• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ जेष्ठ २७, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

हावाहुरीले ढलेको रूखले च्यापिएर पूर्वक्याम्पस प्रमुखको मृत्यु

२०८२ जेष्ठ २, शुक्रबार
२

गैँडाकोटमा रेबिजका कारण एक पुरुषको मृत्यु

२०८२ जेष्ठ १४, बुधबार
३

चितवनमा खुर्पा प्रहार गरी छोरी र भतिजको हत्या

२०८२ जेष्ठ २, शुक्रबार
४

दोहोरो पैसा लिएको पुष्टि भएपछि चितवनको मनकामना अस्पतालमा बीमा कार्यक्रम रोकियो

२०८२ जेष्ठ ५, सोमबार
५

निजामती कर्मचारीमा अन्तरप्रदेश सरुवा खुला गरिने

२०८२ बैशाख २९, सोमबार
६

“हनीट्रयाप” मा पारेर कलंकीबाट ३ लाख बढि लुटपाट, गैंडाकोटका २ युवकसहित ८ जना पक्राउ

२०८२ बैशाख ३०, मंगलबार
७

नवलपुरको गैंडाकोटमा बस र माइक्रो ठक्करखाँदा ९ जना घाइते

२०८२ जेष्ठ ६, मंगलबार
८

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

२०८२ जेष्ठ १, बिहिबार
९

नवलपुरमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा १ जनाको मृत्य, पाँच घाइते

२०८२ जेष्ठ १९, सोमबार
१०

दुई साँढे बीचको जुधाइमा परेर स्कुटर चालकको मृत्यु

२०८२ जेष्ठ १२, सोमबार
११

नागढुंगामा कुटपिटमा संलग्न दुबै प्रहरी कर्मचारीलाई जिम्मेवारीबाट हटाइयो

२०८२ जेष्ठ १, बिहिबार
१२

बुटवलमा आमा र दुई छोरीसहित तीन जनाको बिभत्स हत्या

२०८२ जेष्ठ १४, बुधबार

वर्तमान प्रेमका शाब्दिक परिभाषाहरु (कविता)

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ जेष्ठ २७, मंगलबार (१९ घण्टा अघि)

  • ५६ पटक पढिएको
  • सी.जी. “निर्मलश्री”

    सबैभन्दा !
    अधिक त्यो प्रेम
    असफल भयो
    जो एकनिष्ठ थियो,
    एकाग्र थियो
    एउटैसँग प्रेममा
    समर्पण हुनुपर्छ भन्ने
    आदर्शमा विश्वास राख्थ्यो ……..
    ..
    ..
    सबैभन्दा !
    अधिक त्यो
    भावनामाथि छलभयो
    जो निष्ठापूर्वक रहेको थियो
    जसलाई जसले
    जीवन् भर पर्खिन
    चाहिरहेको थियो …….
    ..
    ..
    सबैभन्दा !
    अधिक त्यही
    आँखाहरु रोईरहे
    जो सँधै आशमा बसे,
    कल्पनामा रोईएका आँशुहरु
    पुछ्दै
    नाटकीय संवेगमा
    भक्कानिएका मनलाई
    सान्त्वना दिँदै
    अस्तित्वविहीन
    समर्पणलाई सम्झिँदै
    आँखा बर्षाई रहे……
    ..
    ..
    सबैभन्दा !
    अधिक त्यही उम्मिद
    ढलेर गयो
    जो निश्चल थियो
    निर्विकल्प थियो
    आत्मीय थियो
    र जीवन जीवनसम्म
    एउटैका साथमा बसिन्छ भन्ने
    उम्मिदमा बाँचिरहेको थियो…….
    ..
    ..
    निष्कर्षत :
    के देख्न सकिन्छ भने
    वर्तमान परिप्रेक्ष्यमा
    छलयुक्त प्रेम नै सच्चा मानिन्छ
    यही टिक्न सक्छ
    छलमुक्त प्रेम !
    हठात त्यागिन्छ,
    कौडीको भाउमा फ्याँकिएको हुन्छ
    लाग्छ अचेल
    जिन्दगी र प्रेम
    ठग्न सक्ने र तौलन सक्नेको
    हातमा मात्र सीमित छ …….

    (चतुर्भुज गौतम)
    टीकापुर १, कैलाली
    हाल मणिग्राम, रुपन्देही

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    कला/साहित्य सम्बन्धि थप
  • कोटिहोममा रहेका जलसहितका कलश लैजादै भक्तजन

  • पाल्पामा हत्या गरी फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ

  • कालीगण्डकी करिडोर- ६ महिनाअघि नै काम सक्ने ठेकेदार कम्पनी र आयोजनालाई सम्मान

  • गैंडाकोटमा व्यूटी पार्लरमा आगलागी

  • समाचार
  • १

    कोटिहोममा रहेका जलसहितका कलश लैजादै भक्तजन
    २०८२ जेष्ठ २७, मंगलबार

  • २

    पाल्पामा हत्या गरी फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ
    २०८२ जेष्ठ २७, मंगलबार

  • ३

    कालीगण्डकी करिडोर- ६ महिनाअघि नै काम सक्ने ठेकेदार कम्पनी र आयोजनालाई सम्मान
    २०८२ जेष्ठ २७, मंगलबार

  • ४

    गैंडाकोटमा व्यूटी पार्लरमा आगलागी
    २०८२ जेष्ठ २७, मंगलबार

  • ५

    मानव सेवा फाउन्डेसनलाई जग्गा दान गर्ने भक्तजनको लर्को
    २०८२ जेष्ठ २७, मंगलबार

  • ६

    युके पठाउने भन्दै ११ करोड ठगी गरेको आरोपमा २ जना पक्राउ
    २०८२ जेष्ठ २७, मंगलबार

  • ७

    वर्तमान प्रेमका शाब्दिक परिभाषाहरु (कविता)
    २०८२ जेष्ठ २७, मंगलबार

  • ८

    सिजीधाम मन्दिरको गजुर सफा गर्ने क्रममा लडेर एकजना गम्भीर घाइते
    २०८२ जेष्ठ २७, मंगलबार

  • ९

    ऋण मिलाइदिए बापत नेपाल बैङ्क लिमिटेडका तत्कालिन अध्यक्षले बुझे ७४ लाख घुस
    २०८२ जेष्ठ २७, मंगलबार

  • १०

    चितुवाको आक्रमणबाट ६ वर्षीय बालकको मृत्यु
    २०८२ जेष्ठ २७, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution