• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक १३, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
३

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
४

नवलपुरमा “टिम्बर ट्रपिकल रिट्रीट होटल” सञ्चालनमा

२०८२ आश्विन १४, मंगलबार
५

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
६

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
७

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ आश्विन २२, बुधबार
८

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
९

यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

२०८२ आश्विन २१, मंगलबार
१०

दशैँका लागि तीनसय च्याङ्ग्रा लिएर लोकबहादुर डोल्पादेखि बागलुङ आईपुगे

२०८२ आश्विन १४, मंगलबार
११

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
१२

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार

राष्ट्रब्यापी र्‍यापिड १८०० रेटिङ मुनिको चेस उपाधि लोकबहादुर गोलेलाई

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ चैत्र ३१, आईतबार

  • २१२ पटक पढिएको
  • ३१ चैत, काठमाडौं- थापाथली पार्क चेस क्लबले दुईदिने राष्ट्रब्यापि र्‍यापिड १८०० रेटिङ्ग मुनिको चेस प्रतियोगिता सम्पन्न गरेको छ। आयोजकले १० मिनेट १० सेकेण्ड इन्क्रिजमेण्ट समय तालिका भित्र जम्मा नौ चरणको स्वीस लिग प्रतिस्पर्धा सञ्चालन गरेको थियो।

    कूल १ लाख ७ हजार नगद पुरस्कार राशी रहेको राष्ट्रिय चेस स्पर्धामा सबै खेल जितेर पूर्ण ९ अंक जोड्दै मकवानपुरका लोकबहादुर गोलेले उपाधि जितेका छन्।

    जम्मा ५० जिल्लाका सहभागी खेलाडी विच उत्कृष्ट बन्दै १७६९ रेटेड लोकबहादुर गोलेले पुरस्कार राशी नगद रु.२० हजार, आकर्षक ट्रफि र गोल्ड मेडल हात पार्न सफल भएका छन्।

    यस्तै भक्तपुर जिल्लाका १८९६ रेडेट दामोदर गाँइजू एकल ७.५ अंक हासिल गर्दै दोश्रो स्थानमा उभिन सफल बनेका छन्। उनले ७ जित र एक बराबर खेल खेल्दै नगद रु. १५ हजार र शिल्भर मेडल प्राप्त गरेका छन्।

    प्रमुख निर्णायक अन्तर्राष्ट्रिय आर्विटर आईए ज्ञानेन्द्र खाइजूले पूर्व घोषणा गरेको नियम अनुसार डाइरेक्ट इन्काउण्टर, बुकोल्ज्स भारिएबल पारामिटर लागू गरिएको खेलमा जम्मा ८ जना खेलाडीले समान ७ अंक जोडेका थिए।

    यसै नियमका आधारमा आयोजक क्लबका १६९४ रेटेड फुर्वा लामा ५२.५ टाइब्रेक प्वाइन्ट जोडेर तेश्रो स्थान प्राप्त गरेका छन्। फुर्वाले पुरस्कार राशी नगद रू. १० हजार र ब्रञ्च मेडल हात पार्न सफल रहे।

    यसैगरी काठमाडौंका १७८४ रेटेड हेमराज भण्डारीले ५०.५ टाइब्रेक प्वाइन्ट प्राप्त गर्दै चौथो बनेर नगद रू.७ हजार जिते। चेस पार्कका १६८१ रेटेड राम तामाङले ५० टाइब्रेक प्वाइन्ट जोडेर पाँचौ भइ नगद रु. ५ हजार प्राप्त गरेका छन्।

    समान ७ अंक टाइब्रेक प्वाइन्ट कै आधारमा स्याङ्जाका १७८२ रेटेड सुशील सुवेदी, काठमाडौंका अनरेटेड अभिषेक श्रेष्ठ, १७९४ रेटेड रमेश बीर माली, बाराका १७७२ रेटेड निर्मल सापकोटा र रुकुमका १७७० रेटेड मिलन रोक्का क्रमश: छैटौं देखि दशौं स्थानमा रहँदै जनही ४/४ हजार नगद पुरस्कार प्राप्त गर्न सफल भएका छन्।

    बुद्धिचाल खेलका विभिन्न विधामा उत्कृष्ट बनेका थप १७ जना खेलाडीले विधागत पुरस्कार पाउनेमा महिला तर्फ झापा जिल्लाकी पुनम प्रसाईं ५ अंक जोडेर प्रथम भईन भने काठमाडौकी बिनिता कपाली र सिन्दिरा जोशी समान ४.५ अंक बनाउदै दोश्रो र तेस्रो भईन।

    स्पर्धामा अनरेटेड तर्फ काठमाडौका गौरव नेपाल, कास्की जिल्लाका सुजन रानाभाट र दाङ जिल्लाका बेदु सरुमगर क्रमशः उत्कृष्ट बने। उत्कृष्ट सिनियर खेलाडी काठमाडौका डिबि कार्की र उत्कृष्ट स्थानिय भाईराजा प्रजापति छनौट भए।

    सँगसँगै युवा १०,१२,१४ र १६ वर्षमा छात्र तर्फ ललितपुर चेस एकेडेमीका साहस श्रेष्ठ, पेभेलियन चेस एकेडेमीका हार्दिक पन्त, पाल्पाका अग्रिम शैंजू र सिन्धुपाल्चोकका सजल न्यौपाने उत्कृष्ट ठहरिए ।

    यसै विधामा छात्रा तर्फ ललितपुर महालक्ष्मी चेस एकेडेमीवाट ग्लोसी श्रेष्ठ, काठमाडौकि विपाशना केसि, पेभेलियन कै नेलिशा ओझा र भक्तपुरकि यशस्वी शर्मा उत्कृष्ट बनीन्।

    यसैविच प्रतियोगिताका संयोजक एवं क्लबका अध्यक्ष सानुराज बज्राचार्यको सक्रियतामा सम्पन्न भएको प्रतिस्पर्धामा माओवादीमा नेता देव गुरुङ, नेपाल ओलम्पिक कमिटीका सचिव राम श्रेष्ठ ‘ बोस’, नेपाल लोकतान्त्रिक खेलकुद संघका सहप्रवक्ता राजु ताम्राकार, नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाट, ललितपुर महानगरपालिका २१ वडाका अध्यक्ष रविन्द्र महर्जन लगायतको उपस्थिति रहेको थियो।

  • थापाथली पार्क चेस क्लब
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • युएईविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

  • अन्नपूर्ण बेशक्याम्पबाट १६२ जनाको सशस्त्रबाट उद्वार

  • शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

  • विश्वकप लिग–२: नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

  • समाचार
  • १

    युएईविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक
    २०८२ कार्तिक १३, बिहिबार

  • २

    अन्नपूर्ण बेशक्याम्पबाट १६२ जनाको सशस्त्रबाट उद्वार
    २०८२ कार्तिक १३, बिहिबार

  • ३

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने
    २०८२ कार्तिक १३, बिहिबार

  • ४

    विश्वकप लिग–२: नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै
    २०८२ कार्तिक १३, बिहिबार

  • ५

    तिलिचो घुम्न गएका १३ नेपाली सहित १५ जना बेसक्याम्पमा अलपत्र
    २०८२ कार्तिक १३, बिहिबार

  • ६

    ‘मोन्था’ चक्रवातको आंशिक प्रभावले विभिन्न स्थानमा वर्षा हुने
    २०८२ कार्तिक १३, बिहिबार

  • ७

    हिडन भ्यालीमा अलपत्र १५ पर्यटकको उद्धारकालागि सुरक्षाकर्मीको टोलि पठाइयो
    २०८२ कार्तिक १२, बुधबार

  • ८

    नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति
    २०८२ कार्तिक १२, बुधबार

  • ९

    रुपन्देहीमा इभी गाडी दुर्घटना ३ जनाको मृत्यु , ४ जना गम्भीर
    २०८२ कार्तिक १२, बुधबार

  • १०

    मुस्ताङमा भारी हिमपात, सवारी आवागमनमा समस्या
    २०८२ कार्तिक १२, बुधबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution