम्म अधुरै
    २०८२ मंसिर २०, शनिबार

  • ८

    गण्डकी सहितका चार प्रदेशमा बर्षाको सम्भावना
    २०८२ मंसिर २०, शनिबार

  • ९

    जिल्ला कारागार चितवनमा ३० जना कैदीबन्दी त्रिपालमुनि
    २०८२ मंसिर १९, शुक्रबार

  • १०

    फिल्म ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टरको केन्द्रमा बेनिशा
    २०८२ मंसिर १९, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution