२०८२ जेष्ठ ७, बुधबार
राजमार्गको चोक चोक र सडकका किनाराहरुमा रहेका अव्यवस्थित बोर्डहरु ७ दिनभित्र हटाउन भन्दै हिजो पालिकाले सूचना जारि गरेको हो।
नवलपुर अनलाइनले केहि दिन अगाडि कावासोती बजार क्षेत्रका राजमार्गको बिच भागमा अव्यवस्थित रुपमा राखिएका होर्डिङ्ग बोर्डहरूको तस्बिरहरु सामाजिक संजालमा पोष्ट गरेको थियो।
जनस्तरबाट बिरोध आएपछि कार्यालय प्रमुखसँग नवलपुर अनलाइनले मंगलबार होर्डिङ्ग बोर्ड व्यवस्थापन तत्कालै गर्न र सूचना जारि गर्न समेत आग्रह गरेको थियो। यसलाई तत्काल पालिकाले व्यवस्थापन गर्ने कार्यालय प्रमुख लिलाराज पौडेलले बचन दिए बमोजिम सोहि दिनै सूचना जारि भएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे