२०८२ जेष्ठ २९, बिहिबार
आज दिउँसो १२:१० बजे पूजाका लागि बालिएको धुपबाट अचानक आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ। महेन्द्र स्मारक आधारभूत विद्यालयको नाममा रहेको एकतले टिनको छाना भएको भवनमा सञ्चालित उक्त पार्लरमा लागेको आगो १२:४० बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको हो।
प्रहरी, दमकल र स्थानीयवासीको सक्रियतामा आगो निभाइए पनि पार्लरमा रहेका सामग्री जलेर पूर्णरूपमा नष्ट भएका छन्। मानवीय क्षति भने नभएको पुष्टि भएको छ।
घटनाको विस्तृत विवरण र क्षतिको मूल्यांकन कार्य जारी रहेको प्रहरीले जनाइएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे